अर्थ

आजदेखि पेट्रोलको लाइन हट्छ : निगम

काठमाडौं, १९ चैत । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन आइओसीबाट पर्याप्त मात्रामा पेट्रोल आयात भइरहेकाले लाइनमा नबस्न आग्रह गरेको छ । आजदेखि पेट्रोलको लाइन हट्ने पनि निगमको दाबी छ । आइओसीबाट आयात रोकिने भन्ने हल्लामा धेरैले पेट्रोल संचय गर्न थालेको भन्दे निगमले त्यसो नगर्न पनि अनुरोध गरेको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार […]

२०७२ चैत्र १९ गते, शुक्रबार

कालोबजारी र मंहगी विरुद्ध विद्यार्थी संगठन

काठमाडौं, १८ चैत । विरुद्ध संयुक्त विद्यार्थी संगठनले व्याप्त कालोबजारी र मंहगीका प्रदर्शन गर्ने भएको छ । आज दिउँसो राजधानीको प्रदर्शनीमार्ग गर्न लागेको विरोध प्रदर्शनमार्फत पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी नियन्त्रण नभएको साथै सामान्य नागरिकको ढाडै सेक्नेगरी खाद्यय सामाग्रीमा भइरहेको मंहगीका विरुद्ध विद्यार्थी संगठनहरु विरोधमा उत्रिन लागेको नेवि संघका प्रवक्ता युपी लामिछानेले बताए । संयुक्त विद्यार्थी […]

२०७२ चैत्र १८ गते, बिहीबार

पातपतिङ्गर पनि आम्दानी स्रोत !

काठमाडौं, १८ चैत । महोत्तरी जिल्लाका दलित वस्तीका महिला अहिले वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका छन् । मुख्य रुपमा कृषि मजदुरी गर्दै आएका जिल्लाका दलित वस्तीका मुसहर जातिका महिला फुर्सदको उपयोग गर्दै वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका हुन् । अहिले कृषि कार्यमा फुर्सदको बेला भएकाले वनजङ्गलमा पातपतिङ्गर समेटेर घरगुजारा टार्ने गरिएको मुसहर समुदायका […]

२०७२ चैत्र १८ गते, बिहीबार

काउसे कीराको प्रकोप, सयौं भेडाबाख्रा मरे

काठमाडौं, १८ चैत । दोलखाको उत्तरी क्षेत्रका गाविसहरुमा काँउसे किराका कारण करिब ४ सय बढी भेडाब्राख्रा मरेका छन् । गत मंसिरका शुरुदेखि उतिस, चिलाउनेलगायतका रुखमा हुने काउसे किराको झुस बसेको घाँस खाँदा मार्वु, चंखु र खारे गाविसमा ४ सय भन्दा बढी भेडा तथा ब्राखा मरेको जिल्ला पशुसेवा कार्यालयले नै जानकारी दिएको छ । जिल्लाबाट यो […]

२०७२ चैत्र १८ गते, बिहीबार

मधेसी मोर्चाको बैठक बस्दै

काठमाडौ, १८ चैत । मधेसी मोर्चा आन्दोलनका रणनीति बनाउन बैठक बस्दैछ । आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले आन्दोलनका रणनीति बनाउन मोर्चाको बैठक बस्न लागेको हो । विगतको आन्दोलनमा भएका कमिकमजोरी तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको नेताहरुले बताएका छन् । संविधानप्रति असन्तुष्ट जनाउँदै मोर्चाले पाँच महिनालामो मधेस बन्दसहित विरोधका […]

२०७२ चैत्र १८ गते, बिहीबार

निर्माण व्यवसायी महासङ्घको केन्द्रीय साधारणसभा हुदै

काठमाडौ, १७ चैत । ‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँ केन्द्रीय साधारणसभा तथा रजत जयन्ती शुभारम्भ समारोहका लागि निर्माण व्यवसायीहरु चितवनको रत्ननगरमा भेला भएका छन् । दुईदिने केन्द्रीय साधारणसभाका लागि व्यवसायीहरु हिजो नै आइपुगेको निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष तथा कार्यक्रमका सहसंयोजक होमकुमार आचार्यले जानकारी दिए । सोमबार आएको हावाहुरीले टेन्ट पूरै […]

२०७२ चैत्र १७ गते, बुधबार

चैत १८ गतेदेखि पुष्प व्यापार मेला

काठमाडौं, १६ चैत । चैत १८ गतेदेखि १९ औं पुष्प व्यापारमेला(फ्लोरा एक्स्पो) हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ मेला आयोजना गर्ने लगिएको हो । चारदिने मेलामा कुल ६४ वटा स्टलमध्ये अफिसियल स्टलका लागि ६, प्रतियोगितात्मक प्रदर्शनीका लागि ३, ल्याण्डस्केपिङका लागि ४ वटा र […]

२०७२ चैत्र १६ गते, मंगलवार

लोडसेडिङ एकघण्टा घट्यो

काठमाडौ, १६ चैत । नेपाल विद्युत प्राधिकरणले एसएलसी परीक्षालाई मध्यनजर गर्दै आजदेखि लागु हुने गरी एक घण्टा लोडसेडिङ घटाएको छ । अबदेखि सातामा ७७ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पर्सीदेखि सुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै लोडसेडिङ घटाइएको हो ।

२०७२ चैत्र १६ गते, मंगलवार

अत्तरिया बजारमा भिषण आगलागी , करौडोको क्षति

काठमाडौं, १५ चैत । कैलालको अत्तरिया बजारमा गए राती ठुलो आगलागी हुँदा आधा दर्जनभन्दा बढी पसल जलेर नष्ट भएका छन् । अत्तरिया चोकमा रहेका पुर्णगिरी इलेक्टोनिक पसलबाट हिजो साँझ साढे ८ बजेतिर लागेको आगोले ७ पसल पुर्ण रुपमा जलेर नष्ट भएका हुन । आगलागीबाट कुनै मानबिय क्षती भएको छैन । आधा दर्जन भन्दा बढी पसल […]

२०७२ चैत्र १५ गते, सोमबार

बबई नदीका कारण विस्थापितद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

काठमाडौं, १४ चैत । बबई नदीको बाढीबाट प्रभावित भएकाहरुले पुनस्र्थापनाको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय बर्दियामा घेराउ गरेका छन । उनीहरुले बर्दिया जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिनुका साथै घेराउ गरेका छन् । गत बर्षको बाढीबाट घरवारविहिन बनेका पिडितहरुले घरबासको व्यवस्था र एकमुष्ठ रकम उपलव्ध गराउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । विस्थापित […]

२०७२ चैत्र १४ गते, आईतवार