हेलो नेपालका सम्पूर्ण टावर निष्कृयहेलो नेपालका सम्पूर्ण टावर निष्कृय

२०६९ फाल्गुन २ गते, बुधबार

दाङ, नेपाल स्याटलाइट टेलिकम हेलो नेपालको मूख्यालयबाट विस्तारित सम्पूर्णहरु टावर बुधबारदेखि पूर्णतः निष्कृय भएका छन् । अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघको घोषित संघर्षको कार्यक्रम अन्तर्गत संघका कार्यकर्ताहरुले बुधबार दिउासो ३ वटा मेन लाइन नै काटिदिएपछि अन्य सहायक टावरहरु पनि निष्कृय भएका छन् । जसका कारण सल्यान, रोल्पा, जाजरकोट, सुर्खेत, बााके, दैलेख, रुकुम, प्युठान, बर्दिया, कालिकोटको हेलो नेपालको टेलिफोन पूर्णतः अवरुद्ध भएको छ । नेपाल स्याटलाइट टेलिकम हेलो नेपालले ८७ जना कर्मचारीलाई जबर्जस्ती निष्काशन गरेपछि गत पुसको अन्तिम सातादेखि अखिल नेपाल क्रान्तिकारी अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ हेलो नेपाल इकाई कमिटीले संघर्षका कार्यक्रम घोषणा गरेको थियो । हेलो नेपालका मालिक अजय सुमार्गीले माग सुनुवाई गर्नुको सट्टा उल्टै धम्की दिने र कुनै हालतमा पुनर्वहाली नगर्ने अडान लिएपछि मजदुरहरुले कडा कार्यक्रम घोषणा गर्दै टावर निष्कृय बनाएका हुन् । शान्तिपूर्ण रुपमा दुई चरणका कार्यक्रम सम्पन्न भइसक्दा पनि निष्काशित कर्मचारीलाई पुनर्वहाली गर्ने सवालमा व्यवस्थापन पक्षले कुनै वास्ता नगरेपछि तेश्रो चरणको संघर्षका कायृक्रम अन्तर्गत हेलो नेपालका सम्पूर्ण टावर निष्कृय बनाएको अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघले जनाएको छ ।
निष्कृय भएका टावरहरुमा दाङस्थित घोराईबाट वितरित ३ वटा मूख्य टावरहरुमा सल्यानस्थित कपुरकोटको टावर, लमहीस्थित दुरविन डााडाको टावर र नेपालगंजस्थित खासखुसमाको टावर निष्कृय भएको छ । सल्यानस्थित कुपरकोटको टावरबाट सल्यानक्र निगालचुला, जाजरकोटको खलंगा, सुर्खेतको आगरीगाउा र रोल्पाको राङ्सीमा रहेका सहायक टावर पनि स्वतः निष्कृय भएका छन् । त्यस्तै लमहीस्थित दुरबिन डााडाको मुख्य टावरबाट वितरित लमहीकै लोहारपानी, प्युठानको खुङ्गा, खलंगा, लमहीकै चौलाईबजारमा जडान गरिएका सहायक टावरहरु पनि पूर्णतः निष्कृय भएका छन् । उता नेपालगंजस्थित राजाकोटको खासखुसमा टावर निष्कृय हुादा नेपालगंजकै हर्रे टावर, बर्दियाको गुलरिया, बााकेको मोतिपुर, सुर्खेतको विरेन्द्रनगर, दैलेखको रानीमतागडी, दैलेखकै पााचवटा अन्य टावर सुर्खेतको गडी र कालिकोटको रुप्सास्थित टावरहरु पनि निष्कृय भएका छन् ।
माग समयमै पुरा नभए अझ कडा कार्यक्रम लगत्तै घोषणा गर्ने बताउादै संघले अहिलेसम्म अपनाएको संयमतालाई कमजोरी बुभ\mने व्यवस्थापनको रवैयाले यो खालको कार्यक्रम गर्न बाध्य भएको बताएको छ ।दाङ, नेपाल स्याटलाइट टेलिकम हेलो नेपालको मूख्यालयबाट विस्तारित सम्पूर्णहरु टावर बुधबारदेखि पूर्णतः निष्कृय भएका छन् । अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघको घोषित संघर्षको कार्यक्रम अन्तर्गत संघका कार्यकर्ताहरुले बुधबार दिउासो ३ वटा मेन लाइन नै काटिदिएपछि अन्य सहायक टावरहरु पनि निष्कृय भएका छन् । जसका कारण सल्यान, रोल्पा, जाजरकोट, सुर्खेत, बााके, दैलेख, रुकुम, प्युठान, बर्दिया, कालिकोटको हेलो नेपालको टेलिफोन पूर्णतः अवरुद्ध भएको छ । नेपाल स्याटलाइट टेलिकम हेलो नेपालले ८७ जना कर्मचारीलाई जबर्जस्ती निष्काशन गरेपछि गत पुसको अन्तिम सातादेखि अखिल नेपाल क्रान्तिकारी अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ हेलो नेपाल इकाई कमिटीले संघर्षका कार्यक्रम घोषणा गरेको थियो । हेलो नेपालका मालिक अजय सुमार्गीले माग सुनुवाई गर्नुको सट्टा उल्टै धम्की दिने र कुनै हालतमा पुनर्वहाली नगर्ने अडान लिएपछि मजदुरहरुले कडा कार्यक्रम घोषणा गर्दै टावर निष्कृय बनाएका हुन् । शान्तिपूर्ण रुपमा दुई चरणका कार्यक्रम सम्पन्न भइसक्दा पनि निष्काशित कर्मचारीलाई पुनर्वहाली गर्ने सवालमा व्यवस्थापन पक्षले कुनै वास्ता नगरेपछि तेश्रो चरणको संघर्षका कायृक्रम अन्तर्गत हेलो नेपालका सम्पूर्ण टावर निष्कृय बनाएको अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघले जनाएको छ ।
निष्कृय भएका टावरहरुमा दाङस्थित घोराईबाट वितरित ३ वटा मूख्य टावरहरुमा सल्यानस्थित कपुरकोटको टावर, लमहीस्थित दुरविन डााडाको टावर र नेपालगंजस्थित खासखुसमाको टावर निष्कृय भएको छ । सल्यानस्थित कुपरकोटको टावरबाट सल्यानक्र निगालचुला, जाजरकोटको खलंगा, सुर्खेतको आगरीगाउा र रोल्पाको राङ्सीमा रहेका सहायक टावर पनि स्वतः निष्कृय भएका छन् । त्यस्तै लमहीस्थित दुरबिन डााडाको मुख्य टावरबाट वितरित लमहीकै लोहारपानी, प्युठानको खुङ्गा, खलंगा, लमहीकै चौलाईबजारमा जडान गरिएका सहायक टावरहरु पनि पूर्णतः निष्कृय भएका छन् । उता नेपालगंजस्थित राजाकोटको खासखुसमा टावर निष्कृय हुादा नेपालगंजकै हर्रे टावर, बर्दियाको गुलरिया, बााकेको मोतिपुर, सुर्खेतको विरेन्द्रनगर, दैलेखको रानीमतागडी, दैलेखकै पााचवटा अन्य टावर सुर्खेतको गडी र कालिकोटको रुप्सास्थित टावरहरु पनि निष्कृय भएका छन् ।
माग समयमै पुरा नभए अझ कडा कार्यक्रम लगत्तै घोषणा गर्ने बताउादै संघले अहिलेसम्म अपनाएको संयमतालाई कमजोरी बुभ\mने व्यवस्थापनको रवैयाले यो खालको कार्यक्रम गर्न बाध्य भएको बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार