स्वास्थ्य / शिक्षा

‘सन्चो ‘ बिस्थापित गर्न तस्करको साँठगाँठ

काठमाडौँ, – जडीबुटी उत्पादन तथा सङ्कलन क्षेत्रका केही तस्करहरूले लोकप्रिय आयुर्वेदिक तेल (सन्चो) लाई मिसावट गर्न खोजेको तथ्य फेला परेलगत्तै सावधानी अपनाइएको छ । मिडिया इन्टरनेसनलले आयोजना गरेको छलफल कार्यक्रममा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक चन्द्रबहादुर शाहीले सन्चोको विभिन्न देशबाट माग भएपछि चाँडै धनी हुने लोभमा तस्करहरूले सन्चोको ब्रान्ड बिगार्न खोजेको बताए । […]

२०७० जेष्ठ १३ गते, सोमबार

मध्यपश्चिम विश्वबिद्यालयमा पठनपाठन ठप्प

सुर्खेत, १२ जेठ । आफन्त र दल निकटका व्यक्तिलाई जागिर खुवाउने होडबाजीले गर्दा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा फेरी भाडभैलो मच्चिएको छ ।कर्मचारी र शिक्षक नियूक्तिका विषयमा विवाद भएर महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी जारी रहेका बेला आंशिक रुपमा कार्यरत ६० भन्दा बढी शिक्षकहरुलाई एकै पटकमा करार नियूक्ति गरेपछि भाडभैलो सुरु भएको हो ।श्रोतका अनुसार कक्षा संञ्चालन गर्ने बाहनामा यसअघि […]

२०७० जेष्ठ १२ गते, आईतवार

शिक्षक छनोट परीक्षा सुरु हुँदै

काठमाडौ, । १७ बर्षपछि खुला विज्ञापन गरेर विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि आजबाट परीक्षा सुरु हुँदैछ । शिक्षक सेवा आयोगले सो परीक्षा लिन लागेको हो ।तीन दिनसम्म चल्ने परीक्षा अन्तर्गत आयोगले आज माध्यमिक तहको परीक्षा लिदैछ । माध्यमिक तहमा १७ विषयका दुई हजार दुई सय ८६ कोटाका लागि ३१ हजार ६ सय २० जना […]

२०७० जेष्ठ ९ गते, बिहीबार

नपढ्नेलाई पैसा

काठमाडौं – पढ्नका लागि विभिन्न संघ सस्थाबाट छात्रवृत्ति अर्थात फेलोसिप पाइन्छ भन्ने सुने जानेका तपाईं हामी कसैले नपढ्नका लागि पनि पैसा पाइन्छ भन्दा त्यसलाई पत्याउन सक्दैनौं ।तर पिटर थेलको संस्था थेल फाउण्डेसनले दुई वर्ष नपढ्नका लागि १० लाख अमेरिकी डलर अर्थात साढे ८ करोड रुपैयाँ भन्दा धेरै फेलोसिप दिँदै आएको छ ।यो फेलोसिप पाउने योय […]

२०७० जेष्ठ ६ गते, सोमबार

शिक्षकले परीक्षामा विद्यार्थीको जस्तै कडाइ भोग्नुपर्ने

काठमाडौं । शिक्षक सेवा आयोगले आउँदो ९, १० र ११ गते लिने स्थायी शिक्षकको लिखित परीक्षाका लागि कडाइ गर्ने भएको छ । स्कुले विद्यार्थीलाई जाँचमा कडाइ गर्ने शिक्षकहरुले आफ्नो परीक्षामा पनि त्यस्तै कडाइ भोग्नुपर्ने भएको छ । १७ वर्षपछि खुलेको स्थायी शिक्षकका लागि कार्यरत शिक्षकले पनि आवेदन दिएका छन् । सबै जिल्ला शिक्षा कार्यालय र […]

२०७० जेष्ठ ६ गते, सोमबार

तत्काल पाठ्यपुस्तक पुर्याउन निर्देशन

काठमाडौँ । ‘हेलो सरकार’ मा पाठ्यपुस्तक नपुगेकामा गुनासा आएपछि सरकारले १५ दिनभित्र पाठ्यपुस्तक नपुर्याए सम्बन्धित अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । ‘हेलो सरकार’ मा पाठ्यपुस्तक नपुगेकामा देशका विभिन्न जिल्लाबाट धेरै गुनासा आएपछि सरकारका तर्फाट प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले शिक्षा सचिव, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनका […]

२०७० जेष्ठ ४ गते, शनिबार

आज विद्यार्थी आन्दोलन दिवस

काठमाडौ , आज जेठ १ गते विद्यार्थी आन्दोलन दिवस ,४० वर्षअघि आजैका दिन पञ्चायतलाई घुँडा टेकाएर स्ववियु खोल्न पाउने अधिकार स्थापित भएको हो ।त्यसैले आजको दिनलाई विशेषगरी वामपन्थी विद्यार्थी संगठनहरुले विद्यार्थी आन्दोलने दिवस मनाउने गरेका छन् । पञ्चायती व्यवस्थाको बिरोध गर्नेहरुको ताँतीमा विद्यार्थीहरु सबैभन्दा अगाडि थिए । अहिलेजस्तै त्योबेला पनि विद्यार्थीहरुको जोश, जाँगर मजाले देख्न […]

२०७० जेष्ठ १ गते, बुधबार

कक्षा ११ को परीक्षा सुरु

काठमाडौ , आजदेखि कक्षा ११ को परीक्षा सुरु भएको छ । परीक्षामा चार लाख ३५ हजार १८ जना सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ दुई लाख ६५ हजार ४५७ र एक्जाम्टेडतर्फ एक लाख ६९ हजार ४५७ जना सहभागी भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए । जसमा छात्रतर्फ दुई लाख १७ हजार १७५ जना […]

२०७० बैशाख ३१ गते, मंगलवार

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ २३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार जेठ ९ गतेसम्म् स्ववियु निर्वाचन समितिको कार्यालयमा सङ्गठन दर्ता तथा जेठ १० गते मतदाता नामावली प्रकाशन गर्ने विश्वविद्यालय सूचना शाखाका प्रमुख भावना बज्राचार्यले जानकारी गराए।उनका अनुसार मतदाता सूचीमाथि दाबी विरोधसहित अन्तिम नामावली प्रकाशन जेठ १३ […]

२०७० बैशाख २९ गते, आईतवार

खर्बुजाले रक्तचाप नियन्त्रण गर्ने

काठमाडौँ । उच्च रक्तचापको पर्ूवअवस्थाले समेत हृदयघात र मस्तिष्कघातको खतरा रहन्छ । धेरै मानिसले यस पक्षमा ध्यान दिएका हुँदैनन् । यस अवस्थताको नियन्त्रणमा खासै पहल पनि गरेको देखिँदैन । प्राकृतिक रूपमा उच्च रक्तचापको पूवअवस्थालाई नियन्त्रित गर्न खर्वुजा खानु बुद्धिमानी हुन्छ । वैज्ञानिकले पनि यसलाई सिद्ध गरेका छन् । अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका खाद्य वैज्ञानिकले खर्वुजामा […]

२०७० बैशाख २८ गते, शनिबार