विविध

कुठाउँमा हास्दा ….

भदौ २१ – जहाँ खुशीको माहौल छ, मानिस खुशी प्रकट गर्न हाँस्छ ।तर जहाँ दुःख र बिलौना छ त्यहाँ बसेर हाँस्दाको परिणाम के होला ? यस्तै ठाउँ न कुठाउँ हाँसेका एक जना चिनियाँ अधिकारी विवादमा तानिएनन् मात्रै, त्यसैका कारण पोल खुल्दै जाँदा १४ वर्षको जेल सजायँ पाएका छन् । चीनको साङ्सी प्रान्तका वर्क सेफ्टी एड्मिनिष्ट्रेसनका […]

२०७० भाद्र २१ गते, शुक्रबार

एक हजार वर्षको जेल सजाय सुनाईए पछि ..

न्यूर्योक – २० भदौ । तीन अमेरिकी महिलालाई अपहरण गरेर वन्दी वनाई एक दशकसम्म बलात्कार गरेको अभियोगमा एक हजार वर्षको जेल सजाय सुनाईएका अमेरिकी नागरिक एरियल क्यास्ट्राले कारागारभित्रै आत्महत्या गरेका छन् । सन् २००४ मा अपहरण गरी आफ्नै घरमा बन्धक वनाएर तीन महिलालाई एक दशकदेखि बलात्कार गर्दै आएको खुलासा भएपश्चात सो अभियोगमा पक्राउ परेका क्यास्ट्रोलाई […]

२०७० भाद्र २० गते, बिहीबार

१६ वर्षमै मन्त्री

काठमाडौं, १७ भदौ : प्यालेस्टाइनमा १६ वर्षीया किशोरी मन्त्री बनेकी छिन् ।प्यालेस्टाइनका स्थानीय प्रशासनमन्त्री सइद अल कावनीले बशइर ओथमन नामकी ती किशोरीलाई एक दिनको लागि मन्त्री बनाएका हुन् । किशोरीको जन्मदिनको दिन उनलाई मन्त्री बन्ने मौका दिइएको हो । किशोरीलाई मन्त्री बनाउँदा मुलुकका युवाहरुमा सकारात्मक सन्देश जाने भएकोले आफूले त्यस्तो गरेको ती मन्त्रीले बताए । […]

२०७० भाद्र १७ गते, सोमबार

धक फुकाएर रुनुका फाइदै फाइदा..

काठमाडौँ । धक फुकाएर रुँदा मन हलुंगो हुन्छ, पीडा कम हुन्छ अनि शितल हुन्छ । रुनुको लाभ केवल रुने मान्छेले मात्र अनुभुत गर्नसक्ने भएपनि सामान्य बुझाइमा रुनुलाई सामाजिक, शारीरिक तथा मानसिक रूपमा राम्रो मानिँदैन । तर मनोवैज्ञानिकहरूले भने धक फुकाएर रुनुका विभिन्न खाले फाइदा हुने बताएका छन् । रुनुका फाइदा यस्ता छन्ः रुँदाखेरि बग्ने आँशुले […]

२०७० भाद्र १५ गते, शनिबार

बिहे गर्न कुमारी रहेको प्रमाणपत्र

काठमाडौँ । युरेसियाको स्वशासित देश जर्जियामा बिहेका लागि युवतीले आफू कुमारी रहेको प्रमाणपत्र पेस गर्नर्ुपर्छ । सो प्रमाणपत्र जर्जियामा ‘द इन्डिपेन्डेन्ट राष्ट्रिय फरेन्सिक ब्युरो’ ले युवतीको परीक्षणपछि जारी गर्दछ । सो परीक्षाका लागि ब्युरोले ६९ पाउण्ड -करिब १० हजार रूपैयाँ लिन्छ । इर्साई परम्पराअनुसार विवाह पहिले युवती कुमारी हुनु अति नै आवश्यक हुन्छ । सो […]

२०७० श्रावण १९ गते, शनिबार

प्रेममा यस्तो पनि …..

प्रेममा बिभिन्न खालका अपत्यारिलो घटनाहरु घट्ने गरेको त हामीले सुनेकै छौ । यस्तै एउटा अपत्यारिलो घटना चिनको डानग्गुआन शहरको एकजोडी बीच भएको छ । त्यो जोडि सडकमा बहस गरिरहेको थियो । बिस्तारै उनीहरुको स्वर चर्कदै गयो । रिसको आवेगमा पहिला युवकले आफ्ना सबै कपडा खोलेर सडकमा फाले । सडकमा हिडिरहेका मान्छेहरु आफ्नो अगाडि निवस्त्र युवक […]

२०७० श्रावण १६ गते, बुधबार

कपाल चोरी हुन् थालेपछि

भेनेजुयलाका महिलाहरु भने कपाल चोरको आक्रमणमा पर्न थालेका छन् ।भेनेजुयलाको दोश्रो ठूलो सहर माराकाईबोमा कपाल चोरहरुको समूहले लामो कपाल पालेका महिलामाथि आक्रमण गर्ने र कैंचीले कपाल काटिदिने गरेपछि त्रास छाएको छ । चोरले महिलाका कपाल काटेर सैलुनमा बेच्ने गरेका छन् ।जुन कपाल हेयर एक्सटेन्सन अर्थात नक्कली रुपमा कपाल लामो बनाउनका लागि या ‘विग’ बनाउन प्रयोग […]

२०७० श्रावण ३१ गते, बिहीबार

पुच्छर भएको मान्छे ….

काठमाडौं, १५ साउन। भारत पंजाबमा पुच्छर भएको एक बालक भेटिएका छन् । सन् २००१ मा जन्मिएका यि बालकलाई त्यस क्षेत्रमा हनुमानको रुपमा गाउँलेहरुले पुकार्ने गरेका छन । अहिले १२ बर्ष पुरा गरेका अरदश अली नाम गरेका यी बालकको पुच्छर आउनुमा चिकित्सकहरुले भने शारिरिक विकृतिको रुपमा लिएको बताइएको छ । नबीपुर गाउँमा रहेका बालकलाई बालाजीको नामले […]

२०७० श्रावण १५ गते, मंगलवार

जीउमा चुम्बक भएकी महिला

हुनत मानिसको जिउलाई शक्तिको केन्द्र नै भनिन्छ । सबै जिवात्माको सरीरमा शक्ति हुन्छ, फरक यत्ति हो की कसैमा बढि र कसैमा कम । कोही कोही मानिसको सरीरमा त अद्भुत शक्ति नै हुन्छ, जुन अन्य सामानय व्यक्तिको लागि अनौठो तथा असम्भव जस्तै लाग्छ ।बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति छ । वास्तवमा उनको सरीरमा […]

२०७० श्रावण १४ गते, सोमबार

चुरोट पिउने कछुवा

काठमाडौँ । चीनको च्याङचुन गाउँको एउटा कछुवाले दिनको करिब १० वटा चुरोट पिउने गर्दछ । कछुवाको मालिक भन्छन् कि जब यो कछुवालाई चुरोट पिउन मन हुन्छ तब यो चल्मलाउन थाल्दछ र आवाज निकाल्ने गर्दछ । यो कछुवा चुरोटको अम्मली बन्न पुग्यो त – ट्याङ थर भएका एक स्थानिय सेफ, आफ्नो बोसलाई कछुवा पाल्न मद्दत गरिरहेका […]

२०७० श्रावण १२ गते, शनिबार