राजनीति

डा .केसीले बालुवाटारमा धर्ना दिने

काठमाडौ, ४ भदौ । डा. गोविन्द केसी र उनका समर्थकले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएका छन् । उनीहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै धर्ना दिन लागेका हुन् । डा .केसीको समर्थकहरुको संजाल सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले दबाबस्वरुप आज बिहान ११ बजे धर्ना दिन लागेको हो । धर्नामा डा […]

२०७३ भाद्र ४ गते, शनिबार

कांग्रेसले मङ्गलबारसम्म थप मन्त्रीको नामावली पठाउने

काठमाडौ, ४ भदौ । नेपाली काँग्रेसले थप मन्त्रीको नामावली मङ्गलबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने तयारी गरेको छ । नेपाल विद्यार्थी सङ्घको महाधिवेशन लम्बिँदा काँग्रेसबाट सरकारमा पठाउने नाम छनोटमा ढिलाइ भएको थियो । महाधिवेशन सम्पन्न भएकाले सम्भावित मन्त्रीहरूको नामावली पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको जानकारी उनीनिकट एक केन्द्रीय सदस्यले दिए। व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो […]

२०७३ भाद्र ४ गते, शनिबार

माओवादी केन्द्रको महाधिवेशन स्थगित

काठमाडौं, ३ भदौ । ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । बैठकले पौष २८ गतेदेखि गर्ने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन ‘अध्यक्ष कमरेडको नेतृत्वमा […]

२०७३ भाद्र ३ गते, शुक्रबार

आयोगको सीमाङ्कन स्वीकार्य छैन : ठाकुर

काठमाडौ, ३ भदौ । तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय निकायको पुनःसंरचना आयोगको कामलाई आफुहरुले स्वीकार नगर्ने स्पष्ट पारेका छन । लोकतान्त्रीक बुद्धिजिवि संघले शुक्रबार काठमाडौमा गरेको राज्य पुनसंरचना तथा स्थानिय निकाय विषयक विचार गोष्ठीमा अध्यक्ष ठाकुरले सीमाङ्कनको विषय टुङ्गो नलागेसम्म आयोगको कामको कुनै औचित्य नै नहुने बताए । सीमाङ्कनको विषय नमिलाई नै […]

२०७३ भाद्र ३ गते, शुक्रबार

माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौ, ३ भदौ । सत्तासिन नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ । दिउँसो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा बस्ने बैठकमा पार्टीको महाधिवेसन, सरकार र पार्टीको जिम्मेवारी विभाजनका विषयमा छलफल हुनेछ । त्यस्तै थप राज्यमन्त्री बनाउने विषयमा पनि बैठकमा छलफल हुनेछ । माओवादी केन्द्रले पार्टी हेडक्वार्टरको बैठक दिउँसो २ बजे बोलाएको छ […]

२०७३ भाद्र ३ गते, शुक्रबार

‘बाफिया’ अर्थमन्त्रीको काँधमा

काठमाडौं, ३ भदौ । बैंक अध्यक्ष र सञ्चालकहरूको स्वार्थले विवादित बनेको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनलाई अब कस्तो रूप दिने भन्ने जिम्मेवारी नयाँ सरकारका अर्थमन्त्रीको काँधमा पुगेको छ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ (बाफिया) मा विगतमा भएको चलखेल दोहोरिन नदिन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थसमितिको बैठकमा राख्ने […]

२०७३ भाद्र ३ गते, शुक्रबार

मधेस आन्दोलमा मारिएकाका परिवारलाई १० लाख

काठमाडौं, २ भदौ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले मधेस आन्दोलनमा मारिएका ११ सुरक्षाकर्मी र ४१ जना सर्वसाधारणसहित ५२ जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले मधेस आन्दोलनमा मारिएका ४१ जनालाई सहिद घोषणा गरेको छ । केपी […]

२०७३ भाद्र २ गते, बिहीबार

उपप्रधान एवं गृहमन्त्री निधी भारत जादै

काठमाडौं,२ भदौ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा आज भारत भ्रमणमा जाँदै छन् । निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसँग वार्ता गर्ने कार्यक्रम छ । मन्त्री निधीले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटघाट गर्नेछन् । नयाँ सरकार भारतसँग राम्रो सम्बन्ध […]

२०७३ भाद्र २ गते, बिहीबार

श्रमजीवि ट्रेड युनियन महासंघ आन्दोलित

काठमाडौं, २ भदौ । आफूले राखेका मागहरु प्रति सरकार गम्भीर नभएको भन्दै श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले आन्दोलन सुरु गरेको छ । राजधानीको शान्तीवाटिकामा विरोध सभा गर्दै महासंघले आन्दोलनको सुरुवात गरेको हो । गरिब तथा मजदुरको पक्षमा विभिन्न समयमा आन्दोलित हुँदै आएको महासंघले गत असार २६ गते तत्कालीन श्रममन्त्री दिपक बोहोरा समक्ष विभिन्न १५ सुत्रीय […]

२०७३ भाद्र २ गते, बिहीबार

नेवि संघमा नेतृत्व चयनका लागि मतदान हुदै

काठमाडौं, १ भदौ । नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । महाधिवेशन उद्घाटनको ११ दिनपछि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी परेको छ । कूल १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १ सय २९ जना मतदानबाट […]

२०७३ भाद्र १ गते, बुधबार