अर्थ

चीनसँग इन्धन किनबेच सम्झाैता हुने

काठमाडौ, २ चैत । सरकारले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा बैइजिङसँग इन्धन किनबेच सम्झाैता गर्ने तयारी गरेको छ । इन्धनमा हालसम्म भारत निर्भर मुलुकले जुनसुकै देशमा जानसक्ने नीति लिएसँग चीनबाट इन्धन ल्याउने सम्झौताको तयारी भइरहेको छ । प्रधानमन्त्रीको चीन भ्रमणका बेला चीनसँग इन्धन खरिद बिक्री सम्झौताको प्रस्ताव लगिने वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले बताए […]

२०७२ चैत्र २ गते, मंगलवार

माथिल्लो कर्णालीको पीडीए सार्वजनिक

काठमाडौँ, १ चैत्र । नेपाल सरकार, लगानी बोर्डको कार्यालयले माथिल्लो कर्णाली जलविद्युत आयोजना सम्बन्धी परियोजना विकास सम्झौता (पीडीए) सम्झौतामा सार्वजनिक गर्न बाध्य भएको छ । नेपाल सरकार, लगानी बोर्डको कार्यालय, भारतीय कम्पनी जीएमआर र कर्णाली ट्रान्समिसन कम्पनीबीच २०७१ असोज ३ गते हस्ताक्षरित पीडीए लगानी बोर्डले सार्वजनिक गर्न आनाकानी गर्दैआएको थियो । माथिल्लो कर्णालीको पीडीए नेपालको […]

२०७२ चैत्र १ गते, सोमबार

नोटमा केरमेट गर्न प्रतिबन्ध

काठमाडौ, १ चैत । सर्वोच्च अदालतले नोटमा केरमेट तथा जथाभावी स्टिच नलगाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको हो । अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले यही फागुन […]

२०७२ चैत्र १ गते, सोमबार

लोडसेडिङ घटयो

काठमाडौं, ३० फागुन । नेपाल विद्युत प्राधिकरणले चैत १ गतेदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ । दैनिक एक घण्टाका दरले प्राधिकरणले लोडसेडिङ घटाएको हो । यसअघि दैनिक १३ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ । नदीहरुमा जलस्तर घट्ने क्रममा रहेको भए पनि भारतबाट थप विद्युत आयात भई […]

२०७२ फाल्गुन ३० गते, आईतवार

हाइटेक मेट्रो बस सञ्चालनमा

काठमाडौं, ३० फागुन । महानगर यातायात प्रालिले आजदेखि अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको छ । प्रालिले आजबाट राजधानीका सडकमा हाइटेक मेट्रो बस कुद्ने बताएको छ । प्रालिले नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको हो । हाइटेक बस सञ्चालन भएसँगै सकसपूर्ण सार्वजनिक यातायातलाई केही मात्रामा भए पनि […]

२०७२ फाल्गुन ३० गते, आईतवार

दुई वर्षभित्र मुलुक खाद्यान्नमा आत्मनिर्भर : प्रधानमन्त्री

काठमाडौ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ सरकार अघि बढेको बताउनुभएको छ । नेपाल जाइका अलुम्नाई एसोसिएसन ९जान०को ४२औंँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘नेपालको कृषि विकासको क्षेत्रमा जापानी सहयोगको छ दसक’ विषयक राष्ट्रिय कार्यशालामा उहाँले दुई तिहाई भन्दा बढी जनसङ्ख्या कृषिमा निर्भर रहेकाले कृषिको […]

२०७२ फाल्गुन २८ गते, शुक्रबार

बगरमा तरकारी खेति !

काठमाडौ, २१ फागुन । कञ्चनपुरमा रहेका खोला किनारहरुमा तरकारी खेती फस्टाउन थालेको छ । कुनैबेला मरुभूमी जस्तै देखिने कञ्चनपुरका खोलाका बगर अहिले हराभरामात्रै भएका छैनन्, स्थानीयको जीविकोपार्जनको स्रोतसमेत बन्दै गएका छन् । कञ्चनपुरका करिब आधा दर्जन बढी खोलाले उब्जाउ जमिन कटान गरी बनाएको बगरलाई यहाँका किसानहरुले आम्दानीको राम्रो माध्यम बनाउँदै आएका छन् । कञ्चनपुरका झण्डै […]

२०७२ फाल्गुन २१ गते, शुक्रबार

मन्त्रालयको बेवास्ताका कारण सयौ योजना अलपत्र

काठमाडौं, २० फागुन । स्थानीय विकास मन्त्रालयको बेवास्ताका कारण कपिलवस्तु जिल्लामा मात्र १०० भन्दा बढी योजना अलपत्र छन् । मन्त्रालयको बेवास्ताका कारण कपिलवस्तुका नदीनालाबाट नदीजन्य पदार्थ निकासीका लागि समयमा स्वीकृति दिन ढिलाइ गरेपछि यी योजनाहरु सुरु हुन नसकेका हुन् । नदीजन्य पदार्थको अभावले जिल्लाका नयाँ योजना सुरु गरिएको छैन भने अधूरा योजना अलपत्र परेका छन् […]

२०७२ फाल्गुन २० गते, बिहीबार

ठग कल्सन्टेन्सीका संचालक पक्राउ

काठमाडौं, २० फागुन । इमिग्रेन्ट कन्सल्टेन्सी प्रा.लि.का संचालक पक्राउ परेका छन । कन्सल्टेन्सीका संचालक लम्जुङ्ग चन्द्रेश्वर गाविस–२ घर भएका २२ बर्षीय सुजन लम्साल र पाल्पा रामपुर–२ घर भएका २१ बर्षीय प्रमोद घिमिरेलाई आज प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगारीको लागि रसियामा पठाई दिन्छु भनी ठगी गरेकाले उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बागबजारमा […]

२०७२ फाल्गुन २० गते, बिहीबार

नेपालका अर्बपति अधोगतितिर

काठमाडौं, २० फागुन । नेपालका एक मात्र अर्बपति उद्योगी विनोद चौधरी सम्पत्ति घट्न थालेको छ । चौधरी ग्रुपका मालिक समेत रहेका चौधरीको पछिल्लो एक वर्षमा सम्पति घटेको हो । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूची अनुसार चौधरीको सम्पतिमा सन् २०१५ को तुलनामा २०१६ मा २ मिलियन डलरले कमी आएको हो । सन् २०१५ को […]

२०७२ फाल्गुन २० गते, बिहीबार