त्रिवि शिक्षण अस्पताललाई साढे तीन करोडको उपकरण

२०६९ चैत्र २५ गते, आईतवार

त्रिवि शिक्षण अस्पताललाई साढे तीन करोडको उपकरण
काठमाडौँ । अमेरिकाको डेनभर कोलोराडोको एक परियोजनाले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य सेवासुविधा थप गर्नका लागि साढे तीन करोडबराबरको उपकरण प्रदान गर्ने भएको छ । कोलोराडोको कम्युनिकेसन अफ अर्जेन्ट रिलिफ र इक्विपमेन्ट नामक परियोजनाले अस्पतालका लागि आवश्यक उपकरण प्रदान गर्ने घोषणा गरेको हो । रोटरी क्लब अफ कान्तिपुर, लाजिम्पाटले आयोजना गरेको पत्रकार सम्मेलनमा कोलोराडोको कम्युनिकेसन अफ अर्जेन्ट रिलिफ र इक्विपमेन्ट नामक परियोजनाले अस्पतालका लागि आवश्यक उपकरण प्रदान गर्ने घोषणा गरेको हो । ती सामग्रीमा ससाना रुमाल, सिरिन्जदेखि लिएर ठुल्ठूला सिटिक्यान मेसिन, इन्डोस्कोपी मेसिन र नेपालमै प्रयोग नभएका डिजिटल प्रविधिलगायत छन् । पर्ूवभामुख तारानाथ रानाभाटले आफूमार्फ् प्राप्त भएको सो स्वास्थ्य सामग्री आज त्रिवि शिक्षण अस्पताललाई दिने निर्ण्र्ाा गरेका हुन् । सो अवसरमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले विकसित देशले प्रयोग गर्दै आएका अत्याधुनिक स्वास्थ्य सामाग्री नेपालमा पनि प्रयोग गर्नसकिने र त्यो नेपाली जनताको पहुँचमा हुने विश्वास व्यक्त गरे । सो परियोजनाका अपरेसन म्यानेजर माइकल प|mेले अस्पतालका लागि के-के स्वास्थ्य सामग्रीको आवश्यकता छ भनी बुझनका लागि नेपाल आएका छन् । अस्पताललाई चाहिने आवश्यक सामग्रीको सूची लिएर गएपछि स्वास्थ्य सामग्री नेपालमा पठाइदिने र मेसिन ब्रि्रेमा बनाइदिने समेत परियोजनाले जनाएको छ । रोटरी क्लब अफ कान्तिपुर, लाजिम्पाटका अध्यक्ष ध्रुव थापाले सो परियोजनामार्फ् नेपाली जनताले थप स्वास्थ्य सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु