मुख्य समाचार

कर्णालीबासीले २० किलो चामल प्रचण्डलाई फिर्ता पठाए

काठमाडौ, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीवार संसदलाई सम्बोधन गर्दै कर्णालीमा जन्मिँदा र मर्दा २० किलो चामल दिने योजनाविरुद्ध यहाँ विरोध शुरु भएको छ । कर्णालीमा एकीकृत विकासको आवश्यकता भएको बताउँदै २० किलो चामल नचाहिएको भन्दै तीब्र विरोध शुरु भएको हो । ‘कर्णालीका मानिसलाई जन्मँदा र मर्दा २० किलो चामल दिने सरकारी नीतिले कर्णालीबासीको […]

२०७३ भाद्र २४ गते, शुक्रबार

नयाँ शक्ति निकट संगठनद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समृद्ध महिला संगठन नेपालकी संयोजक कल्पना धमलाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको छ । नयाँ शक्ति नेपाल निकट समृद्ध महिला संगठन नेपालकी संयोजक धमलाको नेतृत्वमा बिभिन्न १६ वटा आंगिक संगठनका प्रतिनिधि मण्डलले भूकम्प पीडितलाई तत्काल पुनःस्थापना गर्नुपर्ने, महंगि नियन्त्रण गर्नुपर्ने, बाढीपीडितलाई तत्काल राहत उपलव्ध गराउनु […]

२०७३ भाद्र २३ गते, बिहीबार

प्रधानमन्त्री ज्यू, सम्पत्ति विवरण खोइ ?

काठमाडौ, २२ भदौ । सत्ता सम्हालेको एक महिना बित्दा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । नियुक्तिको १५ दिनभित्र सार्वजनिक गर्नुपर्ने प्रचलन तोडदै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आनाकानी गरेका हुन् । प्रधानमन्त्री र मन्त्रीहरूले उक्त अवधिभित्र विवरण भरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाउने र कार्यालयमार्फत त्यसलाई सार्वजनिक गर्ने प्रचलन छ । ‘यसपटक […]

२०७३ भाद्र २२ गते, बुधबार

माओवादीद्वारा उपभोग्य वस्तुमा कायम हुनुपर्ने मूल्य सूचीसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं, २१ भदौ । नेकपा (माओवादी)का स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’को नेतृत्वमा गएको टोलीले उपभोग्य वस्तुमा कायम हुनुपर्ने मूल्य सूचीसहित प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । उनीहरुले आज दिउसो प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमै पुगेर सो ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन बुझाउँदै माओवादीका स्थायी समिति सदस्य वास्तोलाले जनताको ढाड भाँच्चिने गरी उपभोग्य […]

२०७३ भाद्र २१ गते, मंगलवार

माओवादीले खाद्य सम्प्रभुताको संघर्ष चर्काउने ( संघर्षको कार्यक्रमसहित )

काठमाडौं, २१ भदौ । नेकपा माओवादीले खाद्य सम्प्रभुताका लागि संघर्ष चर्काउने उद्घोष गरेको छ । उसले राजधानीमा पत्रकार सम्मेलन गरि खाद्यान्नमा हाल बजारमा कायम मुल्यमा ५० प्रतिशत कम गरी मुलुकभर एकै मुल्य निर्धारण गर्न माग गरेको छ । यस्तै पेट्रोलियम पदार्थमा पनि ५० प्रतिशत मुल्य घटाउन माग गरेको छ । माओवादीले कालो बजारिया र विचौलियाका […]

२०७३ भाद्र २१ गते, मंगलवार

माओवादीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्य ५० प्रतिशत घटाउन माग

काठमाडौं, २० भदौ । नेकपा माओवादीले खाद्य सम्प्रभुताका लागि संघर्ष चर्काउने उद्घोष गरेको छ । उसले राजधानीमा पत्रकार सम्मेलन गरि खाद्यान्नमा हाल बजारमा कायम मुल्यमा ५० प्रतिशत कम गरी मुलुकभर एकै मुल्य निर्धारण गर्न माग गरेको छ । यस्तै पेट्रोलियम पदार्थमा पनि ५० प्रतिशत मुल्य घटाउन माग गरेको छ । माओवादीले कालो बजारिया र विचौलियाका […]

२०७३ भाद्र २० गते, सोमबार

माओवादी : संघर्षका कार्यक्रम सार्बजनिक गर्दै

काठमाडौं, २० भदौ । नेकपा (माओवादी) ले आज राजधानी काठमाडौंमा जनजीविकाको बिषयलाई लिएर बिशेष संघर्षको कार्यक्रम सार्बजनिक गर्ने भएको छ । आज मध्यान्ह १२बजे काठमाडौंको प्रज्ञा भवन आयोजना हुने सो कार्यक्रममा मुखमै आएको दशैंलाई मध्यनजर गर्दै महंगी र कालो बजारीलाई नियन्त्रण गर्न सरकार समक्ष कडा माग राख्ने तयारी माओवादीले गरेको छ । उसले दैनिक उपभोग्य […]

२०७३ भाद्र २० गते, सोमबार

सरकार सुस्त,न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नसमेत असफल

काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको एक महिना बित्दासमेत सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम बाहिर ल्याउन सकेको छैन। संविधानप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याउँदै संविधान कार्यान्वयन गर्ने मूल उद्देश्यसहित साउन २० गते गठन भएको दाहाल नेतृत्वको सरकार सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नसमेत असफल भएको हो। प्रदेश […]

२०७३ भाद्र २० गते, सोमबार

साल्ट ट्रेडिङका भ्रष्टहरु शक्तिकेन्द्र गुहार्दै

काठमाडौं, १९ भदौ । विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा साल्ट्र ट्रेडिङ कं. लि. मा भएका भ्रष्टाचारका विषयहरु प्रकाशन हुन थालेपछि उनीहरु अत्तालिन थालेको पाइएको छ । साल्ट ट्रेडिङ कं. लि. मा सामान्य मसलन्द, ग्यास, नुन, तेल, मैदा, चिनीलगायत खाद्यान्न ढुवानी, प्याकेजिङ, सवारी साधन मर्मत, इन्धनलगायतका दर्जनौँ शीर्षकमा कम्पनीका अध्यक्ष, कार्यकारी निर्देशक र डिभिजिनल म्यानेजर ब्रजेशकुमार झा […]

२०७३ भाद्र १९ गते, आईतवार

माओवादी : संघर्षका कार्यक्रम सार्बजनिक गर्दै

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रीय कमिटीको बैठक हालै सम्पन्न भएको छ । बैठकले संगठनलाई सुद्रिढ र एकताबद्ध बनाएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका छन । यसैगरी बैठकले रास्ट्रघात र राजनीतिक प्रतिगमन बिरुद्ध र जनजीविकाको बिषयलाई लिएर देशव्यापी संघर्ष चलाउने निर्णय लिएको बताइएको छ । बैठकले निकट भविस्यमै पार्टीको आठौँ महाधिबेशन गर्ने, जनयुद्धको बैधता र आधिकारिकता ग्रहण […]

२०७३ भाद्र १८ गते, शनिबार