बिज्ञान तथा प्रबिधि

टेलिकमले अत्याधुनिक उपकरण सञ्चालनमा ल्याउनेटेलिकमले अत्याधुनिक उपकरण सञ्चालनमा ल्याउने

    काठमाडौ । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिका ५२ लाख जिएसएम मोवाइल टेलिफोनका उपकरण सञ्चालनमा ल्याउने भएको छ । यसअघि टेलिकमले सो प्रविधिका ४८ लाख टेलिफोनका उपकरण खरिद प्रक्रिया पूरा गरी जडान कार्य सुरु गरिसकेको छ । नेपाल टेलिकमद्वारा आयोजित पत्रकार सम्मेलनमा उपभोक्ता वर्गलाई गुणस्तरीय, विश्वसनीय, अत्याधुनिक दूरसञ्चार सेवा सहजरूपमा उपलब्ध गराउन तथा डाटा सेवाको […]

२०६९ फाल्गुन ६ गते, आईतवार

नौ लाख पर्ने मोबाइलनौ लाख पर्ने मोबाइल

काठमाडौँ ।  विश्वमा प्रसिद्ध सबैभन्दा महँगो मोबाइल फोन बनाउने कम्पनी भर्ेटले पहिलो पटक एन्ड्रएड प्लेर्टर्फमा आफ्नो नयाँ मोडल बजारमा ल्याएको छ । जसको मूल्य ७ हजार ९ सय युरो अर्थात नेपाली रूपैयाँ ९ लाख रूपैयाँभन्दा बढी पर्नेछ । कम्पनीका प्रमुख पेरी ओस्टिंगले ‘भर्ेटटी’ नामको यो मोबाइल सजाएर राख्ने नभई अन्य फोनहरू जस्तै उपयोगी भएको बताएका […]

२०६९ फाल्गुन ६ गते, आईतवार

हेलो नेपालका सम्पूर्ण टावर निष्कृयहेलो नेपालका सम्पूर्ण टावर निष्कृय

दाङ, नेपाल स्याटलाइट टेलिकम हेलो नेपालको मूख्यालयबाट विस्तारित सम्पूर्णहरु टावर बुधबारदेखि पूर्णतः निष्कृय भएका छन् । अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघको घोषित संघर्षको कार्यक्रम अन्तर्गत संघका कार्यकर्ताहरुले बुधबार दिउासो ३ वटा मेन लाइन नै काटिदिएपछि अन्य सहायक टावरहरु पनि निष्कृय भएका छन् । जसका कारण सल्यान, रोल्पा, जाजरकोट, सुर्खेत, बााके, दैलेख, […]

२०६९ फाल्गुन २ गते, बुधबार

टेलिकमका विभिन्न सेवामा छुटटेलिकमका विभिन्न सेवामा छुट

काठमाडौ । नेपाल टेलिकमले आˆनो नवौ वाषिर्कोत्सवका अवसरमा आफूले प्रदान गरेको विभिन्न सेवाको महसुल दरमा केही छुट प्रदान गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले टेलिकमका विभिन्न सेवामा छुट दिएको बताएका छन् । उनका अनुसार पिएसटिएन सेवाका ग्राहकलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने गरी न्यूनतम मासिक महसुल रु. […]

२०६९ माघ २८ गते, आईतवार

सोनी इरिक्सन विरुद्ध सामसुङ

काठमाडौ । इरिक्सनले आˆनो केही पेटेन्ट प्रयोग गरेको भन्दै सामसुङले सोनी इरिक्सनका केही उत्पादनको आयात र बिक्रिमा प्रतिवन्ध लगाउन आग्रह गरेको छ । सामसुङले अमेरिकाको इन्टरनेशनल ट्रेड कमिसन -आइटिसी) मा परेको उजुरी अनुसार इरिक्सनले सामसुङको ७ उत्पादनको पेटेन्ट प्रयोग गरेको छ । यस्तै इरिक्सनले पनि गएको नोभेम्बरमा आइटिसी मै सामसुङले आˆनो पेटेन्ट प्रयोग गरेको भन्दै […]

२०६९ माघ ५ गते, शुक्रबार

नेपालमा ३९ टेलिभिजन र ४९६ एफ एम प्रशारक

काठमाडौ । सञ्चारमन्त्रालयका अनुसार नेपालभर ३९ वटा टेलिभिजनले प्रशारण अनुमति पाएको छ भने पछिल्लो समय देशभर ४ सय ९६ एफ एमले प्रशारणको अनुमति पाएका छन । त्यसैगरी ६ हजार ३५० पत्रिका र ७ सय ६० केवल प्रशारकले घर घरमा टिभी प्रशारण गर्न अनुमति लिएका छन । सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद सञ्जेलका अनुसार मंसिर […]

२०६९ माघ ५ गते, शुक्रबार