बिज्ञान तथा प्रबिधि

सामसङ ग्यालेक्सी एसफोर बजारमा

काठमाडौँ । सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर आगामी आजबाट नेपाली बजारमा र्सार्वजनिक हुने भएको छ । सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ र्सर्भिसेज -आइएमएस) र निजी दूरसञ्चार कम्पनी एनसेललको सहकार्यमा भर्जिन मोबाइलले एसफोरको बुकिङ लिइरहेको छ । भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्माले बुकिङ गर्ने क्रम जारी रहेको बताए । आइएमएसका अध्यक्ष दीपक मलहोत्राले एसफोर र्सार्वजनिक […]

२०७० बैशाख २१ गते, शनिबार

मोबाइलको गुणस्तर जाँच्न स्वचालित मेसिन ल्याउने तयारी

काठमाडौ, – दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले दूरसञ्चार सेवा गुणस्तर अध्ययनका लागि स्वचालित मेसिन (अटोमेटेड ड्राइभ टेस्ट) ल्याउने तयारी भएको बताएका छन । मेसिन आएपछि दूरसञ्चार कम्पनीले दिने सेवाको गुणस्तर सुधारको काम अघि बढाउन सजिलो हुनेछ । हाम्रो आवश्यकता अनुसार कस्तो मेसिन चाहिने हो टुंगो लागिसकेको छ, दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, ‘छिट्टै टेन्डर […]

२०७० बैशाख २१ गते, शनिबार

आज अन्तर्राष्ट्रिय सूचना प्रविधि दिवश

काठमाडौ, कम्प्युटर एसोसिएसन नेपालले अन्तर्राष्ट्रिय सूचना प्रविधि दिवशको अवसरमा आज र्याली निकालेको छ । काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको सो र्याली भद्रकाली, सहिदढोका, नयाँ सडक रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियो ।र्यालीका सहभागीहरुले सूचना प्रविधिको विकासले हुन्छ राष्ट्र समुन्नत, सूचना प्रविधिको पहुँचलाई ग्रामीण भेगसम्म पु¥याउनुपर्ने, सूचना पाउनु नागरिकको मौलिक अधिकारलगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए […]

२०७० बैशाख १९ गते, बिहीबार

सूचनाका प्रविधिका भाइरस

काठमाडौँ । राष्ट्रिय सूचना केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटाले कार्यालयमा व्यापक अनियमितता र भ्रष्टाचार गरेपछि सम्बद्ध कर्मचारीहरूले कार्यकारी निर्देशक बास्कोटालाई प्रविधि केन्द्रको भाइरस बताउने गरेको स्रोतले बताएको छ । मित्रराष्ट्र कोरियाबाट प्राप्त अनुदान रकम र उपकरणमा व्यापक अनियमितता र भ्रष्टाचार गरेका बास्कोटाको अहिले भ्रष्टाचारको शैलीमा समेत भिन्नता आएको स्रोतले बताएको छ । कार्यकारी निर्देशक बास्कोटा […]

२०७० बैशाख ७ गते, शनिबार

सबैभन्दा हलुका र पातलो स्मार्टफोन र्सार्वजनिक

काठमाडौ । भारतीय कम्पनी अल्काटेलले विश्वमा सबैभन्दा हलुका तथा पातलो स्मार्टफोन निर्माण गरी र्सार्वजनिक गरेको छ । कम्पनीका दुइ नयाँ वन टच सिरिजका प्रडक्ट भारतमा र्सार्वजनिक गरिएको हो । दुइ मध्ये एक विश्वको सबैभन्दा स्लिम हो र अर्को सबैभन्दा हलुका मोबाइल फोन हो । टिसिएल कम्युनिकेसनको कम्पनी अल्काटेलका दुइ प्रडक्टमा एक न्यू एन्ड्रोइड वन टच […]

२०७० बैशाख ५ गते, बिहीबार

एनसीआईटीका विद्यार्थीले बनाए तापक्रम नाप्ने यन्त्र

काठमाण्डौ । नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी (एनसीआईटी) ललितपुरका विद्यार्थीले संसारको जुनसुकै कुनामा बसेर अर्को कुनाको तापक्रम नाप्न सकिने यन्त्र निर्माण गरेका छन् । एनसीआईटीको सातौं सेमिष्टरमा अध्ययनरत प्रशान्त ढुंगाना, गोकर्ण कार्की, सुनिल गोदार र अनिश थापाले यन्त्र निर्माण गरेका हुन् ।निर्माणकर्ताले यन्त्रलाई ‘डिजिटल टेम्प्रेचर डिस्प्ले’ नाम दिएका छन् । तीन महिनाको प्रयासमा तयार पारिएको […]

२०७० बैशाख ३ गते, मंगलवार

अनुपको अनुपम धन्दा

काठमाडौँ । राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रमा कार्यकारी निर्देशक अनुपको अनुपम धन्दा चलिरहेको स्रोतले बताएको छ । कार्यकारी निर्देशक अनुप बास्कोटाले केन्द्रभित्र गरेका अनियमितताको बारेमा विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा समाचारहरु निरन्तर प्रकाशन हुन लागेपछि उनी घाइते सिंह बन्न पुगेको स्रोतले बताएको छ । आफूले गरेका अनियमितताको बारेमा लगातार समाचारहरु प्रकाशनमा आउन थालेपछि कार्यकारी निर्देशक बास्कोटा […]

२०६९ चैत्र ३१ गते, शनिबार

घरका नक्सालाई कम्प्युटरमा व्यवस्थित गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र निर्माण गरिने घरका नक्सालाई कम्प्युटरमा डिजिटाइज्ट गर्ने भएको छ । महानगरपालिकाले नक्सा प्रणालीलाई व्यवस्थित बनाएर कर प्रणालीलाई पनि पारदर्शी बनाउने उद्देश्यले नयाँ सफ्टवेयरको तयारी गर्न लागेको हो । महानगरपालिका नक्सा शाखाका प्रमुख उत्तर रेग्मीले वैशाखबाट सेवाग्राहीलाई अनलाइनमा फारम उपलब्ध गराउने र सो फाराम भरेपछि त्यसैमार्फ् नक्सा दर्ता हुने र डिजिटाइज्टको […]

२०६९ चैत्र ३१ गते, शनिबार

सूचना प्रविधि केन्द्रमा बास्कोटाको कमाउधन्दा

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधिकेन्द्र यतिबेला केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटा र केन्द्रकै केही उच्च तहका कर्मचारीको कमाउ थलोको रूपमा परिणत भएको सम्बद्ध कर्मचारीहरूले बताएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्र यतिबेला गतिहीन छ । केन्द्रले जुन ढंगले काम गर्नुपर्ने हो सो नगरी केन्द्रमा प्राप्त भएको सरकारी बजेट र विदेशीदातृ निकायबाट प्राप्त अनुदानलाई कसरी हुन्छ […]

२०६९ चैत्र २५ गते, आईतवार

सबैभन्दा छिटो कुढ्ने इलेक्टि्रक कार

काठमाडौँ । टेल्सा रोडस्टार नामको कम्पनीले विश्वको सबैभन्दा त्रि्र गतिको इलेक्टि्रक कारको निर्माण गरको छ । भर्खरै निर्माण सम्पन्न भएको इलेक्टि्रक कार १ सय ५५ माइल प्रतिघण्टा -अर्थात् २ सय ५६ किलोमिटर प्रतिघण्टाका) दरले यात्रा गर्नसक्ने बताइएको छ । उक्त कारलाई एक पटक चार्ज गरेपछि त्यसले करिब १ सय ९० माइलको यात्रा गर्नसक्छ । उक्त […]

२०६९ चैत्र २५ गते, आईतवार