बिज्ञान तथा प्रबिधि

विश्वका सातौं आश्चर्यमध्यको दोस्रो आश्चर्य चीनको ग्रेट बाल

काठमाडौँ । विश्वका सातौ आश्चर्य मध्यको दोस्रो आश्चर्य चिनको पर्खाल ग्रेट बाल । माटो र ढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो, जसलार्ई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व पाँचौँ शताब्दीदेखि सोह्रौँ शताब्दीसम्म बनाईयो । कयों पर्खालहरूको सामूहिक रूपले यस महान पर्खालको पुनर्निर्माण गरिएको छ । ५ औं शताब्दी ईसा पूर्वदेखि १६ औं […]

२०७२ माघ १८ गते, सोमबार

फोन गर्दा नम्बर नदेखिने सुविधा हट्यो

काठमाडौ, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि मोबाइल सेवाप्रदायक कम्पनीले ‘मोबाइल नम्बर नदेखिने’ (कलर आइडी हाइड) सुविधा हटाएका छन् । फोन गर्दा नम्बर नदेखिने सुविधाले आपराधिक क्रियाकलाप बढाएको भन्दै अख्तियारले त्यसलाई रोक्न निर्देशन दिएपछि सेवाप्रदायकले सुविधा हटाएका हुन् । अख्तियारको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायकलाई ‘कलर आइडी हाइड’ सुविधा हटाउन भन्दै बुधबार […]

२०७२ माघ १५ गते, शुक्रबार

मौसम सुधार हुँदै जाने

काठमाडौ, १४ माघ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण केही दिनयता खराब भएको मौसममा आजदेखि सुधार हुँदै जाने बताएको छ । पश्चिमी वायुको प्रभाव केही दिनयता जारी रहँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली भई बढी चिसो महशुस गरिएकोमा अब बिस्तारै मौसम सफा हुँदै जाँदा चिसो कम हुँदै जानेछ । आज बिहान […]

२०७२ माघ १४ गते, बिहीबार

नक्कली लाइसेन्स बनाउने गिरोह प्रहरीको फन्दामा

काठमाडौं, १३ माघ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले नक्कली लाइसेन्स बनाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले होलाग्राम, छाप लगायतका सामाग्रीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रसुवाको धैबुङका ३९ वर्षीय लालबहादुर तामाङ, गुल्मीको हर्दिनेटाका २६ वर्षीय साजन न्यौपाने, काठमाडौका ३९ वर्षीय जितेन्द्र खड्का र धादिङको कुमपुरका २४ वर्षीय सुर्य कोइराला छन् […]

२०७२ माघ १३ गते, बुधबार

फेसबुकका साथी औपचारिकतामै सीमित

काठमाडौँ । फेसबुकमा धेरै साथी छन् भनेर घमण्ड गर्नेहरुका लागि एउटा अनुसन्धान रिपोर्टले चड्कन दिएको छ । वास्तवमा फेसबुकमा धेरै साथी छन् भनेर फुर्ति नगरे हुने भएको । किनकि फेसबुकमा तपाइँले बनाउने वास्तविक साथीहरुको संख्या भनेको बढीमा केवल २ सय मात्र रहेछ । पछिल्लो पटक गरिएको एक रोचक अध्ययनले सोसल नेटवर्किंग साइटका प्रयोगकर्ताहरुले यस्ता साइटमा […]

२०७२ माघ ११ गते, सोमबार

विद्युतीय शवदाह गृह सञ्चालनमा

काठमाडौ, १० माघ । आजदेखि पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृह सञ्चालन हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याउन लागेको सो गृहको निर्माण कार्य सम्पन्न भएको कोषले जनाएको छ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले औपचारिक रुपमा आज विद्युतीय शवदाह गृहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुरुमा कोषमा भएका दुईवटा […]

२०७२ माघ १० गते, आईतवार

युट्युबबाट नाम र दाम कमाउने भए …

काठमाडाँै । युट्युब संसारको सबैभन्दा धेरैले रुचाएको भिडियो साइट हो । संसारभरका ३ सय करोड अनलाइन प्रयोगकर्ता छन्, जसमध्ये एक सय करोडले युट्युब प्रयोग गर्दछन् । युट्युबको प्रयोग गर्ने आधा प्रयोगकर्ता स्मार्टफोनबाट भिडियो हेर्दछन् । त्यसैले भिडियो अपलोडकर्ताले यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनभने तपाईंको कुनै भिडियो युट्युब प्रयोगकर्ताको रोजाईमा पनि पर्न सक्दछ । […]

२०७२ माघ ९ गते, शनिबार

सुविसु क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

काठमाडौं, ८ माघ । काठमाडौंको भृकुटीमण्डपमा यहि माघ १५ गतेदेखि आयोजना हुने क्यान इन्फोटेक २०१६ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । क्यान इन्फोटेकको तयारी सम्बधि जान्कारे दिन आयोजित प्रेस सम्मेलन तथा एक्जिबिटर्स बिफ्रिङ कार्यक्रममा आयोजक क्यान महासंघले शत प्रतिशित स्टल बुकिङ सकिएको जनाएको छ । सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ […]

२०७२ माघ ८ गते, शुक्रबार

पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह पत्ता लाग्यो

काठमाडौं, ७ माघ । अमेरिकाका अन्तरिक्ष वैज्ञानिकहरुले सौर्य मण्डलमा नयाँ ग्रह पत्ता लगाएको बताएका छन् । नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकहरुको भनाइ छ । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ ग्रहको नाम तत्कालका लागि ‘प्लानेट नाइन’ राखिएको छ । ग्रह रहेको भन्ने अनुसन्धानको नतिजा कम्प्युटरको मोडलिङमा […]

२०७२ माघ ७ गते, बिहीबार

महानगरपालिकाले फोहोरबाट ग्यास निकाल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो बैशाखदेखि दैनिक रुपमा जम्मा भएको फोहोरबाट ग्यास उत्पादन गर्ने भएको छ। महानगरपालिकाको फोहोरबाट दैनिक ९६ केजी ग्यास उत्पादन गर्ने लक्ष्य छ। टेकु ट्रान्सफर्मर स्टेशनबाट ग्यासका साथै दैनिक ३ सय किलोग्राम जैबिक मल र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन गर्न लागिएको एकीकृत दिगो फोहोर–मैला व्यवस्थापन परियोजनाका म्यानेजर प्रकाश […]

२०७२ माघ ६ गते, बुधबार