मुख्य समाचार

लेटर ग्रेडिङ त्रुटिपूर्ण

काठमाडौं, ३० असार । सरकारले एसएलसी परीक्षामा लागू गरिएको लेटर ग्रेडिङमा थुप्र त्रुटी रहेको विज्ञहरुले बताएका छन् । त्रुटीकै कारण डी र ई ग्रेड ल्याउने विद्यार्थीले प्सल टू तह अध्ययन गर्ने अवसरबाट वन्चित हुनुपर्ने परिस्थिति आएको बताउँदै तत्काल सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले ‘शिक्षामा लेटर गे्रडिङ प्रणाली […]

२०७३ असार ३० गते, बिहीबार

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं, २९ असार । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र कांग्रेस सभापति शेरबहादुर देउवा समर्थक रहेर अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तका २५३ जना सांसदहरुले […]

२०७३ असार २९ गते, बुधबार

माओवादी केन्द्रका मन्त्री सरकारबाट फिर्ता

काठमाडौं, २८ असार । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । एमालेसँग भएको ९ बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन […]

२०७३ असार २८ गते, मंगलवार

आयल निगमका कर्मचारीलाई मासिक १ लाख बोनस !

काठमाडौ, २८ असार । नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो । निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ […]

२०७३ असार २८ गते, मंगलवार

दोषी ट्राफिक प्रहरी कि सवारी चालक ? ( तस्बिरसहित )

काठमाडौं, २६ असार । आज बिहान करिब ९.१५ बजेतिर काठमाडौंको मिनभवनस्थित तिनकुने बाग्मातिपुल स्कुलमोडमा भी एस निकेतनको बिद्यार्थी बोकेको बा. २ ख ७९५८ नम्बरको बसले एउटा मोटर साइकललाई ठक्कर लडाई दियो । उक्त बसले आफनै साइडवाट गुडेको मोटर साइकललाई ठक्कर दिई लडाएपछि बटुवाहरुले उठाएका थिए । तर उक्त बा. २ ख ७९५८ नम्बरको बस चालकले […]

२०७३ असार २६ गते, आईतवार

सुकुम्वासीमाथिको ज्यादती नरोके प्रतिकारमा उत्रने माओवादीको उदघोष

काठमाडौं, २६ असार । नेकपा माओवादीले सर्लाहीको सुकेपोखरी, धरहरा, ढुंग्रेखोलामा सुरक्षाफौजले सुकुम्वासीले लगाएका मकै र धानबाली नष्ट गरिएकोमा तीव्र विरोध जनाएको छ । माओवादी नेतृत्वले अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघले आयोजना गरेको विरोध सभामा सो कुरा बताएका हुन् । सभामा बोल्दै नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले राज्यले आफ्नै नागरिकमाथि ज्यादाति र दमन गरेर […]

२०७३ असार २६ गते, आईतवार

अखिल क्रान्तिकारीद्धारा कान्तिपुर कलेजमा आक्रमण

काठमाडौं, २४ असार । नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेजमा तोडफोडका साथै ताला बन्दी गरेको छ । कलेज प्रशासनले अखिल क्रान्तिकारीसँग गरेको सहमति उल्लंघन गरेको भन्दै तोडफोड गरेको हो । तोकेको भन्दा बढी शिक्षण शुल्क र विद्यार्थी कल्याण परिषद (स्ववियु) चुनाब आफ्नो ढंगमा मनामानी तरिकाले गर्न खोजेको र चुनावमा अखिल क्रान्तिकारी लाई उम्मेद्घारी […]

२०७३ असार २४ गते, शुक्रबार

सुकुम्बासीमाथिको ज्यादती बिरुद्ध खबरदारी सभा

काठमाडौं, २४ असार । नेकपा माओवादीले सुकुम्बासीमाथिको ज्यादती बिरुद्ध भाेलि असार २५ गते विशाल खबरदारी सभा गर्ने भएको छ । सर्लाहीको ढुङग्रेखाेला नयाँ राेडका सुकुम्बासीमाथि राज्यले गरेकाे दमनका बिरुद्ध माओवादीले विशाल खबरदारी सभा गर्ने भएको हो । सभालाई पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्ताेला, पाेलिटब्युराे सदस्यहरु चित्रबहादुर अाले र अाेमप्रकाश पुन, केन्द्रिय सदस्हरु चिरन पुुन […]

२०७३ असार २४ गते, शुक्रबार

सुकुम्वासीमाथिको दमन असह्यै : विप्लब

काठमाडौं, २३ असार । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लबले सुकुम्बासी वस्तीमाथि सुरक्षाफौजले गरेको भीषण दमनको भर्त्सना गरेका छन् । सर्लाहीको ढुंग्रे– ८, धरहरास्थित सागरनाथ विकास परियोजनास्थलमा रहेको सुकुम्बासी वस्तीमाथि असार २१ गते ‘ सुरक्षाफौजले गरेको भीषण दमन गरेको थियो । यसै बिषयलाई लिएर माओवादीका महासचिव विप्लबले बिहीबार प्रेषित गरेको विज्ञप्तिमा भनिएको छ– ‘सर्लाहीको ढुङ्ग्रे– […]

२०७३ असार २४ गते, शुक्रबार

माओवादी केन्द्रको महाधिवेशन पुस २३ देखि

काठमाडौ, २३ असार । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस २३ गते काठमाडौमा हुने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टी पोलिटव्यूरो बैठकले महाधिवेशनको मिति तय गरेको हो । रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशनमा जाने सहमति […]

२०७३ असार २३ गते, बिहीबार