बिज्ञान तथा प्रबिधि

हस्तलिखित राहदानीको म्याद सकिदै

काठमाडौं, ७ मंसिर । हस्तलिखित राहदानीको म्याद आजवाट समाप्त हुदैछ । सरकारले आजदेखि नै राहदानी प्रत्यक्ष दर्ता अर्थात लाइभ इनरोलमेन्ट प्रणाली लागु गर्ने जनाएको छ । अबदेखि भ्याद र भिसा भएका हस्तलिखित राहदानी पनि नचल्ने भएकाले तत्काल मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन राहदानी विभागले सबैसँग आग्रह गरेको छ । आज मध्यरातदेखि बाध्यकारी रुपमा विश्वभर हस्तलिखित […]

२०७२ मंसिर ७ गते, सोमबार

हावाबाट चल्ने रिक्सा !

काठमाडौँ । इन्धनको अभाव भइरहेको बेला मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन् । इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफल परीक्षण गरेका छन् । हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचाँै ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन् । नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल […]

२०७२ मंसिर ६ गते, आईतवार

सौर्य उर्जाको प्रयोग सिंहदरबारबाटै सुरु गरिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने क्रममा एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसका लागि दुई सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने घोषणा पनि केही दिन अघि गरे । प्रधानमन्त्रीको घोषणासँगै सौर्य उर्जाको प्रवद्र्धनका निम्ति सम्वद्ध निकायहरु तातेका छन् । विज्ञान तथा प्रविधि मन्त्रालय र वैकल्पिक उर्जा प्रवद्र्धन […]

२०७२ मंसिर ५ गते, शनिबार

मोबाइलको कल लिस्ट र एसएमएस कसरी हेर्ने ?

काठमाडौं, २४ कार्तिक । एन्ड्रोइड स्मार्ट फोनमा एक पटक फोन गरेको नम्बर कल लगमा ३० दिनसम्म रहन्छ । सामान्य अवस्थामा एक पटक गरेको फोनको नम्बर कल लगमा ३० दिनसम्म रहनु राम्रो कुरा हो । तर कहिले काँही धेरै समय अघि गरेको फोन नम्बर चाहिन सक्छ, जुन नम्बर मोबाइलको कन्ट्याक लिस्टमा सेभ गर्न बिर्सिएको हुन्छ । […]

२०७२ कार्तिक २४ गते, मंगलवार

डाक्टर पनि गुगलको शरणमा

काठमाडौँ । एसियाभर भएको एक अध्ययनले एसियाका ९० प्रतिशत डाक्टरहरुले गुगललगायतका इन्टरनेट सर्चको आधारमा विरामीको उपचार गरिरहेको खुलासा भएको छ । रेफरेन्स ड्युरिंग ट्रिटमेन्ट एण्ड सर्जरीले गराएको अध्ययनअनुसार डाक्टरहरुले विरामीको उपचारका क्रममा बिरामीको रोग तथा उपचारका विधिका विषयमा गुगलमा सर्च गर्दछन् । यसलाई डिजिटल क्रान्ति भन्ने कि मेडिकल क्षेत्रको अक्षमता ? अध्ययनअनुसार डाक्टरहरुले एक दिनमा […]

२०७२ कार्तिक २२ गते, आईतवार

अनावश्यक इमेलबाट छुटकारा चाहिए…

काठमाडौँ । तपाईको जिमेलमा नचाहिने इमेल आएर हैरान हुनुभएको छ ? छ भने यसबाट छुट्कारा पाउने सजिलो उपाय छ । यसका लागि आपूmलाई नचाहिने इमेललाई अनसब्सक्राइब गर्न सकिन्छ । जिमेल ब्लगमा दिइएको जानकारीअनुसार पटक–पटकभन्दा पनि नचाहिने इमेल पठाइरहने व्यक्ति वा संस्थाका त्यस्ता इमेलबाट छुटकारा पाउन यो सेवा प्रयोग गर्न सकिनेछ । मोबाइलमा जिमेलले यो सेवा […]

२०७२ कार्तिक २१ गते, शनिबार

टेलिकमले ल्यायो नयाँ प्याकेज

काठमाडौं, २० कात्तिक । नेपाल टेलिकमले आगामी आइतबारदेखि लागु हुने गरी थोरै डाटा प्रयोग गर्नेहरुका लागि नयाँ डाटा प्याकेज ल्याएको छ । आइतबारदेखि लागु हुने गरेर एनटिसीले जिएसएम पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ३५ रुपैयाँमा ५० एमबी डाटा दिने जानकारी दिएको छ ।यो डाटाको समयावधि १० दिनको हुने छ । यस्तै २ दिनमा प्रयोग […]

२०७२ कार्तिक २० गते, शुक्रबार

यस्तो पनि पेनड्राइभ …

काठमाडौं । रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै नस्ट गरिदिन सक्छ । जसको नामनै ग्याजेट किलर राखिएको छ । किनकि यसले कम्प्युटर देखि टेलिभिजन सबैलाई क्षण भरमै खरानी बनाइदिन सक्छ । युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका […]

२०७२ कार्तिक १९ गते, बिहीबार

गोदावरी पुष्प मेला सुरु हुदै

काठमाडौ, १९ कात्तिक । आजदेखि ‘नवौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ ललितपुरको जावलाखेल खेल मैदानमा शुरु हुँदैछ । फ्लोरिकल्चर एसोसिएसन नेपालले गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सो प्रदर्शनी गर्न लागेको हो । एसोसिएसनले तिहार पर्वलाई लक्षित गरी गर्न लागेको गोदावरी पुष्प मेला तथा प्रदर्शनी २२ गतेसम्म संचालन हुने भएको छ । मेलामा […]

२०७२ कार्तिक १९ गते, बिहीबार

ग्राङ दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं, १८ कार्तिक । ३५ जना यात्रु बोक्ने क्षमता भएको बसमा ८५ जनाभन्दा बढी यात्रु कोचेपछि अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । हिजो दिउसो रसुवाको राम्चे गाउँ विकास समितिको ग्राङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । दुर्घटनास्थलमै २९ जनाको मृत्यु भएको थियो भने त्रिशुली अस्पतालमा ५, जिल्ला अस्पताल […]

२०७२ कार्तिक १८ गते, बुधबार