विविध

फेसबुक चलाउने युवतीलाइ ढुंगाले हानेर मारियो

काठमाडौं, ७ फागुन ।विश्वभर सामाजिक सञ्जालहरुको लोकप्रियता विश्वभर बढीरहँदा सिरियाकी फ्याटुम अल जसिम भन्ने युवतिको फेसबुक चलाएको भन्दै क्रुर हत्या भएको छ ।समाचार संस्थाहरुमा उल्लेख भएअनुसार फेसबुक चलाएको भन्दै सिरियाकी एक युवतीलाई ढुङ्गाले हिर्काएर बिच सडकमा हत्या गरिएको छ ।फ्याटुम अल जसिम नाम गरेकी ती युवतीलाई ढुङ्गाले हानेर मार्न त्यहाँस्थित एउटा धार्मिक अदालतले आदेश दिएको […]

२०७० फाल्गुन ७ गते, बुधबार

गर्लपण्ड अल्छी परेपछि !

काठमाडौँ । बेलायतका एक प्रेमीले ६ बर्षेखि आफूसँगै बसिरहेकी गर्लप|mेण्डलाइ सामान किनवेच गर्ने साइट ‘इबे डटकममा बिक्रीका लागि राखेका छन् । प्रेमी सावन कोल्सले आफ्नी प्रेमिका डेबी मोरानको अल्छीबानीबाट दिक्क भएर उनलाई बिक्रीका लागि राखेका हुन् । विज्ञापनमा उनले आफ्नी प्रेमिकाको तस्विर पनि राखेका थिए । जहाँ लेखिएको थियो- यो बुढी आइमाई, निकै अल्छी छे, […]

२०७० फाल्गुन ३ गते, शनिबार

यस्तो पो पति प्रेम !

काठमाडौँ । महिलाहरूले आफ्नो पतिलाई कतिसम्म प्रेम गर्छ यो भनि रहनुपर्ने बिषय होइन । यस्तै प्रेममा चीनमा एक महिलाले उनीको हैन, आफ्नै कपालको प्रयोग गरी स्वीटर र टोपी बुनेर पतिलाई उपहार दिएकी छिन् । चोङकिङ निवासी यी अवकाशप्राप्त शिक्षिकाले आफ्ना १ लाख १६ हजार ५८ वटा रौंको प्रयोग गरी स्वीटर बुनेकी छिन् । यसका लागि […]

२०७० माघ २५ गते, शनिबार

महिलाले घोडाको बच्चा जन्माएपछि….

काठमाडौँ ।नाइजेरियाको बेनिन शहरमा एक महिलाले घोडाको बच्चा जन्माएकी छन् । यद्यपि महिलाको गर्भमा घोडाको बच्चा हुर्किरहेको स्वयम महिलालाई नै थाहा नभएको बताइएको छ। तर, जब जन्म भयो तब सबै अचम्ममा परे। महिलाले घोडाको बच्चा जन्मएको यो घटना नाइजेरियाको बेनिन सहरमा हो। जो अहिले सञ्चार माध्यममा चर्चाको विषय बनेको छ। अझ अचम्मको कुरा त महिलाले […]

२०७० माघ २४ गते, शुक्रबार

एकै पटकमा ६ बच्चा !

काठमाडौं ।एक जना मान्छेले कति जनासम्म बच्चा जन्माएको थाहा पाउनुभएको छ रु गाउँघरतिर जुम्ल्याहा र कहिलेकाँही तिम्ल्याहा बच्चा जन्माएको त हामीले थाहा पाइआएकै कुरा हो ।तर गएको शुक्रबार पाकिस्तानमा एक महिलाले एकै पटकमा ६ जना बच्चा जन्माएकी छन् । यति धेरै स्वस्थ बच्चा जन्मिएको यो पहिलो घटना पनि हो । ती महिलाले पाकिस्तानको खैबर पख्तूनख्वाको […]

२०७० माघ १७ गते, शुक्रबार

रक्सीका लागि श्रीमती बन्धकी

काठमाडौ, – भारतको कोलार जिल्लाको मुलबगालमा एक जड्याहाले केही पैसाकै लागि आफ्नै श्रीमती बन्धकी राखेका छन् । यद्यपि केही स्थानीयको सहयोगमा महिलालाई उक्त व्यक्तिको चंगुलबाट निकालिएको छ । महिलाले आरोपीविरुद्ध जबरजस्ती गर्ने प्रयास गरेको मुद्दा दर्ता गराएकी छन् ।खबरअनुसार आरोपी सुवर्णाहल्ली निवासी नंजप्पा एउटा होटलमा काम गर्दै आएका थिए । उसले सधैं मदिरा पिउने गरेको […]

२०७० पुष ३० गते, मंगलवार

गधाको दुध प्रतिलिटर दुई हजार

काठमाडौँ ।भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हाल गधाको दुध प्रतिलिटर दुई हजार भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । धेरै महँगो मूल्य तिर्दा पनि ग्राहकहरूले चाहेजति पाउन सकिरहेका छैनन् ।ग्ाधाको दुध लिन ग्राहकहरूले घन्टौं लाइन बस्ने गरेका छन् । पोथी गधाको दुधको यो अहिले मात्रै बढेको होइन । इटिप्टकी राजकुमारी क्लियोपेट्रा अति सुन्दर हुनुको रहस्य उनले […]

२०७० पुष २१ गते, आईतवार

नाङ्गै भएर सडकमा हिड्न पाउनुपर्ने माग

संसारका अधिकांश मुलुकमा सार्वजनिक रुपमा नग्नतामाथि रोक छ । तर, ब्राजिलमा महिलाहरुले नाङ्गो भएर हिड्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । ब्राजिलका आम महिलाहरु होइन बरु त्यहाँ महिला पत्रकारहरुले टपलेस हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । यी महिला फोटोपत्रकारअनुसार उनीहरु टपलेस भएर सडकमा घुम्न चाहन्छन् ।यसका लागि उनीहरुले टपलेस भएर आन्दोलन गरेका […]

२०७० पुष १३ गते, शनिबार

कामै नगरी तलव !

काठमाडौं ।मानिसहरु बेला–बेला कल्पना गर्छन– कामै नगरि, घरै बसिबसि तलव खान पाए त हुने नी ! अब स्विट्जरल्याण्डमा यस्तो सोच्नेहरुको सपना पूरा हुन सक्नेछ । यो कसरी सम्भव छ हामी तपाईहरुलाई भन्नेछौं, जसको कहानी निकै रोचक छ । विश्वको धनी देशहरुमध्येको एक स्विट्जरल्याण्डमा पछिल्लो दिनमा तलवबारे निकै बहस भइरहेको छ । विभिन्न कम्पनीका ठूला अधिकारीहरुले […]

२०७० पुष ८ गते, सोमबार

एकै पटकमा १० सन्तान !

काठमाडौं, ३ पुस । भारत मध्यप्रदेश, सतना जिल्ला रेवा नगरकी २८ वर्षीया अन्जु कुशवाहाले एकै पटकमा १० सन्तान जन्माएकि छिन , तर दुर्भाग्य उनको कुनैपनि बच्चा बाँच्न सकेनन् ।दश वर्ष अघि विहे भएको अन्जुको यस अघि सम्म कुनै सन्तान हुन् सकेको थिएन तर उनले गतआइतबार राती दशवटा बच्चा जन्माएकी थिइन् ।चार महिना अगाडी पेट दुखेपछि […]

२०७० पुष ३ गते, बुधबार