नेपाल–जापान दौत्य स्थापनाको आज साठी वर्ष पूरा
काठमाडौं, १५ साउन । नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको आज साठी वर्ष पुगेको छ । दौत्यसम्बन्ध स्थापनाको ६० वर्ष पुरेको अवसरमा आज राजधानीमा नेपाल र जापान प्रतिबिम्बीत हुने तस्बिरहरु प्रदर्शनमा राखिएको छ । कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको भन्दै यसलाई अझै उचाइमा पुर्याउनुपर्नेमा जोड दिए । नेपालका लागि जापानले […]
२०७३ श्रावण १५ गते, शनिबार