५५ झ्याले दरबार आकर्षणको केन्द्र बन्दै

२०६९ चैत्र १२ गते, सोमबार


काठमाडौ, गत भदौ १२ गतेदेखि भक्तपुर नगरपालिकाले सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरेको भक्तपुरको ऐतिहरूासिक पचपन्न झ्याले दरबार स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको थलो बनेको छ । दरबारको बाहिरूरी आकृति मात्रै हरूेर्दै आएका सर्वसाधारण, स्वदेशी तथा विदेशी पर्यटकको लागि दरबारभित्र प्रवेश गरेरभित्रका आकृति तथा ऐतिहरूासिक एवं महरूत्वपूर्ण भित्ते चित्र हरूेर्न पाइने भएपछि सबैका लागि यो आकर्षणको केन्द्र बनेको हरूो । दरबार खुलेदेखि यता स्थानीय, विद्यार्थी पर्यटकलगायतका करिब ६० हरूजारभन्दा बढीले दरबारको भित्री संरचना तथा भित्तेचित्रहरूरू अवलोकन गरिसकेको भक्तपुर नगरपालिका सम्पदा शाखाले जानकारी दिएको छ । हरूाललाई हरूप्ताको एक दिन मङ्गलबार खुल्दै आएको दरबारमा एकै दिन पााच हरूजारसम्मले यहरूााका आकर्षण भित्तेचित्रको अवलोकन गर्ने गरेका छन् । सुरुमा अलोकनकर्ता धेरै आएर लाइन नै बस्नुपर्ने अवस्था रहरूे पनि पछिल्लो समय अवलोकन गर्न लाइन बस्नुपर्ने अवस्था भने नरहरूेको नगरपालिकाले जानकारी दिएको छ । निःशुल्करूपमा प्रवेश दिइएको दरबारमा अवलोकन गर्न देशभरका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीको ओइरो लाग्ने गरेको छ । दरबारभित्र सुरुमा फोटो खिच्नसमेत खुला गरिए पनि फोटो खिच्दा आउने प्रकाशले भित्तेचित्र नष्ट हरूुन थालेपछि अहिरूले भित्तेचित्रको फोटो खिच्न रोक लगाइएको छ । विसं २०६६ मा जीर्णद्धारको कार्य सम्पन्न भएको दरबार जीर्णद्धारपछि स्मारक संरक्षण तथा दरबार हरूेरचाहरू कार्यालय र भक्तपुर नगरपालिकाबीच विवाद भएपछि दरबार खुल्न सकेको थिएन । विवादकै बीच नगरपालिकाले पुरातत्वको संरक्षणमा रहरूनुपर्ने दरबार एकलौटीरूपमा खुला गरेको थियो । करिब ३०० वर्ष पुरानो मल्लकालीन ५५ झ्याले दरबारको जीर्णद्धार पुरातत्व विभाग र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा भएको थियो । चरणबद्धरूपमा पुरानै मौलिक शैलीमा जीर्णद्धार गरिएको दरबारको लागि करिब रु दुई करोड ४० लाख खर्च भएकोमा नगरपालिकाले रु. एक करोड ८६ लाख र पुरातत्व विभागले रु ५४ लाख खर्च गरेका थिए । दरबारको भित्र विश्वकै अब्बल दर्जा मानिएको श्रीकृष्णको विश्वरूपको भित्तेचित्र, महरूाभारत, रामायण, कृष्णलीलालगायतका उत्कृष्ट चित्र रहरूेका छन् । राजा भूपतीन्द्र मल्लको पालामा निर्माण गरिएको दरबारमा वास्तुशैली, विभिन्न प्रकारका काठका बुट्टा, देवीदेवता, नागनागिनी स्वरूपमा कुदेर निर्माण गरिएका तोरण तथा पंक्तिबद्ध राखिएका कीर्तिमुख तोरण अनुपम नमुनाका भएकाले यस दरबारलाई विशिष्ट स्थानमा समेत राखिएको छ । दोस्रो तलामा भने कुनै वस्तु छैन । दोस्रो तलाको झ्यालबाट अवलोकनकर्ताले दरबार स्क्वायरको फोटो भने राम्ररी लिन सक्छन् । पुरातात्विक एवं सांस्कृतिकरूपले उच्चतम् धरोहरूरको रूपमा मानिएको ५५ झ्याले दरबार विसं १८९० र १९९० को महरूाभूकम्पले भत्किएको थियो । भक्तपुर नगरपालिकाले दरबार खुला गरेपछि दरबारभित्रको भित्तेचित्रबारे चासो राख्ने तथा अध्ययन, अनुसन्धान गर्ने अवलोकनकर्ताका लागिसमेत आकर्षणको केन्द्र बनेको हरूो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार