बिश्व

टेलिभिजनमा लाइभ दिँदादिँदै पत्रकार लुटिए

काठमाडौ । दक्षिण अफ्रिकाको ख्यातिप्राप्त टेलिभिजन पत्रकारलाई जोहानेसबर्गमा लाइभ प्रसारणकै क्रममा लुटेराहरुले लुटपाट गरेका छन् । टेलिभिजनमा लाइभ चलिरहँदा भएको लुटपाट क्यामेरामा कैद भएको छ । जसमा दुई जना लुटेरा अचानक मिलपार्क अस्पताल बाहिर उभिएका पत्रकार भायो म्भोको लुटिएका हुन् ।म्वाकोका अनुसार उनीबाट एक व्यक्तिले उनको मोबाइल फोन माग्यो र न दिएपछि उनलाई बन्दुक देखाएर […]

२०७१ फाल्गुन २८ गते, बिहीबार

आँखामा खुर्सानीको धुलो हालेर करोडौं लुटपाट

काठमाडौ । भारतको पञ्जाबस्थित मोहालीमा एक लुटेरा समूहले बैंकको क्यास भ्यानबाट करोडौं लुटेका छन्।क्यासिएर समेत सवार क्यास भ्यानका ड्रार्इभर र गार्डको आँखामा खुर्सानीको धुलो हालेर कार दुर्घ६ना गरार्इ लुटेरा समूहले एक करोड ३४ लाख भारतीय रुपैयाँ सोमबार लुटेका हुन्। पञ्जाबको मोहालीस्थित दुरेलाको नजिकै रहेको भारतको चर्चित एक्सिस बैंकको क्यास भ्यानबाट सो रकम लुटिएको हो। प्रहरीका […]

२०७१ फाल्गुन २६ गते, मंगलवार

सुटिङका क्रममा दुई हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौ, २६ फागुन । टेलिभिजनको कार्यक्रम सुटिङका क्रममा उत्तरपश्चिम अर्जेन्टिनामा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरुले दुई हेलिकप्टर आपसमा जुधेर दुर्घटना भएको आशंका गरेका छन् । स्थानीय सन्चारमाध्यमले ती हेलिकप्टरमा फ्रान्सका यात्रुहरु रहेको बताएको छ । दुबै हेलिकप्टरका पाइलटको समेत मृत्यु भएको बताइएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट […]

२०७१ फाल्गुन २६ गते, मंगलवार

स्पाइस जेट एयरको विमान रनवेमै चिप्लियो

काठमाण्डौ । भारतको बेंगलुरुबाट ७८ यात्रु लिएर आइरहेको विमान ठुलो वर्षाका कारण कर्नाटकको हुबली विमानस्थलको रनवेमा चिप्लिएको छ। अवतरणका क्रममा विमान रनवेबाट चिप्लिए पनि यात्रु र विमान सुरक्षित रहेको बताइएको छ। स्पाइस जेटका बरिष्ठ अधिकारीहरुका अनुसार विमान बेंगलुरुबाट आइरहेको थियो । ठुलो वर्षाका कारण अवतरणका क्रममाा रनवेबाट चिप्लिएको हो । विमानमा सवार सबै यात्रु र […]

२०७१ फाल्गुन २५ गते, सोमबार

आँखा फुटाउनेको आँखा निकालियो

काठमाडौँ । इरानमा तेजाब प्रहार गरेर आँखा फुटाउने एक युवकको आँखा निकालिएको छ। ‘आँखाको बदला आँखा’ सम्बन्धी प्रतिशेध नियमअनुसार यस्तो सजाय दिइएको हो । मंगलबार तेजाब प्रहार गरेर आँखा गुमेपछि उसको पनि आँखा निकालिएको हो । एमनेस्टी इन्टरनेशनल र इरानको स्टेट मिडियाले यसको पुष्टि गरेका छन् । तास्निम न्युजका अनुसार इरानमा प्रतिशोध (आँखाको बदला आँखा) […]

२०७१ फाल्गुन २४ गते, आईतवार

विश्वकै महंगो चकलेट

काठमाडौँ । तपाईंलाई कुनै मिठो चकलेट खान मनप¥यो भने कति रूपैयाँ खर्च गर्नुहुन्छ ? सायद ५ सय देखि हजार रूपैयाँ सम्म होला तर विश्वमा यस्तो चकलेट छ जसको मूल्य प्रति १।५ आउन्सकै २५ हजार रूपैयाँभन्दा बढी पर्छ । विश्वकै सबैभन्दा महंगो चकलेट भनेर चिनिने उक्त चकलेट इक्वेडरको उत्कृष्ट काकाओ बिन्सबाट तयार गरिन्छ जसको मूल्य १।५ […]

२०७१ फाल्गुन २३ गते, शनिबार

चरमपन्थी संगठनका मुखिया मारिए

काठमाडौँ । सिरियाको चरमपन्थी संगठन अल नुसराका प्रमुख एक हवाई आक्रमणमा मारिएका छन् ।जेहादी संगठनले सामाजिक संजालमा जनाएअनुसार प्रमुख अबु होमाम अल शामीका साथै अन्य तीन नेतासमेत आक्रमणमा मारिएका छन्। मारिने अन्य नेतामा अबु मुसाब, अबु ओमर र अबु बुर्रा अन्सारी रहेको बताइएको छ। आक्रमणको बारेमा विस्तृत जानकारी दिइएको छैन । यद्यपि सरकारी समाचार सेवाले […]

२०७१ फाल्गुन २२ गते, शुक्रबार

कोरियामा अमेरिकी राजदूत कुटिए

काठमाडौँ । दक्षिण कोरियामा अमेरिकी राजदुत मार्क लिपर्ट कुटिएका छन् । एक आक्रमणकारीले दक्षिण कोरियाको राजधानी सिउलमा ४२ वर्षीय लिपर्टमाथि ब्लेडले आक्रमण गरेका हुन्। संचार माध्यममा सार्वजनिक भएको तस्वीरमा लिपर्टको अनुहार र बायाँ हातमा रगत देखिएको छ। अधिकारीहरुका अनुसार लिपर्टलाई अस्पताल भर्ना गरिएको छ। उनीमाथि एक ५५ वर्षीय व्यक्तिले आक्रमण गरेको आशंका गरिएको छ। उनलाई […]

२०७१ फाल्गुन २१ गते, बिहीबार

मोदीले लोकसभाको चमेना गृहमा खाना खाएपछि

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभाको चमेना गृहमा खाना खाएपछि उक्त विषयले भारतभर तहल्का मच्चिएको छ । धेरै मानिस आश्चर्यचकित भएका छन् । भारतको इतिहासमा प्रधानमन्त्रीले लोभसभा क्यान्टिनमा खाना खाएको यो पहिलोपटक हो । राजीव गान्धीले एकपटक क्यान्टिनमा खाना खाए पनि त्यतिबेला उनी प्रधानमन्त्री भएकै थिएनन् । मोदीले सोमबार दिउँसोको खाना क्यान्टिनमा खाएका थिए […]

२०७१ फाल्गुन २० गते, बुधबार

बिल गेट्स विश्वकै सर्बाधिक धनी व्यक्ति

काठमाडौँ, १९ फागुन । माइक्रोसफ्टका संस्थापक बिल गेट्स फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा परेका छन् । विश्वका सबै भन्दा धनी व्यक्तिको रुपमा बिल गेट्स फोब्र्सको सूचीमा परेको यो १६ औँ पटक हो । मेक्सिकोका व्यवसायी कार्लोस स्लिमलाई एक पटक फेरि पछि पार्दै बिल गेट्स विश्वका नम्बर एक धनी व्यक्ति बनेका […]

२०७१ फाल्गुन १९ गते, मंगलवार