पञ्चेश्वर परियोजना सहमति पत्रमा हस्ताक्षर हुदै

२०७१ आश्विन ७ गते, मंगलवार


काठमाडौ, ७ असोज । आज नेपाल र भातबीच पन्चेश्वर बहुउद्देश्यीय परियोजना सहमति पत्रमा हस्ताक्षर हुने भएको छ ।नेपाल भारतका उर्जा सचिवहरुको बैठकले आज दुईपक्षीय हितका विषयमा सहमति गरेपछि सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । बैठक हिजोदेखि काठमाडौमा जारी रहेको छ । हिजो पञ्चेश्वर प्राधिकरणको विधानमा सहमति जुटेपछि १८ बर्षदेखिको प्रतिक्षाको बाटो खुलेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु