वैद्य माओवादीमा विपत्ति, बादल एमाओवादीतिर बुर्कुसी मार्दै
काठमाडौँ । नेकपा माओवादी पुनर्गठन भएको डेढ वर्ष ननाघ्दै मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पुनः फुटको संघारमा पुगेको छ । लामो समयदेखि वैद्य माओवादीभित्र एमाओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चुलिँदै आएको थियो । तर, हाल क्रान्तिकारी माओवादी पार्टीभित्र अध्यक्ष मोहन वैद्य किरण पक्षधर नेताहरुले सिद्धान्तनिष्ठ एकता हुनुपर्ने अडान नछाडेपछि […]
२०७२ चैत्र ७ गते, आईतवार