माओवादी केन्द्रको बैठक बस्दै

२०७३ भाद्र ३ गते, शुक्रबार

काठमाडौ, ३ भदौ । सत्तासिन नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ । दिउँसो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा बस्ने बैठकमा पार्टीको महाधिवेसन, सरकार र पार्टीको जिम्मेवारी विभाजनका विषयमा छलफल हुनेछ ।
त्यस्तै थप राज्यमन्त्री बनाउने विषयमा पनि बैठकमा छलफल हुनेछ । माओवादी केन्द्रले पार्टी हेडक्वार्टरको बैठक दिउँसो २ बजे बोलाएको छ ।

प्रतिक्रियाहरु