जनयुद्ध दिवसको अवसरमा माओवादीको शुभकामना संदेशजनयुद्ध दिवसको अवसरमा माओवादीको शुभकामना संदेश

२०६९ फाल्गुन १ गते, मंगलवार

 काठमाडौ ।अठारौं महान जनयुद्ध दिवसको अवसरमा    नेकपा-माओवादीका अध्यक्ष मोहन बैध्य ‘किरण’ र महासचिब रामबहादुर थापाको शुभकामना संदेश – ‘२०५२ साल फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको थियो । अहिले महान् जनयुद्ध पहल गरिएको सत्र वर्षपूरा भइसकेको छ र हामी अठारौं जनयुद्ध दिवस मनाउन गैरहेका छौं । अठारौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी र्सवप्रथम देश र जनताको मुक्तिका निम्ति प्राणको आहुति दिने महान् सहिदहरुप्रति भावपर्ूण्ा श्रद्धाञ्जलि अर्पण गर्दछौं र राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरुको विशेष सम्मान सहित स्मरण गर्न चाहन्छौं । साथै, यस अवसरमा सबै सहिद परिवारजन, बेपत्ता योद्धाहरुका परिवारजन र घाइते अपाङ्ग योद्धाहरुप्रति पनि हामी सम्मान व्यक्त गर्दछौं । यस अवसरमा हामी विश्व र्सवहारा वर्ग तथा मित्रहरु र सम्पर्ूण्ा नेपाली जनसमुदायप्रति विशेष हार्दिक अभिवादन एवम् शुभकामना प्रकट गर्दछौं ।

नेकपा -माअेवादी) द्वारा सञ्चालित महान् जनयुद्ध सामन्तवाद र साम्राज्यवाद/विस्तारवादका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि प्रारम्भ गरिएको थियो । दश वर्षो अवधिमा यस महान् जनयुद्धले  रणनीतिक रक्षा र सन्तुलनको चरण पार गरी प्रत्याक्रमणको चरणमा प्रवेश गर्‍यो । यस अवधिमा सात डिभिजनसम्म जनमुक्ति सेनाको निर्माण भयो । देशका विशाल ग्रामीण क्षेत्रहरुमा आधार इलाका र जनसरकारहरु बने । नेपाली जनताले नयाँ सत्ताको अभ्यास गरे । परन्तु यसै बीच पार्टर्ीीेतृत्वको एउटा हिस्सा गम्भीर प्रकारको दंक्षिणपन्थी संशोधनवादी विचलनमा फँस्यो र देशी तथा विदेशी प्रतिक्रियावादीहरुसित निर्लज्ज साँठगाँठ तथा आत्मर्समर्पण  गरी महान् जनयुद्धको विर्सजन गर्न पुग्यो । यस स्थितिमा हामीले त्यसप्रकारको नेतृत्वसित सम्बन्ध विच्छेद गरी क्रान्ति र मार्क्सवाद-लेनिनवाद-माओवादको झण्डालाई माथि उठाउँदै नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीको गठन गरेका छौं र हालै पार्टी सातौं ऐतिहासिक राष्ट्रिय महाधिवेशन पनि सम्पन्न भइसकेको छ ।

अन्त्यमा, हामी यस महान् ऐतिहासिक दिवसको अवसरमा उत्पीडित जनसमुदाय र र्सवहारा वर्गको मुक्तिका लागि नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लािग पुनःप्रतिबद्धता जाहेर गर्दछौं । नेपाली नयाँ जनवादी क्रान्ति र जनताको विजय सुनिश्चित छ । सम्पर्णा देशभक्त, गणतन्त्रवादी र वामपन्थीहरु एकताबद्ध भएर वर्गदुश्मन र दंक्षिणपन्थी संशोधनवादका विरुद्ध धावा बोल्दै अगाडि बढौं । बाटो कठिन छ, परन्तु इतिहासको गतिलाई कसैले रोक्न सक्तैन ।’  

प्रतिक्रियाहरु