समाज

कपिलवस्तुमा कालो दिनको स्मरण गरिदै

काठमाडौँ ,३० भदौ । कपिलवस्तुमा सात बर्ष अघि घटेको घटनाको सम्झना गर्दै आजको दिनलाई कालो दिनको रुपमा स्मरण गरिदै छ ।२०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानिय समाजसेवी अब्दुल मोइद खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो । १४ जनाको हत्या, ७ सय बढि पसल, घरटहरा लुटपाट, आगजनी भएको थियो […]

२०७१ भाद्र ३० गते, सोमबार

आज बालदिवस

काठमाडौ, २९ भदौ । आज बाल दिवस “बालबालिकका कुरा सुनौ, बाल दुर्व्यवहार अन्त्य गरौ” भन्ने नाराका साथ मनाउन लागिएको छ ।बालबालिकका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सस्थाहरुलो विभिन्न कार्यक्रमको आयोजना गरेर बाल दिवस मनाइरहेका छन् । दिवसको सन्दर्भमा सुभकामना दिनुहुदै प्रधानमन्त्री सुशील कोइरालले बालबालिका माथि हुने हिंसा र दुर्व्यवहारको रोकथामा र घटनाबाट प्रभावित बालबालिका […]

२०७१ भाद्र २९ गते, आईतवार

असोज १ गतेदेखि विशेष सुरक्षा व्यवस्था

काठमाडौ, २८ भदौ ।सरकारले चाडपर्व लाई लक्षित गरी असोज १ गते देखि विशेष सुरुक्षा योजना लागू गर्ने तयारी गरेको छ । त्यसकालागि काठमाडौ उपत्यका सहित सवै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकिएको गृहमन्त्रालयले जनाएको छ । हरेक वर्ष चाडवाडको समय नजिकिँदै गर्दा चोरी र लुटपाटको घटनावृद्धि हुने भएकाले त्यस्ता घटनाहरू नघटोस् भनेर सुरक्षा व्यवस्था कडा बनाउने […]

२०७१ भाद्र २८ गते, शनिबार

नेविसंघको महाधिवेशन पुन स्थगित

काठमाडौं, २८ भदौ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन फेरि स्थगित भएको छ । भोलिदेखि हुने भनिएको महाधिवेशन तयारी नपुगेको भन्दै पुन स्थगित भएको छ ।‘आज विहान पार्टी पदाधिकारी सहितको वैठकमा आवश्यक तयारी पूरा गरेपछि मात्र महाधिवेशन गर्ने निर्णय भयो’ महाधिवेशन आयोजक समिति सदस्य ऋषिकेशजंग शाहले बताए । उनले भने ‘एक दुई दिनमै वैठक […]

२०७१ भाद्र २८ गते, शनिबार

इन्द्रजात्रा समापन हुदै

काठमाडाै, २७ भदाै।भरे राती दुई बजेर पाँच मिनेटको साइतमा लिंगो ढालेर यसवर्षको इन्द्रजात्रा समापन हुँदैछ ।इन्द्रजात्राको अवधिभर मात्र सबैलाई दर्शनको लागि खुल्ला गरिने श्वेत भैरवलाई पनि आज लिँगो ढालेपछि बन्द गरिन्छ । ढालेको लिंगोलाई तानेर काठमाडौंको टेकु दाेभानमा मा सेलाइने केन्द्रिय मानन्धर संघका सहसचिव गजेन्द्र माननधरले बताए । त्यस्तै इन्द्रजात्राको आज अन्तिम दिन कुमारी, भैरव […]

२०७१ भाद्र २७ गते, शुक्रबार

चोरीको अभियोगमा पक्राउ परेका र्सार्वजनिक

काठमाडौँ ,२५ भदौ । केही समय अघिदेखि श्रृखलाबद्ध रुपमा जिल्ला सदरमुकाम गोरखाको बिभिन्न स्थानबाट भएको नगद तथा सुनचोरीको अभियोगमा पक्राउ परेका दुइ जनालाई आज जिल्ला प्रहरी कार्यालय गोरखाले र्सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर चितुवन मोघौली ३ घर्रभई तनहुँ आबुखैरेनी ३ बस्ने २८ बषिर्या रमेश श्रेष्ठ, भारत मोतीहारी घर भई आँबुखैरेनी ६ डेरा […]

२०७१ भाद्र २५ गते, बुधबार

दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौँ, २५ भदौ । दसैंका लागि राजधानी बाहिरिने यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।सरकार र व्यवसायीबीचको पूर्वसहमतिअनुसार आजबाट टिकट बुकिङ खुलेको हो । केही व्यवसायीले तोकिएको समय अगावै टिकट बिक्री गरेको पाइएपछि यातायता व्यवस्था भिवागले ती व्यवसायीमाथि कारबाही प्रक्रिया थालेको छ । यसैबीच सरकारले टिकट बिक्री सहज बनाउन व्यवसायीलाई निर्देशन दिएको छ […]

२०७१ भाद्र २५ गते, बुधबार

आजबाट सोह्रश्राद्ध

काठमाडौं, २४ भदौ ।आजबाट पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने सोह्रश्राद्धमा छोरा–छोरीहरुले आफ्ना दिवंगत पितृहरुको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् ।घर नजिकका तीर्थ तथा तालकुन्डमा गइ स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिन्डदान र तर्पण गर्ने गरिन्छ । काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर, कालीगण्डकी किनारका विभिन्न तीर्थस्थलहरु लगायतका नदी […]

२०७१ भाद्र २४ गते, मंगलवार

प्रेस युनियन अध्यक्षमा सिग्देल बिजयी

काठमाडौ, २४ भदौ । नेपाल प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल ६ सय ४२ मत ल्याएर निर्वाचित भएका छन । उनले अध्यक्षका प्रत्यासी शिब लम्सालले ४ सय ४४ मत र भुवन भट्टले ६९ मत ल्याए ।युनियनको गत शनिवारदेखि पोखरामा जारी युनियनको आठौ महाधिवेशन ७१ सदस्यीय नयाँ कार्य समिति चयन गरेर सकिएको छ । यसैगरी, बरिष्ठ उपाध्यक्षमा […]

२०७१ भाद्र २४ गते, मंगलवार

इन्द्रजात्रा मनाइदै

काठमाडौ, २३ भदौ । आज परम्परागत इन्द्र जाात्रापर्व ,वर्षा र सहकालका देवता देवराज इन्द्रको पुजा आराधना गर्दै मनाइँदैछ ।नेपालमा लिच्छिविकालदेखि चलेको विश्वास गरिएको यो वर्ष काठमाडौसहित भक्तपुर, पाटन, धुलिखेल, दोलखालगायतका स्थानहरुमा मनाउने गरिन्छ । भक्तपुरबाट दुई कोसपूर्व काभ्रेको नालाको वनबाट सुभ साइतमा तान्त्रिक विधिद्वारा पुजा गरी पर्सेर छोडिएको बोकोले छोएको रुखकाटी, ताछी तयार पारिएको लिङ्गोलाई […]

२०७१ भाद्र २३ गते, सोमबार