स्वास्थ्य / शिक्षा

शिक्षकद्वारा अनशन सुरु

काठमाडौ। नक्कली प्रमाणपत्रधारीलाई तलबसहित हरेक सुविधा उपलब्ध गराइएको भन्दै छानबिनको माग राखी पाँचजना राहत शिक्षकद्वारा हिजोदेखि जिल्ला प्रशासन कार्यालयबाहिर आमरण अनशन सुरु गरिएको छ ।आमरण अनशन सुरु गर्नेमा पीडित राहत शिक्षक हकहित संरक्षण सङ्घर्ष समितिका संयोजक सुमित्रा यादव, रीता यादव, अनुराधादेवी दास, सुशीला सिंह र अमृता यादव छन् । कानुनी प्रक्रिया पूरा गरी शिक्षक पेसामा […]

२०६९ चैत्र ११ गते, आईतवार

विश्वभर गर्भनिरोधक साधनको अभाव

काठमाडौँ । विश्वमा नै प्रजनन उमेरका महिलाका लागि गर्भनिरोधक साधनको अभाव बढ्दै गएको हालै गरिएको एक र्सर्वेक्षणले देखाएको छ । राजधानी पेरिसमा मंगलबार र्सार्वजनिक सो र्सर्वेक्षणले आगामी सन् २०१५ सम्ममा विश्वका विभिन्न विकासशील एवं सब सहारान अप्रिmकी देशका महिलामा यो अभाव हुने देखाएको छ । सो र्सर्वेक्षणले सन् २०१५ सम्ममा विश्वका २३ करोडभन्दा बढी प्रजनन […]

२०६९ चैत्र ३ गते, शनिबार

कान अस्पताल निर्माण हुने

काठमाडौँ । स्थानीय फत्तेवाल आँखा अस्पताल नेपालगन्जको हातामा तीन करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कान अस्पताल निर्माण हुने भएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले निर्माण गर्ने कान अस्पताल लागि एक करोडको लागतमा जग्गा खरिद गरी भवन निर्माणको शिलान्याससमेत भइसकेको छ । ब्रिटेन-नेपाल अटोलोजी र्सर्भिस, युकेका संस्थापक निर्देशक डा. नीलवेयर र ब्रिनोज कान […]

२०६९ चैत्र ३ गते, शनिबार

नक्कली विद्यार्थीको परीक्षा रद्द हुनेनक्कली विद्यार्थीको परीक्षा रद्द हुने

काठमाडौ, – त्रिचन्द्र क्याम्पसका भर्नाबिना सहभागी भएका र म्याद गुजारेर फारम भरेका स्नातकोत्तर तहअन्तर्गतका ४३ नक्कली विद्यार्थीको परीक्षा रद्द गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।’विवाद बाहिर आएपछि विश्वविद्यालयले गठन गरेका छानबिन समितिको प्रतिवेदन हामीकहाँ आइपुगेको छ,’ त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक चिरञ्जीवी शर्माले भने, ‘प्रतिवेदन र नियमका आधारमा बोर्ड बैठकले आवश्यक निर्णय […]

२०६९ फाल्गुन ३० गते, बुधबार

विश्वभर गर्भनिरोधक साधनको अभावविश्वभर गर्भनिरोधक साधनको अभाव

काठमाडौ– विश्वमा नै प्रजनन् उमेरका महिलाका लागि गर्भनिरोधक साधनको अभाव बढ्दै गएको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । फ्रान्सको राजधानी पेरिसमा मंगलबार सार्वजनिक सो सर्वेक्षणले आगामी सन् २०१५ सम्ममा विश्वका विभिन्न विकासशील एवम् सब सहारान अफ्रिकी देशका महिलामा यो अभाव हुने देखाएको छ ।सो सर्वेक्षणले सन् २०१५ सम्ममा विश्वका २३ करोडभन्दा बढी प्रजनन् उमेरका […]

२०६९ फाल्गुन २९ गते, मंगलवार

जापान मेला चैत १६ देखिजापान मेला चैत १६ देखि

काठमाडौँ । नेपाल जापान इन्टरनेसनल स्टुडेन्ट समितिको आयोजनामा आगामी चैत १६ र १७ गते ‘नेपालमा जापान मेला २०१३’ हुने भएको छ । पछिल्लो समयमा अध्ययन र रोजगारीका लागि जापान जाने नेपालीको संख्या बढ्दै गएपछि जापानी विश्वविद्यालयको सहभागितामा पहिलो पटक बृहत् मेला हुन लागको हो । जापानमा पढ्न जान चाहने नेपाली विद्यार्थी, तिनका अभिभावक र सोसँग […]

२०६९ फाल्गुन २६ गते, शनिबार

कम उमेरमा गर्भ, किशोरी मृत्युको मुख्य कारणकम उमेरमा गर्भ, किशोरी मृत्युको मुख्य कारण

काठमाडौँ । एक नयाँ रिपोर्टका अनुसार किशोरीहरुको मृत्युको मुख्य कारण कम उमेरमै गर्भाधारण गर्ने देखिएको छ । सेभ द चिल्ड्रेनले गरेको अध्ययनमा उल्लेख छ कि प्रसवका क्रममा संक्रमण वा विरामी भएर १० लाख किशोरी मर्ने गरेको वा केही न केही रुपमा जोखिममा पर्ने गरेको छ । यो समस्याका सबैभन्दा महत्वपर्ूण्ा कारण गर्भनिरोधकसम्म नपुग्नु रहेको पनि […]

२०६९ फाल्गुन २६ गते, शनिबार

स्ववियु निर्वाचनको तयारीस्ववियु निर्वाचनको तयारी

काठमाडौं, । त्रिभुवन विश्वविद्यालयले एक हप्ताभित्रमा स्ववियु निर्वाचनको कार्यक्रम ल्याउने गरी तयारी गरेको छ । वि.स. २०६५ यता हुन नसकेको स्ववियु निर्वाचन गराउन विश्वविद्यालयले आफ्नो आन्तरिक गृहकार्यका साथै विद्यार्थी सङ्गठनसँगको छलफललाई तीव्र बनाएको छ । अघिल्ला वर्षनिर्वाचनको प्रक्रियामा नै विद्यार्थी सङ्गठनबीच चरम विवाद भएकोमा यस वर्षभने सबै विद्यार्थी सङ्गठनहरु मिश्रति निर्वाचन प्रणालीमा लगभग सहमत भएका […]

२०६९ फाल्गुन २६ गते, शनिबार

लसुनको औषधीय रुपलसुनको औषधीय रुप

काठमाडौ । लसुनमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रुपमा पनि लसुनलाई नै लिइन्छ । यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा […]

२०६९ फाल्गुन २० गते, आईतवार

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ जारीसंस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ जारी

काठमाडौँ । गत मंगलबारको मन्त्रीस्तरीय निर्ण्र्ााले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ जारी गरेको छ । शिक्षा विभागले मन्त्रीस्तरीय निर्ण्र्ााबाट स्वीकृत निर्देशिका देशभर लागु गराउन निर्देशन दिएको विभागका निर्देशक टेकनारायण पाण्डेले जनाए। निर्देशिकामा आधारभूत तह -कक्षा १ देखि ८) र मार्यामिक तह -कक्षा ९ देखि १२)का लागि छुट्टै परिच्छेदमा ड्रेस कोड तोकिएको छ। मापदण्डमा […]

२०६९ फाल्गुन १३ गते, आईतवार