मुख्य समाचार

ओलीद्वारा भिषण आन्दोलन गर्ने उदघोष

काठमाडौ, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुनै पनि समय भिषण आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार अवस्थामा बस्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन । नेकपा (एमाले) पार्टी स्कूल बिभागद्धारा सञ्चालीत अनेरास्वियूलाई दिइएको प्रशिक्षण कार्यक्रमको आज काठमाडौमा समापन गर्दै अध्यक्ष ओलीले मुद्धाका विषयमा वहस भईरहेको भन्दै जुनसुकै परिस्थितको पनि सामना गर्न […]

२०७३ श्रावण २९ गते, शनिबार

सत्तारुढ दल छोडी माओवादीमा प्रवेश गर्नेको ओइरो

काठमाडौं,२९ साउन । धनकुटामा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरि नेकपा माओवादीमा प्रवेश गर्ने लहर चलेको छ । धनकुटा नगरपालिका ३ वाट नेकपा माओवादी केन्द्रका जनजाती नेता भक्तबहादुर मगर, जंग समाल मगरलगायत आधा दर्जन जिल्लास्तरीय एब स्थानिय माओवादी केन्द्रका नेता तथा कार्यकर्ता माओवादी केन्द्र परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेका छन […]

२०७३ श्रावण २९ गते, शनिबार

‘विशेषाधिकारले मात्र दलितलाई अधिकार सम्पन्न गराउँछ’

काठमाडौँ , २८ साउन । विशेष अधिकारको ग्यारेण्टी भएमात्र दलितलगायत उत्पीडित समुदाय अधिकार सम्पन्न हुँने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल दलित मुक्ति मोर्चाले शुक्रबार संवाद डबलीमा विशेष अधिकार सम्बन्धि गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् । नेकपा माओवादी निकट दलित मुक्ति मोर्चाले दलित अधिकार सम्बन्धि आफ्नो धारणा सार्वजनिक गरेको हो । […]

२०७३ श्रावण २९ गते, शनिबार

औषधि व्यवस्था विभागको मनपरी विरुद्ध जनस्वास्थ्यकर्मी

काठमाडौँ, २७ साउन । औषधी व्यवस्था विभागले मनपरी गरेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ लुम्बिनी व्यूरोले एक विज्ञप्ती मार्फत कडा आपत्ति जनाएको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ लुम्बिनी व्यूरो संयोजक शिला गैरेद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा सरकारले गरेको बेवास्ताका कारण जनताहरु मारमा परेका छन्, नेपाल […]

२०७३ श्रावण २७ गते, बिहीबार

ओलीका दश ‘गोली’

काठमाडौ, २७ साउन । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले मुलुक फेरि निरंकुशतातिर धकेलिन सक्ने खतरा औँल्याएका छन् । प्रेस चौतारीले एमाले मुख्यालय धुम्बाराहीमा बुधबार गरेको अन्तरसंवादमा ओलीले तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा चालेको ‘प्रतिगमनकारी’ कदमपछिको अवस्थामा मुलुक पुग्नसक्ने बताएका हुन् । नेताहरूलाई जेल हाल्ने उद्देश्यले मुद्दा लगाइने खतरा रहेको उनको भनाइ […]

२०७३ श्रावण २७ गते, बिहीबार

‘जमिन माफियाको कब्जामा भएकोले सुकुम्बासी समस्या’

काठमाडौँ, २६ साउन । नेपालको जमिन माफियाहरुको कब्जामा भएकाले सुकुम्बासी समस्या जर्जर भएर आएको भूमि विज्ञ र राजनीतिक पार्टीका नेताहरुले बताएका छन् । उनीहरुले राष्ट्रिय सहमति कायम गरेर भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । बुधबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघले आयोजना गरेको ‘नेपाली भूमि व्यवस्थापन र सुकुम्बासी समस्या’ विषयक […]

२०७३ श्रावण २६ गते, बुधबार

मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो दलका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन । सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन समय लाग्ने बताएपछि प्रधानमन्त्री प्रचण्डले आज आफ्नो दलका नेताहरूलाई मात्र समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नेकपा (माओवदी केन्द्र)को सचिवालय बैठकले मङ्गलबार पार्टीको तर्फबाट बन्ने […]

२०७३ श्रावण २६ गते, बुधबार

सर्वहारा कम्युनिष्ट पार्टी माओवादीकी अध्यक्ष विद्रोहीद्धारा सत्य निरुण र बेपत्ता आयोगमा उजुरी

काठमाडौं, २५ साउन । सर्वहारा कम्युनिष्ट पार्टी माओवादीकी अध्यक्ष भावना विद्रोहीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगमा उजुरी दर्ता गरेकी छिन्। तत्कालीन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा २०५४ सालदेखि सामेल भएकी विद्रोहीले राज्यपक्षबाट चरम शारीरिक र मानसिक यातना पाएको भन्दै न्याय दिलाइ दिन आयोगमा उजुरी दिएकी हुन्। उनले सोमबार सत्य निरुपण तथा […]

२०७३ श्रावण २५ गते, मंगलवार

वर्तमान सरकार दक्षिणपन्थी : वैद्य

काठमाडौँ, २३ साउन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान कांग्रेस र माओवादी समीकरणमा बनेको नयाँ सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन । वर्तमान सरकार दक्षिणपन्थीको समर्थनमा बनेको बताउँदै देश र जनताको हितमा काम गर्न नसक्ने अध्यक्ष वैद्यको ठोकुवा छ । आज चितवनको भरतपुरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले नयाँ […]

२०७३ श्रावण २३ गते, आईतवार

‘एकीकृत जनक्रान्तिमा प्रचण्डले प्रयोग गरेका विधि हुँदैनन्’

काठमाडौं, २३ साउन । नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवं केन्द्रीय जनपरिषद प्रमुख सन्तोष बुढाले अबको नेपाली क्रान्ति प्रचण्डले थाहा नपाउने विधिबाट हुने बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल जनसाँस्कृतिक महासंघले ‘कवितामा राष्ट्रियताका स्वरहरु’ विषयक कवि गोष्ठीमा बोल्दै बुढाले सो धारणा व्यक्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाले अहिले माओवादी […]

२०७३ श्रावण २३ गते, आईतवार