पर्यटन

अखण्ड शान्तिदीप दक्षिण कोरियातर्फ

काठमाडौँ, – अन्तर्राष्ट्रिय जगतमा विश्वशान्तिको कामना र बुद्ध जन्मस्थल लुम्बिनीबारे रहेका भ्रम चिर्न लुम्बिनीको अखण्ड शान्तिदीप दक्षिण कोरिया लैजान लागिएको छ। लुम्बिनीमा बिहीबार आयोजित समारोहमा बौद्ध धर्मगुरु तथा पुरोहितको मन्त्रोच्चारणबीच दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङबो र दक्षिण कोरियाली बौद्ध धर्मगुरु स्याङबु हेजेनले संयुक्त रुपमा लुम्बिनीको अखण्ड […]

२०७० बैशाख ६ गते, शुक्रबार

चट्याङ लागेर होटल जल्यो

काठमाडौ, – मंगलबार राति हावाहुरी र पानीसँगै आएको चट्याङ लागेर पश्चिम चितवनको मेघौलीमा रहेको होटल बाराहीमा आगलागी भएको छ । चट्याङ लागेर होटलको दुईवटा भवनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार छत सबै नष्ट भएको छ भने भवनको अधिकांश भागमा क्षति पुगेको छ । भवनमा रहेको महत्वपूर्ण सामग्रीसमेत जलेको बताइएको […]

२०७० बैशाख ५ गते, बिहीबार

पाणिनि महोत्सव जेठ ३ गतेदेखि

अर्घाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा महोत्सवसहित धार्मिक कार्यक्रम हुने भएको छ । आगामी जेठ ३ गतेदेखि ११ गतेसम्म पाणिनीमा श्रीमद्भागवत प्रवचन ५४ करोड दिब्य दिप प्रज्ज्वलन पञ्चायनदेव अनुष्ठान तथा पाणिनी धर्म महोत्सव २०७० गरिने भएको छ । मूल आयोजक समितिका संयोजक खगेन्द्रराज पोखरेलले पाणिनीको महत्व उजागार गर्ने कार्यक्रम आयोजना गरिएको बताए । समितिका प्रचार संयोजक […]

२०७० बैशाख २ गते, सोमबार

नयाँ वर्षा चिम्टेश्वर पदयात्रा

काठमाडौं । राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले नयाँ वर्षा अवसरमा नुवाकोटमा दर्ुइदिने पदयात्रा कार्यक्रम सञ्चालन गर्ने भएको छ । शान्ति र एकताका लागि पदयात्रा अभियानु नाम दिइएको सो पदयात्रा नुवाकोट जिल्लाका बेलकोट, कुमरी, जिलिङ र दुइपिपल गरी चार गाविसमा केन्द्रित रहने र सो क्षेत्रको ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वको प्रचारप्रसार गर्न उद्देश्यले पदयात्रा गर्नलागिएको सङ्गठनका […]

२०६९ चैत्र ३१ गते, शनिबार

चार सय वर्षुरानो युद्ध सामग्री भेटियो

काठमाडौँ । चुरे वन क्षेत्रको ‘ढुंगालडे’ भन्ने ठाउँमा चार सय वर्षुरानो प्राचीनकालीन युद्ध सामग्री भेटिएको छ । सप्तरीको धरमपुरका प्रेमबहादुर विश्वकर्माले चुरेबाट घाँस ल्याउन घाँसे हँसिया चलाउने क्रममा उक्त प्राचीनकालीन युद्ध सामग्री भेटिएको हो । सप्तरीस्थित चुरे क्षेत्र पुरातात्विक महत्व बोकेको ठाउँ हो । यसअघि पनि जिल्लाको शम्भुनाथ गाविसको कनकपटीस्थित चुरे क्षेत्रमा मध्यकालीन सेनवंशीय राजाहरू […]

२०६९ चैत्र ३१ गते, शनिबार

दशौं फेवा महोत्सव शुरु

दशौं फेवा नवबर्ष महोत्सव आजबाट पोखरामा शुरु हुँदैछ ।नयाँवर्षको अवसरमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पश्चिमाञ्चल होटल संघले अघिल्ला वर्षहरुमा जस्तै महोत्सव गर्न लागेको हो ।बैशाख २ गतेसम्म पोखराको बसुन्धरा पार्कमा हुने महोत्सवको पूर्वसन्ध्यामा आजबिहीबार बिहान लेकसाइडको खहरेचोकबाट साँस्कृतिक झाँकी सहित र्या ली गरिँदैछ ।महोत्सवको उद्घाटन दिउँसो साढे १२ बजेपछि हुनेछ । २०६९ साललाई बिदाई र […]

२०६९ चैत्र २९ गते, बिहीबार

मे दोस्रो साताबाट अल्ट्रालाइटले उडान थाल्ने

काठमाडौँ आगामी मे दोस्रो साताबाट अल्ट्रालाइट कम्पनीले पोखरामा उडान सुरु गर्ने भएको छ । योसँगै अब पोखराको आकाशमा अल्ट्रालाइट जहाजबाट उडान गर्ने कम्पनी दर्ुइवटा हुनेछन् । पोखरामा यसअघि एभिया क्लबले मात्र अल्ट्रालाइट जहाजबाट उडान गर्दै आएको छ । युक्रेनको एरोस कम्पनीद्वारा निर्मित ८० हर्सपावर क्षमताका ‘फोर-स्ट्रोक’ इन्जिनयुक्त तीनवटा जहाजबाट उडान सुरु गर्न लागेको कम्पनीका अध्यक्ष […]

२०६९ चैत्र २५ गते, आईतवार

पदयात्रा मार्गनिर्माण

काठमाडौँ । प्रसिद्ध अन्नपण् धौलागिरि इको पदयात्रा मार्गमा पर्ने पर्वतको बेनीबजारदेखि मल्लाज माझफाँट गाविस जोड्ने खण्डमा पदमार्ग निर्माण गर्न थालिएको छ । बेनीको कालीपुलदेखि मल्लाजमा डिलफाँट हुँदै माझफाँट जोड्ने एक किलोमिटर ३०० मिटर पदमार्ग बनाउन हाल बेल्जियम निवासी म्याग्दी ताकम गाविसका ज्ञानबहादुर विकको सक्रियतामा सो संस्थाले रु. ३० लाख उपलब्ध गराएको र बाँकी स्थानीय बासिन्दाबाट […]

२०६९ चैत्र २५ गते, आईतवार

चैत्र २९ गते फेवा महोत्सव

काठमाडौँ । आन्तरिक पर्यटन पर््रवर्द्धनका लागि पश्चिमाञ्चल होटल संघ पोखराले यही चैत २९ देखि दसौँ फेवा नव वर्षहोत्सव आयोजना गर्ने भएको छ । ‘फेवा बचौँ” नारा हुने सो महोत्सव फेवाताल किनारस्थित बसुन्धरा पार्कमा यही चैत २९ देखि आगामी वैशाख २ गतेसम्म सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पाँचतारे होटलदेखि स्थानीय खानाका परिकारको पर््रदर्शन, लोकदोहरी […]

२०६९ चैत्र २५ गते, आईतवार

पर्यटन बोर्डले डेढ महिनाभित्र कार्यकारी प्रमुख पाउने

काठमाडौं, । पर्यटनमन्त्री रामकुमार श्रेष्ठले डेढ महिनाभित्र नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने तिबद्धता जनाएका छन् । ‘पर्यटन बोर्ड लामो समयदेखि प्रमुखविहीन हुनु लज्जास्पद कुरा हो’ मन्त्री श्रेष्ठले भने – ‘डेढ महिनाभित्रमा कुनै योग्य व्यक्ति बोर्ड प्रमुख भएर आउँछ ।’ बिहीबार पर्यटन पत्रकार संघले राजधानीमा गरेको पर्यटनमा ऐक्यवद्धता विषयक अन्र्तक्रियामा उनले बोर्ड प्रमुखका लागि […]

२०६९ चैत्र २२ गते, बिहीबार