स्वास्थ्य / शिक्षा

दृष्टिविहीनका लागि श्रव्य पुस्तक

काठमाडौँ । दृष्टिविहीनले पनि पहिलो पटक श्रव्य पुस्तकमार्फ् अध्ययन गर्ने अवसर प्राप्त गर्ने भएका छन् । नेपाल राष्ट्रिय अपाङ्ग मानवअधिकार संरक्षण मञ्चद्वारा आयोजित कार्यक्रममा उनीहरूलाई सो पुस्तक वितरण गरिएको हो । कक्षा १ देखि कक्षा १० सम्मको पाठ्यपुस्तकमा आधारित श्रव्यसङ्ग्रह रहेको उक्त पुस्तकको निर्माण महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र हेल्प नेपाल नेर्टवर्कको सहयोगमा मञ्चले […]

२०६९ चैत्र ३१ गते, शनिबार

विद्यार्थी नेता बन्न २८ वर्षो समयसीमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विशेष सभाले त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा उल्लेखित स्ववियुसम्बन्धी नियम संशोधन प्रस्ताव व्यापक विवादका बीच पारित गरेको छ । मन्त्रिपरिषद्का अध्यक्ष एवं विश्वविद्यालयका कुलपति खिलराज रेग्मीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलले सभामा नियम संशोधन प्रस्ताव प्रस्तुत गरेका थए । जष्ट्रारले प्रस्तुत गरेका प्रस्तावमा स्ववियू निर्वाचनमा […]

२०६९ चैत्र २५ गते, आईतवार

तालु खुइलेहरूलाई मुटुरोगको खतरा

काठमाडौँ । जापानको बीएमसी ओपनमा प्रकाशित अध्ययनले कपाल पातलो हुने मानिसमा मुटुको समस्या हुने देखाएको छ । जापानका अनुसन्धानकर्ताले हालै गरेको अध्ययनमा तालु खुइलेहरूलाई मुटुको धमनीसँग सम्बन्धित रोग लाग्ने ३२ प्रतिशत बढी सम्भावना भएको जनाइएको छ । ७ हजार मानिसमा गरिएको सो अध्ययनमा सो खतरा धुमपान गर्ने र बढी मोटो मानिसको तुलनामा भने न्यून नै […]

२०६९ चैत्र २५ गते, आईतवार

त्रिवि शिक्षण अस्पताललाई साढे तीन करोडको उपकरण

त्रिवि शिक्षण अस्पताललाई साढे तीन करोडको उपकरण काठमाडौँ । अमेरिकाको डेनभर कोलोराडोको एक परियोजनाले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य सेवासुविधा थप गर्नका लागि साढे तीन करोडबराबरको उपकरण प्रदान गर्ने भएको छ । कोलोराडोको कम्युनिकेसन अफ अर्जेन्ट रिलिफ र इक्विपमेन्ट नामक परियोजनाले अस्पतालका लागि आवश्यक उपकरण प्रदान गर्ने घोषणा गरेको हो । रोटरी क्लब अफ कान्तिपुर, लाजिम्पाटले […]

२०६९ चैत्र २५ गते, आईतवार

विज्ञान विषयमा चार वर्षो स्नातक सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यसै वर्षेखि विज्ञान विषयमा चार वर्षो स्नातक तहको कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयको शिक्षालाई समयानुकूल र गुणस्तरीय बनाउने लक्ष्यका साथ विज्ञान सङ्कायतर्फयसै वर्षेखि चार वर्षो स्नातक तहको कार्यक्रम सञ्चालनमा ल्याइएको हो । त्रिविले यसै वर्षेखि सुरु गरेको विज्ञान विषयतर्फो चार वर्षो स्नातक तहको पहिलो वर्षो पाठ्यक्रम तयार भई कक्षासमेत सञ्चालन […]

२०६९ चैत्र १७ गते, शनिबार

पाठ्यपुस्तकमा अघोषित सिन्डिकेट

काठमाडौँ । नयाँ शैक्षिक सत्रसँगै विगत वर्षा पब्लिकेसनहरूसँग कमिसन लिएर स्कुल हाताबाटै पुस्तक बेच्दै आएका निजी स्कुलले यो वर्षपब्लिकेसनको पुस्तक तोकेर सिन्डिकेट लागू गरेका छन् । शिक्षा विभागले नयाँ शैक्षिक सत्रसँगै स्कुल परिसरबाट पाठ्यपुस्तक बिक्री गर्न निजी स्कुललाई प्रतिबन्ध लगाएपछि प्याब्सन र एन प्याब्सनका पदाधिकारीले निश्चित पब्लिकेसन किटान गरेर विद्यार्थीलाई स्वतन्त्र रूपमा पुस्तक किन्नबाट बञ्चित […]

२०६९ चैत्र १७ गते, शनिबार

धुलो-धुावाले आखाको समस्या बढ्दो

काठमाडौ । गर्मी सुरु भएलगत्तै अस्पतालमा आाखासम्बन्धी समस्या लिएर आउने विरामीको संख्या बढेको छ । जाडोभन्दा गर्मी मौसम आाखाको लागि प्रतिकूल रहरूेको चिकित्सकहरूको भनाई छ । गर्मीमा बढी मात्रामा आाखा पाक्ने -कन्जन्टेभाइटिस), आाखा चिलाउने र सुखा हरूुनेलगायतका समस्या देखिन्छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहरूेको बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रका विभागीय प्रमुख डा. आनन्दकुमार शर्मा […]

२०६९ चैत्र १२ गते, सोमबार

शिक्षकद्वारा अनशन सुरु

काठमाडौ। नक्कली प्रमाणपत्रधारीलाई तलबसहित हरेक सुविधा उपलब्ध गराइएको भन्दै छानबिनको माग राखी पाँचजना राहत शिक्षकद्वारा हिजोदेखि जिल्ला प्रशासन कार्यालयबाहिर आमरण अनशन सुरु गरिएको छ ।आमरण अनशन सुरु गर्नेमा पीडित राहत शिक्षक हकहित संरक्षण सङ्घर्ष समितिका संयोजक सुमित्रा यादव, रीता यादव, अनुराधादेवी दास, सुशीला सिंह र अमृता यादव छन् । कानुनी प्रक्रिया पूरा गरी शिक्षक पेसामा […]

२०६९ चैत्र ११ गते, आईतवार

विश्वभर गर्भनिरोधक साधनको अभाव

काठमाडौँ । विश्वमा नै प्रजनन उमेरका महिलाका लागि गर्भनिरोधक साधनको अभाव बढ्दै गएको हालै गरिएको एक र्सर्वेक्षणले देखाएको छ । राजधानी पेरिसमा मंगलबार र्सार्वजनिक सो र्सर्वेक्षणले आगामी सन् २०१५ सम्ममा विश्वका विभिन्न विकासशील एवं सब सहारान अप्रिmकी देशका महिलामा यो अभाव हुने देखाएको छ । सो र्सर्वेक्षणले सन् २०१५ सम्ममा विश्वका २३ करोडभन्दा बढी प्रजनन […]

२०६९ चैत्र ३ गते, शनिबार

कान अस्पताल निर्माण हुने

काठमाडौँ । स्थानीय फत्तेवाल आँखा अस्पताल नेपालगन्जको हातामा तीन करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कान अस्पताल निर्माण हुने भएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले निर्माण गर्ने कान अस्पताल लागि एक करोडको लागतमा जग्गा खरिद गरी भवन निर्माणको शिलान्याससमेत भइसकेको छ । ब्रिटेन-नेपाल अटोलोजी र्सर्भिस, युकेका संस्थापक निर्देशक डा. नीलवेयर र ब्रिनोज कान […]

२०६९ चैत्र ३ गते, शनिबार