नौ लाख पर्ने मोबाइलनौ लाख पर्ने मोबाइल

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौँ ।  विश्वमा प्रसिद्ध सबैभन्दा महँगो मोबाइल फोन बनाउने कम्पनी भर्ेटले पहिलो पटक एन्ड्रएड प्लेर्टर्फमा आफ्नो नयाँ मोडल बजारमा ल्याएको छ । जसको मूल्य ७ हजार ९ सय युरो अर्थात नेपाली रूपैयाँ ९ लाख रूपैयाँभन्दा बढी पर्नेछ । कम्पनीका प्रमुख पेरी ओस्टिंगले ‘भर्ेटटी’ नामको यो मोबाइल सजाएर राख्ने नभई अन्य फोनहरू जस्तै उपयोगी भएको बताएका छन् । फिनल्याण्डको यो कम्पनीले १० वर्षा विश्व बजारमा मात्र ३ लाख २६ हजारको हृयाण्डसेट बेचेको छ । विश्वमा केवल ५ सय पसलमा मात्र भर्ेटो मोडलहरू पाइन्छ, जसमध्ये ७० कम्पनीले नै चलाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार