पर्यटन

चैत्र २९ गते फेवा महोत्सव

काठमाडौँ । आन्तरिक पर्यटन पर््रवर्द्धनका लागि पश्चिमाञ्चल होटल संघ पोखराले यही चैत २९ देखि दसौँ फेवा नव वर्षहोत्सव आयोजना गर्ने भएको छ । ‘फेवा बचौँ” नारा हुने सो महोत्सव फेवाताल किनारस्थित बसुन्धरा पार्कमा यही चैत २९ देखि आगामी वैशाख २ गतेसम्म सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पाँचतारे होटलदेखि स्थानीय खानाका परिकारको पर््रदर्शन, लोकदोहरी […]

२०६९ चैत्र २५ गते, आईतवार

पर्यटन बोर्डले डेढ महिनाभित्र कार्यकारी प्रमुख पाउने

काठमाडौं, । पर्यटनमन्त्री रामकुमार श्रेष्ठले डेढ महिनाभित्र नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने तिबद्धता जनाएका छन् । ‘पर्यटन बोर्ड लामो समयदेखि प्रमुखविहीन हुनु लज्जास्पद कुरा हो’ मन्त्री श्रेष्ठले भने – ‘डेढ महिनाभित्रमा कुनै योग्य व्यक्ति बोर्ड प्रमुख भएर आउँछ ।’ बिहीबार पर्यटन पत्रकार संघले राजधानीमा गरेको पर्यटनमा ऐक्यवद्धता विषयक अन्र्तक्रियामा उनले बोर्ड प्रमुखका लागि […]

२०६९ चैत्र २२ गते, बिहीबार

गिम्दीमा गुफा भेटियो

काठमाडौँ । ललितपुरको गिम्दीमा गुफा फेला परेको छ । आवश्यक प्रविधि र उपकरण जुटाउन नसक्दा गुफाबारे धेरै जानकारी लिन सकिएको छैन । त्यस गाविसका केही युवाले समूह बनाएर गुफाबारे जानकारी लिन खोजेको भए पनि सम्भव नभएको स्थानीय युवा पशुपति ज्ञामेमगरले बताए । गुफाको केही मिटरभित्र पसेपछि पानीको आवाज आउने र गुफाको भित्ताहरुमा भगवान्का आकृतिहरु देखिएको […]

२०६९ चैत्र १७ गते, शनिबार

बिस्केट जात्रा चैत २८ गतेदेखि

काठमाडौँ । बिस्केट जात्रालाई शान्तिपूण्रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरले सुरक्षा व्यवस्थामा कर्डाई गर्ने भएको छ । नयाँ वर्षो अवसरमा भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रामा हरेक वर्षढुङ्गा हानाहान हुने र एक दर्जनभन्दा बढी घाइते हुने यो जात्रालाई यसवर्षशान्तिपूणारूपमा सम्पन्न गर्न शान्ति सुरक्षामा कर्डाई गर्न लागिएको निमित्त […]

२०६९ चैत्र १७ गते, शनिबार

५५ झ्याले दरबार आकर्षणको केन्द्र बन्दै

काठमाडौ, गत भदौ १२ गतेदेखि भक्तपुर नगरपालिकाले सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरेको भक्तपुरको ऐतिहरूासिक पचपन्न झ्याले दरबार स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको थलो बनेको छ । दरबारको बाहिरूरी आकृति मात्रै हरूेर्दै आएका सर्वसाधारण, स्वदेशी तथा विदेशी पर्यटकको लागि दरबारभित्र प्रवेश गरेरभित्रका आकृति तथा ऐतिहरूासिक एवं महरूत्वपूर्ण भित्ते चित्र हरूेर्न पाइने भएपछि सबैका लागि […]

२०६९ चैत्र १२ गते, सोमबार

मनकामना मन्दिरको जीर्णद्धार सुरु

काठमाडौ । प्रख्यात धार्मिकस्थल मनकामना मन्दिरको जीर्णद्धारको काम सुरु भएको छ । मन्दिरको लागि आवश्यकमध्ये केहरूी काठ मन्दिर परिसरमा आइसके लगत्तै जीर्णद्धारको काम थालनी गरिएको छ । देश तथा विदेशबाट प्रतिवर्ष १५ लाख भन्दा बढीको संख्यामा दर्शनार्थी आउने सो मन्दिर विसं १९९० सालमा आएको महरूाभूकम्पका कारण केहरूी ढल्किएको थियो । मुसाले मन्दिरको माटो खोतल्दा मन्दिर […]

२०६९ चैत्र १२ गते, सोमबार

संरक्षणको पर्खाइमा काला जग्रा गुफासंरक्षणको पर्खाइमा काला जग्रा गुफा

काठमाडाँै । बाजुरा जिल्लाको सदरमुकाम नजिकै पर्ने काला जग्रा गुफा र त्यसभित्र रहेको ताल संरक्षण नहुँदा ओझेलमा परेको छ । जिल्लामै एक मात्र गुफाको प्रचारप्रसार र व्यवस्थापनको अभावले ओझेलमा परेको जिल्लाबासीले बताएका छन् । कला, आकृति, स्वरुप कलात्मक तथा धार्मिक मण्डप सहित रहेको गुफाभित्रको ताल करिव १ सय ५० बढी मिटरसम्म फैलिएको छ । पहिलो […]

२०६९ फाल्गुन २६ गते, शनिबार

आठौँ शताब्दी’ को मानव बस्ती फेला पर्योआठौँ शताब्दी’ को मानव बस्ती फेला पर्यो

काठमाडौँ । पुरातत्व विभाग विकास कोष र बेलायतको डुह्राम युनिभर्सिटीका विज्ञ तथा पुरातत्वविद्को टोलीले गरेको उत्खनन्बाट बुद्धस्थल तिलौराकोटमा इसापर्ूव आठौँ-नवौँ शताब्दीमा मानव बस्ती रहेको तथ्य फेला परेको छ । तिलौराकोटमा यस वर्षउत्तरपश्चिम सुरक्षा किल्ला पर्खाल र सन् १९६२ मा भारतीय पुरातत्वविद् देबला मित्राले उत्खनन गरेको ठाउँमा पुनः उत्खनन् गरिएको थियो । यसअघि गरिएको उत्खननमा इँटाको […]

२०६९ फाल्गुन २६ गते, शनिबार

पर्यटन विकासका लागि सहकार्यपर्यटन विकासका लागि सहकार्य

काठमाडौँ । इलाम, सिर्द्धार्थनगर र धनकुटा नगरपालिकाले पर्यटनको विकासका लागि सहकार्य गर्ने भएका छन् । नगरपालिका क्षेत्रभित्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण, सर्म्बर्द्धन, विस्तार र सदुपयोग गर्ने गराउने उद्देश्य प्राप्तिको लागि इलाम नगरपालिका र सिर्द्धार्थनगर नगरपालिका एवं इलाम नगरपालिका र धनकुटा नगरपालिकाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा इलाम नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारी र […]

२०६९ फाल्गुन २६ गते, शनिबार

भरियाका लागि कपडा बैंकभरियाका लागि कपडा बैंक

काठमाडौ । ‘हिमाली क्षेत्रमा नजाउ पैसाको मुख देख्न गाह्रो हुने, जाउा भने तातो कपडा नहुादा कठ्याङ्गि्रएर मरिने डर, कपडा किनु भने वर्षभरि भारी बोकेर कमाएको रकम एउटै कपडामा स्वाहा हुने ।’ वर्षौं पहिले सोलुखुम्बुको हिमाली क्षेत्रमा जाने अधिकांश पर्यटक भरियाले न्यानो कपडाको अभावमा यस्तो समस्यासाग सामना गर्दै आएको भए पनि हिजोआज यस्तो समस्या झेल्नु पर्दैन […]

२०६९ फाल्गुन २० गते, आईतवार