यात्रु वस दुघटना, पुर्व अर्थ राज्यमन्त्रीसहित ९ जनाकाे मृत्यु

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाण्डौ ,१३ साउन । सखुवासभावाट धरान अाउदै गरेकाे मुनाल यातायातकाे बा२ख ७३६६ नम्बरकाे यात्रु वहाक वस परेवादिन गाविसको सिदुवा ५ मा छेउमामा बस दिउँसो साढे १२ बजे दुघटना भएकाे छ । मृत्यु हुनेमा पुर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित ९ जना रहेकाे प्रहरीले जनाएकाे छ । बस सडकबाट अन्दाजी ५० फिट तल खसेको छ । बसमा सवार अन्य ४० जना घाइते भएका छन् । दुघटनामा दुई दर्जन भन्दा बढी घाईते भएका छन् । घाइतेमध्ये अधिकांश गम्भीर रहेको र उनीहरुलाई उपचारकालागि धनकुटा र धरानका अस्पतालतर्फ लगिएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु