मुख्य समाचार

जनयुद्ध दिवसको अवसरमा माओवादीको शुभकामना संदेशजनयुद्ध दिवसको अवसरमा माओवादीको शुभकामना संदेश

 काठमाडौ ।अठारौं महान जनयुद्ध दिवसको अवसरमा    नेकपा-माओवादीका अध्यक्ष मोहन बैध्य ‘किरण’ र महासचिब रामबहादुर थापाको शुभकामना संदेश – ‘२०५२ साल फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको थियो । अहिले महान् जनयुद्ध पहल गरिएको सत्र वर्षपूरा भइसकेको छ र हामी अठारौं जनयुद्ध दिवस मनाउन गैरहेका छौं । अठारौं जनयुद्ध […]

२०६९ फाल्गुन १ गते, मंगलवार

माओवादीका शीर्ष नेताहरु रोल्पामा माओवादीका शीर्ष नेताहरु रोल्पामा

जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते रोल्पामा हुने कार्यक्रममा सहभागी हुन नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’, सचिवद्वय नेत्रविक्रम चन्द ‘विप्लव’, देव गुरुङ लगायतका  शीर्षनेताहरु रोल्पा पुगेका छन्।जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते रोल्पामा हुने कार्यक्रममा सहभागी हुन नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, उपाध्यक्ष सीपी गजुरेल, […]

२०६९ माघ २९ गते, सोमबार

दूताबास पीडितलाई न्याय दिलाउने पक्षमादूताबास पीडितलाई न्याय दिलाउने पक्षमा

काठमाडौ । साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका सिलसिलामा मृत्यु भएका नेपाली कामदारको क्षतिपूर्ति माग्दै त्यहाका रोजगार कम्पनीमाथि ४ सय मुद्दा दायर गर्ने भएको छ । कामदारको मृत्यु भएको वर्षौं बित्दा पनि ती कम्पनीले क्षतिपूर्ति दिने प्रयास नथालेपछि दूतावासले त्यहाका विभिन्न अदालतमा मुद्दा दायर गर्न सुरु गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार साउदीका विभिन्न शहरमा […]

२०६९ माघ २८ गते, आईतवार

फागुन ८ गते नेपाल बन्दफागुन ८ गते नेपाल बन्द

काठमाडौ ।नेकपा-माओवादीले पूर्वघोषित  नेपाल बन्द फिर्ता लिदै आगामी फागुन ८ गते बन्दको आहृवान गरेको छ । जनताको सामाजिक संस्कारसग सम्बन्धित विषयमा ध्यान दिादै माओवादीले बन्दको मिति सारेको बताएको छ । यसबीचमा विभिन्न चाडपर्व विवाहको लगनलगायत परेकाले जनताको अनुरोधमा सार्नुपरेको उक्त पार्टीले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । शान्तिसम्झौताको पूर्ण पालना, जनयुद्धकालीन मुद्दाको पूर्णरुपमा खारेजीको माग गर्दै […]

२०६९ माघ २८ गते, आईतवार

प्रतिक्रियावादी धारमा एमाओवादीप्रतिक्रियावादी धारमा एमाओवादी

काठमाडौ । निकै तामझामका साथ सुरु भएको एमाओवादीको सातौा महाधिवेशन आमश्रमजीविवर्गको लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ सावित भएको छ । वैचारिक र राजनीतिक रुपमा प्रतिक्रान्तिकारी धार अागाल्दै दक्षिणतिर ओरालो लागेको एमाओवादीको महाधिवेशनबाट जनयुद्धको पृष्ठभूमिबाट आएका नेता एवं कार्यकर्ताहरु निराश भएका छन् । जनवादी क्रान्तिको लाइनलाई छाडेर एमाओवादी पुाजीवादी क्रान्तिमा होमिएपछि विश्वका साम्राज्यवादीहरु त खुसी […]

२०६९ माघ २८ गते, आईतवार

प्रधानमन्त्री र दाहालले वार्ता गर्ने

काठमाडौ, माघ ४ – एमाओवादीले युरोपेली युनियन, अमेरिका र अस्टे्रलियालगायत काठमाडौंस्थित मिसनका प्रतिनिधिसँग पत्रकार डेकेन्द्र थापाको मुद्दा र सत्य निरूपण तथा मेलमिलाप आयोग लगायत विषयमा छलफल गर्ने भएको छ । विदेश विभागका तर्फबाट पठाइएको पत्रमा एमाओवादीबाट प्रधानमन्त्री बाबुराम भट्टराई, अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र विदेश विभाग प्रमुख राम कार्की सहभागी हुने […]

२०६९ माघ ५ गते, शुक्रबार

हामी माओवादी नै भइराख्छौ कि राख्दैनौ भन्ने कुरा यही महाधिवेशनले फैसला गर्दछ – प्रकाण्ड

० राष्ट्रपतिले सहमतिको सरकार निर्माण गर्न नवौ पटक समयसीमा तोकेका छन्, अझै सहमति हुने छाट देखिादैन के भन्नुहुन्छ ? राष्ट्रपतिको समयसीमा तोक्ने कामको कुनै औचित्य छैन । ० अब कसरी अगाडि बढ्ने त ? क्रान्तिकारी, परिवर्तनकामी राजनीतिक पार्टीको पहलकद्मीमा अहिलेको देशको संकटकालीन स्थिति, देशको मुख्य मुद्दाको विषयमा राष्ट्रिय रुपमा बहस गरेर आधारभूत रुपमा साझा धारणा […]

२०६९ माघ ३ गते, बुधबार

१२ बुँदे सहमतिको अस्तित्व समाप्त

काठमाडौं –  नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेल‘गौरव’ले अहिलेको अवस्थामा राजनीतिक समस्या समाधानका लागि १२ बुँदे सहमति पर्याप्त नरहेको बताएका छन । क्रान्तिकारी पत्रकार सङ्घ सिन्धुलीले वुधवार बिहान सदरमुकाम सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष ‘गौरव’ले भने- “तत्कालीन समयभन्दा अहिलेको अवस्था फरक भइसकेको छ ।एमाओवादीका अध्यक्षले गरेको १२ बुँदेको अस्तित्व समाप्त भइसकेकाले वर्तमान राजनीतिक समस्या समाधानका […]

२०६९ मंसिर २७ गते, बुधबार

सहमतिको विकल्पमा माओवादी

काठमाडौ । राजनीतिक संकट गहिरिादै जादा निकासको कुनै सम्भावना तयार हुन सकेको छैन । संकट निम्त्याउनेहरूबाटै निकासको पहल गरिादा, त्यो सम्भावना झनै क्षीण बन्दै गएको छ । संकटको कारक काग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलहरू भएकाले उनीहरूबाट निकासको अपेक्षा गर्नु स्यालको सिङ खोज्नुसरह हो भन्ने पुष्टि हुदै गएको छ । पुरानै सोच र शक्तिले मुलुकलाई […]

२०६९ मंसिर २७ गते, बुधबार

पेरिसडाँडामा मसाल जुलुस

काठमाडौं, – एमाओवादीको मुख्यालय पेरिसडाँडाबाट बहिर्गमित जनसेनाले मसाल जुलुस निकालेका छन्। पेरिसडाँडामै आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरिसकेका उनीहरुले आज आन्दोलनका थप कडा कार्यक्रम अघि सारेका हुन्। बहिर्गमित जनमुक्ति सेना संघर्ष समितिका संयोजक लेनिन विष्टले मसाल जुलुस सुरु भएको जानकारी दिए। उनीहरुले मसाल जुलुस निकाल्न लागेपछि त्यहाँ प्रहरीको तैनाथी बाक्लो पारिएको छ। बहिर्गमित जनसेनाहरुले […]

२०६९ मंसिर २७ गते, बुधबार