मुख्य समाचार

आज महाशिवरात्रिआज महाशिवरात्रि

काठमाडौ । , आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी नेपालभर मनाइँदैछ । ‘महाशिवरात्रि’ कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष […]

२०६९ फाल्गुन २७ गते, आईतवार

नेपालमा फासीवाद लागू गर्न खोजिएको छः गौरवनेपालमा फासीवाद लागू गर्न खोजिएको छः गौरव

काठमाडौँ । अखिल नेपाल महिला संघ -क्रान्तिकारीले काठमाडौँको शान्तिवाटिकामा आयोजना गरेको १०३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा-माओवादीका उपाध्यक्ष्य सिपी गजुरेल ‘गौरव’ले नेपालमा फासीवाद लागू गर्न खोजिएको र त्यसका विरुद्ध देशभक्त, वामपन्थी र गणतन्त्रवादी शक्तिहरुको बृहत् संयुक्त मोर्चाको आवश्यकता रहेको बताएका छन् । उपाध्यक्ष्य ‘गौरव’ले यत्ति ठूलो जनघात र राष्ट्रघात गरिसकेका तिन […]

२०६९ फाल्गुन २६ गते, शनिबार

स्वरोजगार कोषमा गुरागाईंको राइँदाइँस्वरोजगार कोषमा गुरागाईंको राइँदाइँ

काठमाडौँ । उत्पादनशील श्रमको अधिकतम उपभोग, उद्यमशीलताको विकामार्फ् परम्परागत उत्पादन प्रणाली परिवर्तन गरी देशको द्रूततर विकासको लागि युवा तथा साना व्यवसायी र बेरोजगारहरुलाई स्वरोजगारको अवसर उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ब्याजदरमा आवधिक गरी उपलब्ध गराउने लक्ष्यसहित स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष यतिबेला कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको राइँदाइँ गर्ने थलो […]

२०६९ फाल्गुन २६ गते, शनिबार

यहाँका दलालहरु मिलेर मालिकको निर्देशनअनुसार देशलाई नवऔपनिवेशिक संयन्त्रको रुपमा विकास गर्न खोज्दैछन् –सोनामयहाँका दलालहरु मिलेर मालिकको निर्देशनअनुसार देशलाई नवऔपनिवेशिक संयन्त्रको रुपमा विकास गर्न खोज्दैछन् -सोनाम

० प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन चार दल लागिपरेका छन्, के भन्नुहुन्छ – यो चार दलको नौटंकी हो । अहिलेको स्थापित मूल्य, मान्यता र अन्तरिम संविधानविपरीत गएर, राजनीतिक सहमति विपरीत गएर कथित चार दलको निर्ण्र् सम्परूणा राजनीतिक शक्तिको सहमति हुन सक्दैन । यो कुनै अदृश्य शक्तिको डिजाइनअर्न्तर्गत चार कठ्पुतलीलाई एक ठाउँमा ल्याएर गरिएको नौटंकी मात्र हो । […]

२०६९ फाल्गुन २६ गते, शनिबार

प्रन्यालाई प्रधानमन्त्री जनतालाई झुक्याउने खेल: बिप्लवप्रन्यालाई प्रधानमन्त्री जनतालाई झुक्याउने खेल: बिप्लव

काठमाडौं – क्रान्तिकारी पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार अन्तर्त्रिया कार्यक्रममा नेकपा-माओवादीका सचिव नेत्रबिक्रम चन्द बिप्लवले कानुनको लौरो टकेर मुलुकमा फाँसीवाद आउने खतरा बढेको बताएका छन् । उनले नेपाली जनतालाई झुक्याउने खेल खेल्दा खेल्दै प्रधानन्यायाधीस खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउनु भनेकै फाँसीवादलाई निम्त्याउनु भएको बताए । बिप्लवले प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउनु समाधान नभएको समेत बताए । उनले […]

२०६९ फाल्गुन २४ गते, बिहीबार

खिलराजको मुद्दाको सुनुवाई चैत्र १ मा खिलराजको मुद्दाको सुनुवाई चैत्र १ मा

काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने मुद्दामा चैत्र १ गते सुनुवाइ हुने भएको छ । अभिवक्ता भरत जंगमद्वारा दायर रिटमाथि आज भएको विशेष इजलासको सुनुवाइले चैत्र १ गते अर्को मुद्दासँगै राखेर एकसाथ इजलासमा पेश गर्न आदेश दिएको छ ।जंगमद्वारा दायर रिटमा न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीलाको विशेष इजलासमा सुनुवाइ भएको थियो […]

२०६९ फाल्गुन २४ गते, बिहीबार

बन्द पूर्ण रुपमा सफलबन्द पूर्ण रुपमा सफल

काठमाण्डौं । नेकपा-माओवादी नेतत्वको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले गरेको नेपाल बन्द गरेको छ । बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्तमान सरकारको विगठन र राष्ट्रिय संयुक्त सरकार गठनको माग गर्दै मोर्चाले बन्द आव्हान गरेको जनाएको छ । सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउने चार पक्षीय गतिविधिको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक कदमको विरोध र […]

२०६९ फाल्गुन २३ गते, बुधबार

प्रचण्डले खानेपानीलाइ पनि छोडेननप्रचण्डले खानेपानीलाइ पनि छोडेनन

काठमाण्डौं , एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत प्रयोजनमा लिएको पानीको महसुल बर्षौदेखि बझाएका छैनन् । प्रचण्डले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड -केयुकेएल) अन्तर्गतको ट्यांकर शाखामार्फत पानी लिएर पैसा तिरेका छैनन् । एमाओवादीका अध्यक्ष प्रचण्डले केयूकेएललाई १४ लाख रुपैयाँ बुझाउन बाँकी छ ।

२०६९ फाल्गुन २२ गते, मंगलवार

प्रधानन्यायाधीलाई प्रधानमन्त्री बनाए सशक्त आन्दोलन : बिप्लवप्रधानन्यायाधीलाई प्रधानमन्त्री बनाए सशक्त आन्दोलन : बिप्लव

काठमान्डौ । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द बिप्लवले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन । उनले अन्य दललाई बाइपास गरी प्रमुख चार दलले एकलौटी निर्णय गरेर प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बनाए मुलुकमा भयाबह स्थिति उत्पन्न हुने वताए । […]

२०६९ फाल्गुन २१ गते, सोमबार

प्रधानन्यायाधीश प्रधानमन्त्री भए भाँडभैलो : विप्लव प्रधानन्यायाधीश प्रधानमन्त्री भए भाँडभैलो : विप्लव

काठमाडौं – नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएमा देशमा भाँडभैलो मच्चिने वताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव विप्लवले प्रमुख राजनीतिक दलहरुले गलत प्रक्रिया अपनाउन खोजेको दाबि गरे ।सबै राजनीतिक दलहरुबीच इमान्दारीता भएमा मात्र जेठ महिनामा संविधानसभाको निर्वाचन हुनसक्ने उनले बताए । काठमाडौं – नेकपा-माओवादीका […]

२०६९ फाल्गुन २० गते, आईतवार