विविध

हामी माओवादी नै भइराख्छौ कि राख्दैनौ भन्ने कुरा यही महाधिवेशनले फैसला गर्दछ – प्रकाण्ड

० राष्ट्रपतिले सहमतिको सरकार निर्माण गर्न नवौ पटक समयसीमा तोकेका छन्, अझै सहमति हुने छाट देखिादैन के भन्नुहुन्छ ? राष्ट्रपतिको समयसीमा तोक्ने कामको कुनै औचित्य छैन । ० अब कसरी अगाडि बढ्ने त ? क्रान्तिकारी, परिवर्तनकामी राजनीतिक पार्टीको पहलकद्मीमा अहिलेको देशको संकटकालीन स्थिति, देशको मुख्य मुद्दाको विषयमा राष्ट्रिय रुपमा बहस गरेर आधारभूत रुपमा साझा धारणा […]

२०६९ माघ ३ गते, बुधबार

सत्र वर्षपछि शिक्षक पदपूर्तिको तयारी

काठमाडौ। मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावली, २०५७ संशोधन गरेपछि शिक्षक सेवा आयोगले सत्र वर्षपछि खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिको तयारी गरेको छ । नियमावलीले २०६३ वैशाख ११ गतेपछि रिक्त दरबन्दीमा शिक्षकको पदपूर्ति गर्नसक्ने व्यवस्था गरेको छ । त्यसयता रिक्त दरबन्दी करिब १५ हजार रहेको अनुमान गरिएको छ । सरकारले शिक्षक सेवा आयोग नियमावली संशोधन गरेपछि बाटो […]

२०६९ मंसिर २७ गते, बुधबार

प्रधानमन्त्रीले उही कुरा दोहोर्‍याए

हेटौंडा, मंसिर २६ – अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको लागि मकवानपुरको हर्नामाडी आइपुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुबीच चाँडै सहमति हुने दोहोर्‍याएका छन् । राष्ट्रपतिले सहमतीय सरकारको लागि आव्हान गर्दै तेस्रो पटक दिएको ६ दिने म्याद सकिन लाग्दा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो । प्रधानमन्त्री भट्टराईले हिजो सोमबार पनि बिभिन्न कार्यक्रममा दलहरुबीच चाँडै सहमति हुने दाबी गरेका […]

२०६९ मंसिर २६ गते, मंगलवार

मनीषाको ६ घण्टा लामो शल्यक्रिया सम्पन्न

न्युयोर्क, मंसिर २६ – अभिनेत्री मनीषा  कोइरालाको पाठेघरको शल्यक्रिया भर्खरै सम्पन्न भएको छ । स्थानीय समय मुताविक सोमबार राति साढे एघार बजे अर्थात नेपाली समय अनुसार मंगलबार बिहान सवा दश बजे शल्यक्रिया पूरा भएको थियो । म्यानहाटन स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा ४२ बर्षीया  कोइरालाको शल्यक्रिया चिकित्सक डेनिस ची ले गरेका थिए । शल्यक्रिया […]

२०६९ मंसिर २६ गते, मंगलवार

सहमतिको साचो सीमापारी,दुर्घटना निम्त्याउदै सत्ताधारी

काठमाडौ । राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले पटक-पटक समय तोकेरै आग्रह गर्दासमेत दलहरुबीच सहमति हुन सकेको छैन । राष्ट्रपतिले. पछिल्लो समयमा सहमतिके लागि भन्दै छ दिनको म्याद थपिदिएका छन् । तेस्रो पटक थपिएको समयसीमाभित्र पनि सहमति हुने कुनै छाटकाट छैन । त्यसो त सहमतीय सरकार गठनको प्रयास संविधानसभा निर्वाचनपश्चात् पटक-पटक हुादै आएको छ । […]

२०६९ मंसिर २६ गते, मंगलवार