नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार


काठमाडौँ । नेप्से ५ अंकले बढेर बजार १९ सय ६६ मा पुगेको हो । आज बैक, वित्त, होटल तथा पर्यटन, निर्जिवन बिमा लगायत १० वटा उपसुचक सामान्य अंकले बढ्दा जीवन बिमा, उत्पादन र लघुवित्त समूह ओरालो लागेका छन् । बिहीबार १ सय १५ कम्पनीको मूल्य बढ्दा १ सय १५ वटै कम्पनीको शेयर मूल्य घटेको छ । बिहीबार ३ सय १३ कम्पनीको ७० लाख कित्ता शेयर ३ अर्ब १२ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । शेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन् । अहिले बजारमा लगानीकर्ताहरू पर्ख र हेरकै अवस्थामा रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार