बंगलादेशमा ट्वीटर र स्काइपमाथि प्रतिबन्ध

२०७२ मंसिर २९ गते, मंगलवार

काठमाडौं । बंगलादेश सरकारले सामाजिक नेटवर्किङ साइड ट्वीटर र स्काइपमा प्रतिवन्ध लगाएको छ । यो पछिल्लो महिला भाइभर, हृवाट्सएपसहितका अनलाइन म्यासेन्जिङ वेबाइइटमा लागेको प्रतिवन्धको विस्तारित रुप भएको नियमक निकायले बताएको छ । युद्ध अपराधमा दुई नेतालार्य फाँसी दिएपछि सुरक्षाका कारण देखाउँदै बंगलादेशमा सामाजिक मिडियामा प्रतिवन्ध लगाईको छ । विपक्षीले सामाजिक सञ्जाल प्रयोग गरेर प्रदर्शनकारीहरुलाई एकजुट पारेको सरकारको आशंका छ । फेसबुकमा पनि प्रतिवन्ध लागेको थियो । तर, ब्यापारीहरुले कारोबारमा असर गरेको गुनासो गरेपछि हटाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार