मनकामना मन्दिरको जीर्णद्धार सुरु

२०६९ चैत्र १२ गते, सोमबार


काठमाडौ । प्रख्यात धार्मिकस्थल मनकामना मन्दिरको जीर्णद्धारको काम सुरु भएको छ । मन्दिरको लागि आवश्यकमध्ये केहरूी काठ मन्दिर परिसरमा आइसके लगत्तै जीर्णद्धारको काम थालनी गरिएको छ । देश तथा विदेशबाट प्रतिवर्ष १५ लाख भन्दा बढीको संख्यामा दर्शनार्थी आउने सो मन्दिर विसं १९९० सालमा आएको महरूाभूकम्पका कारण केहरूी ढल्किएको थियो । मुसाले मन्दिरको माटो खोतल्दा मन्दिर थप जोखिममा पर्दै आएको थियो । सरकारी तथा स्थानीयको चासो कम भएको भन्दै जनस्तरबाट गुनासो आउन थालेपछि सरकारले रु. एक करोड बजेट विनियोजन गरेपछि स्थानीयस्तरबाट मन्दिर जीर्णद्धार समितिमार्फत् काम हुन लागेको छ । रु. एक करोडको सुन किनेर राष्ट्रिय वाणिज्य बैंकमा राखिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष दिनेशबाबु जोशीले बताए । सरकारी निकाय पुरातत्व विभाग र मनकामना क्षेत्र विकास समितिले मन्दिरको भौतिक अवस्था निकै कमजोर भएको गतवर्ष सार्वजनिक गरेपछि स्थानीयस्तरमा नरेन्द्रबाबु श्रेष्ठको अध्यक्षतामा जीर्णद्धार समिति गठन गरिएको थियो । मन्दिरका मूल पुजारी इसानबहरूादुर थापाको नेतृत्वमा आर्थिक सङ्कलन समिति बनेको केहरूी महिरूनामानै दर्शनार्थी र सहरूयोगीबाट रु. ८० लाख उठी सकेको छ । जीर्णद्धार लागि रु. १० देखि १५ करोडसम्म लाग्ने अनुमान गरिएको छ । पुरातत्व विभागले गतवर्ष सुनको जलपसहिरूतको छाना लगाएर मन्दिर पुनर्निर्माण गर्दा रु. साढे ७ करोड लाग्ने अनुमान गरेको भए पनि सुनको बजार मूल्य उच्च भएको कारण जीर्णद्धार खर्च बढी लाग्ने अनुमान गरिएको हरूो । मन्दिर विशेषज्ञहरूरूको एक टोलीले भने मन्दिरको भित्री खण्डमा मुसाले खोक्रो पार्दै गएकाले जतिसक्दो छिटो काम थाल्नुपर्न सुझाव दिएकाछन । अहिरूले मन्दिरको ढोका बाङ्गएिका छन् । मन्दिरका खर्बाहरूरू लच्केको र गाहरू्रो फुटेको छ । पश्चिमतर्फा र्यालका खापा पनि क्षति हरूुने अवस्थामा पुगेका छन् । जीर्णद्धार समितिअन्तर्ग रहरूेको आर्थिक सङ्कलन समितिका संयोजक एवं मन्दिरका मूल पुजारी थापाले स्वदेश तथा विदेशमा रहरूेका सबै श्र्रद्धालु भक्तजनलाई मन्दिर जीर्णद्धारमा सहरूयोग पुर्याउन आग्रहरू गरेका छन् । बजेट अभाव नभए जीर्णद्धारको काम छिट्टै सकिने समितिका अध्यक्ष श्रेष्ठ बताउछन् ।
त चारबुादे मागका आधारमा एकतावद्ध भई संघर्षमा उत्रनका लागि सम्पूर्ण देशभक्त, गणतन्त्रवादी तथा वामपन्थी राजनीतिक शक्ति र आम जनसमुदायमा विशेष हर्दिक आहृवान गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु