बिज्ञान तथा प्रबिधि

अब टाइप गरेर होइन बोलेर एसएमएस पठाउनुस्

काठमाडौँ । एन्ड्रोइट स्मार्टफोनमा आएका एसएमएस पढेर सुनाउने तथा आपूmले बोलेरको कुरा टाइप गरेर एसएमएस पठाउन सकिन्छ । यसका लागि मोबाइलमा गुगल नाव एप इनस्टल गर्नु पर्छ । यो एप इनस्टल गरेपछि यसले मोबाइलमा आएका एसएमएस पढेर सुनाउने तथा बोलेको कुरा टाइप गरेर एसएमएस पठाउन सकिनेछ । एप डाउनलोड गरेको दुई चार दिनमा स्मार्टफोनले प्रयोकर्ताको […]

२०७२ पुष १ गते, बुधबार

बंगलादेशमा ट्वीटर र स्काइपमाथि प्रतिबन्ध

काठमाडौं । बंगलादेश सरकारले सामाजिक नेटवर्किङ साइड ट्वीटर र स्काइपमा प्रतिवन्ध लगाएको छ । यो पछिल्लो महिला भाइभर, हृवाट्सएपसहितका अनलाइन म्यासेन्जिङ वेबाइइटमा लागेको प्रतिवन्धको विस्तारित रुप भएको नियमक निकायले बताएको छ । युद्ध अपराधमा दुई नेतालार्य फाँसी दिएपछि सुरक्षाका कारण देखाउँदै बंगलादेशमा सामाजिक मिडियामा प्रतिवन्ध लगाईको छ । विपक्षीले सामाजिक सञ्जाल प्रयोग गरेर प्रदर्शनकारीहरुलाई एकजुट […]

२०७२ मंसिर २९ गते, मंगलवार

धुन मिल्ने स्मार्टफोन !

काठमाडौँ । उच्च मूल्य तथा गुणस्तरीय अर्थात् हाइ इण्ड प्रडक्टमा होस् वा सुपथ मूल्यका बजेट स्मार्टफोनमा किन नहोस्वि बिश्व स्मार्टफोन बजारमा तीब्र प्रतिस्पर्धा छ । त्यो प्रतिस्पर्धामा खरो उत्रिनका लागि स्मार्टफोन कम्पनीले एकसेएक अत्याधुनिक तथा गुणस्तरीय प्रडक्टहरू बजारमा ल्याइरहेका छन् । प्रडक्टहरूको गुणस्तरीयताका साथै उपभोक्ता आकर्षित गर्नका लागि पनि गज्जबका विज्ञापनशैली तथा प्रचारहरूको सहारा समेत […]

२०७२ मंसिर २८ गते, सोमबार

टेलिकमले रिचार्जमा १५ प्रतिशतसम्म बोनस दिने

काठमाडौं, २६ मंसिर । नेपाल टेलिकमले आउँदो शुक्रबारदेखि आफ्नो मोबाइल सेवामा रिचार्ज गर्दा बोनस दिने भएको छ । टेलिकमले जिएसएम/सिडिएमए प्रिपेड सेवाको रिचार्जमा बोनस दिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । जिएसएम/सिडिएमए प्रिपेड सेवाको रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज इआरसी मार्फत हुने रिचार्ज तथा एमपिओएस मार्फत हुने रिचार्जमा आउँदो शुक्रबारदेखि सोमबारसम्म बोनस दिने व्यवस्था गरिएको […]

२०७२ मंसिर २६ गते, शनिबार

अब मोबाइलमै निःशुल्क टिभी हेर्न पाइने

काठमाडौँ । नेट टिभी नेपालले एन्ड्रोइड फोन र आइफोनको लागी ‘फ्रि मोबाइल एप्लिकेसन’ सार्बजनिक गरेको छ । छिट्टै सेटअपबक्स मार्फत नेपालमा आइपी टेलिभिजन सेवा सुरु गर्ने क्रममा रहेको नेटटिभीले नेपालका लागी फ्रि–मोबाइल एप्लिकेसन सार्बजनिक गरेको हो । ल्भ्त्(त्ख् सो एपमार्फत् प्रयोगकर्ताले बिभिन्न नेपाली, हिन्दी, अंग्रेजी भाषाका मनोरंजन र खेलकुदका च्यानल ‘फ्री’ मै हेर्न सक्नेछन । […]

२०७२ मंसिर २६ गते, शनिबार

विद्युतीय सामग्री प्रयोगमा सन्तुलन मिलाउ : प्राधिकरण

काठमाडौं, २३ मंसिर । नेपाल विद्युत प्राधिकरणले ग्यास र मट्टितेलको अभावमा उपभोक्ताले विद्युतीय उपकरणमार्फत खाना बनाउने गरेपछि लोड बढ्दा ट्रान्सफर्मर र मुख्य फिडर लाइन बिग्रने तथा जल्ने समस्या देखिन थालेको छ । प्राधिकरणले बिहान र बेलुका एकै समयमा सबैले खाना पकाउने भएकाले लोड धान्न नसक्दा ट्रान्सफर्मर पड्कने समस्या बढी देखिएको जनाएको हो । प्राधकिरणले विहान […]

२०७२ मंसिर २३ गते, बुधबार

ग्यालेक्सी एस सेभेन आउँदै

काठमाडौँ । सामसुङले आगामी फेब्रुअरीमा आफ्नो नयाँ संस्करणको स्मार्टफोन, ग्यालेक्सी एस सेभेन बजारमा ल्याउने तयारी गरिरहेको छ । ग्यालेक्सी सिरिजका स्मार्टफोन निर्माता कम्पनी सामसुङले फेब्रुअरी २१ मा ग्यालेक्सी एस सेभेन बजारमा आउनेचर्चा सुरु भैसकेको छ । अहिलेसम्मको प्रचलन हेर्दा सामसुङले मार्च महिनामा हुने मोबाइल वल्र्ड कंग्रेसको आसपासमा आफ्ना नयाँ स्मार्टफोन लन्च गर्ने गरेको छ । […]

२०७२ मंसिर १९ गते, शनिबार

अब वाई–फाई होइन, लाई–फाई

काठमाडौँ । वाई–फाइभन्दा सय गुणा छिटो इन्टरनेट सुविधा दिने प्रविधि विकास भएको छ । लाई–फाई नाम गरेको नयाँ प्रविधिले वाइफाइभन्दा सय गुणा तीब्र गतिमा इन्टरनेट सुविधान दिन्छ । लाई–फाईको यो हप्ता इस्टोनियाको टालिनमा परीक्षण गरिएको छ । लाई–फाईले प्रति सेकेन्ड १ जिबिपिएस (गिगाबिट) को गतिको इन्टरनेट सुविधा दिने छ । इस्टोनियाको स्टार्ट अप वेलमेनी कम्पनीले […]

२०७२ मंसिर १९ गते, शनिबार

विश्व जलवायु परिवर्तन शिखर सम्मेलन सुरु

काठमाडौं, १४ मंसिर । फ्रान्समा विश्व जलवायु परिवर्तन शिखर सम्मेलन सुरु भएको छ । हालै भएको आतंकवादी आक्रमणका कारण पेरिसभरको सुरक्षा व्यवस्था भने अत्यन्तै कडा बनाइएको छ । सम्मेलन सुरु हुनु पूर्व विश्वभर भने प्रदर्शन गरिएका छन् । सम्मेलनमा विश्वका एक सय ५० देशका नेताले भाग लिँदै छन् । जसमा अमेरिकी राष्ट्रपति बराक ओबामा, चीनका […]

२०७२ मंसिर १४ गते, सोमबार

पेट्रोल चाहियो, एसएमएस गर्नुहोस्

काठमाडौँ । इन्धन वितरणलाई व्यवस्थित गर्न भन्दै सरकारले एसएमएस सिष्टम सुरु गरेको छ । यसअघि विभिन्न चरणमा विभिन्न तरिकाबाट इन्धन वितरणको व्यवस्था मिलाउँदै आएको सरकारले शुक्रबारदेखि एसएमएस सिष्टम सुरु गरेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरु गरेको यो प्रणालीले सवारीसाधनधनीले पम्पअगाडि घण्टौँ लाम लाग्नुपर्ने बाध्यता टर्ने बताइएको छ । प्राप्त एसएमएसको आधारमा इन्धन भर्ने […]

२०७२ मंसिर १२ गते, शनिबार