प्रतिक्रियावादी धारमा एमाओवादीप्रतिक्रियावादी धारमा एमाओवादी

२०६९ माघ २८ गते, आईतवार

काठमाडौ । निकै तामझामका साथ सुरु भएको एमाओवादीको सातौा महाधिवेशन आमश्रमजीविवर्गको लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ सावित भएको छ । वैचारिक र राजनीतिक रुपमा प्रतिक्रान्तिकारी धार अागाल्दै दक्षिणतिर ओरालो लागेको एमाओवादीको महाधिवेशनबाट जनयुद्धको पृष्ठभूमिबाट आएका नेता एवं कार्यकर्ताहरु निराश भएका छन् । जनवादी क्रान्तिको लाइनलाई छाडेर एमाओवादी पुाजीवादी क्रान्तिमा होमिएपछि विश्वका साम्राज्यवादीहरु त खुसी भएका छन् । तर, विश्व सर्वहारा श्रमजीवीवर्ग भने निराश बन्न पुगेको विश्लेषकहरुले बताएका छन् । एमाओवादीभित्र ख्रुश्चोभ प्रवृत्ति नेतृत्व तहमा पुगिसकेकाले अब यो पार्टी बिसर्जनतर्फ गएको महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको मूल्यांकन रहेको छ । पार्टीलाई हिजो जनयुद्धमा चर्को विरोध गर्नेहरुले आˆनो डिजाइनमा ढाल्न सफल भएकोमा उनीहरुले पार्टी नेतृत्वप्रति रोष प्रकट गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनी मुलुक पूर्णरुपमा मुक्त भइसकेको यहाा अब अर्धसामन्ती एवं अर्धऔपनिवेशिक अवस्था नरहेको कागजी निष्कर्षमा पुगेका छन् । प्रचण्डले आˆनो वर्ग पक्षधरताभन्दा ज्यादा वर्गविपक्षीहरुलाई सहयोग हुने खालको प्रतिक्रान्तिकारी प्रतिवेदन पास गराएको एक प्रतिनिधिले बताएका छन् ।

एमाओवादी जनवादी क्रान्तिको कार्यदिशा छोडेर एमालेभन्दा पनि तल गिर्दै शान्ति र लोकतन्त्रको कार्यदिशामा अगाडि बढ्ने भएको छ । हिजो पार्टी विभाजनताका एउटै कार्यदिशाको हुाकार गर्नेहरु आज प्रस्ट भएको नेकपा-माओवादीका एक नेताले बताएका छन् । दुई माओवादीको बीचमा एकता हुन्छ, विभाजनको कुनै अर्थ छैन, फरक विचार र कार्यदिशा पनि केही छैन भनेर भ्रम छर्नेहरु आज प्रस्ट भएको समेत ती नेताको टिप्पणी रहेको छ । प्रचण्डले आˆनो प्रतिवेदनमा राष्ट्रियताको सवाललाई खेलाइाचीको रुपमा उठाएकोमा सहभागी प्रतिनिधिले आक्रोश पोखेको बताइएको छ । नेपालको सीमा विवाद जनमत संग्रहमार्फत् गर्ने भन्ने उनको भनाइलाई कतिपय विश्लेषकहरुले लेण्डुपदोर्जे प्रवृत्ति भन्दै चर्को आलोचना गरेका छ । एमाओवादी पार्टीको हेटौाडामा सम्पन्न भएको सातौा महाधिवेशनले पूरापूर कााग्रेस, एमालेभन्दा पनि माथि उठेर संसदीय चुनावी राजनीतिको वकालत गरेको छ । जनवादी क्रान्ति त अब उसको लागि भ्रम हुन पुगेको छ । प्रचण्ड-बाबुरामहरु युटर्न भएर बुर्जुवा संसद्वादी मार्गमा अगाडि बढेको जानकारहरु बताउाछ । हिजोसम्म बन्दुकको नालमा अडेको राज्यसत्तालाई बन्दुकले नै प्ररास्त गर्दै कब्जा गर्न सकिन्छ भन्दै हजारौाको बलिदानी गराउने प्रचण्ड-बाबुरामहरु आज रातारात शान्तिपूर्ण संसदीय कार्यदिशा, वर्ग समन्वय र आत्मसमर्पणको मार्गमा अघि बढेका छन् । बुर्जुवा पुाजीवादी गणतन्त्रको अभीष्टमा प्रचण्ड-बाबुराम मण्डली लागेको नेकपा-माओवादीका एक नेताले टिप्पणी गर्दै यो प्रतिक्रान्तिको प्रारुप भएको बताएका छन् । प्रतिक्रियावादीहरुले चौतर्फीरुपमा घेरा हाल्दासमेत प्रचण्ड-बाबुरामहरु कुहिरोको कागझैा भएका छन् । उनीहरु अलमल र रणभुल्लमा परेका छन् ।

एमाओवादीको हेटौडामा सम्पन्न सातौ महाधिवेशनले समग्रमा क्रान्तिको बाटो छाडेर प्रतिक्रान्तिकारी कित्तामा जाने बाटो समातेको छ । उसले कम्युनिस्टको खोल ओढेर कम्युनिस्टकै बद्नाम गर्ने एमालेपथ, खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पुाजीवादी व्यापार गर्ने व्यापारिक संस्था एवं घरानियााको मार्ग पहिचान गरेको छ । एमाओवादीको महाधिवेशनबाट चरम् खुसी भएका पुाजीवादी, सामन्तवादीहरुको भुइामा खुट्टा छैन । उनीहरु एमाओवादीलाई बुर्जुवा धारमा ल्याउन सकेकोमा खुसियाली मनाइरहेका छन् । उता हजारौको बलिदानीमा लामबद्ध हुने जनयुद्धका सहिदका परिवार, घाइते, अपाङ्ग एवं बेपत्ताका परिवार प्रचण्ड-बाबुरामको नौटङ्कीबाट आजित भएर धारे हात लगाइरहेका छन् । महाधिवेशनले जनयुद्धको नाममा चलाइएको सशस्त्र आन्दोलनमाथि प्रश्नचिहृन खडा गर्दै अर्कोतर्फ एमाओवादीले लिएको उत्पादन संघर्षलाई बढावा दिने वर्ग, संघर्ष छाड्ने सामाजिक आन्दोलनले कम्युनिस्ट आन्दोलनको मूल चुरोलाई समाप्त पार्दै बिसर्जन गरिदिएको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु