मुख्य समाचार

तीनबुँदे सहमतिको अन्तर्कथा

काठमाडौ, १७ जेठ । २१ वैशाख : प्रधानमन्त्रीको आयोजनामा डिनर मिटिङ गठबन्धनका मुख्य दुई घटकबीच असमझदारी बढेपछि प्रधानमन्त्री केपी ओलीले दुई दलका शीर्ष नेताहरूलाई बालुवाटारमा डिनर मिटिङमा आमन्त्रण गरे । माल्पुवादेखि माछा, कुखुरा र खसीको मासुलगायतका परिकारसहितको छलफल भने त्यति मीठो रहेन । तर, डिनरअघि नै भएको छलफलमा प्रचण्डले सरकार परिवर्तनबारे आफ्नो प्रस्ताव यसरी राखे, […]

२०७३ जेष्ठ १७ गते, सोमबार

नयाँ शक्ति नेपाल नयाँ युगको आबस्यकता – भट्टराई

काठमाडौं, १७ जेठ । नयाँ शक्ति नेपाल नयाँ युगको आबस्यकता रहेको डा. बाबुराम भट्टराईले बताएका छ्न। गोकर्णेश्वर ,कागेस्वरी,मनहरा,शङखरापुर नगर कमिटिले जोरपाटीमा आयोजना गरेको अन्तरकृया तथा नागरिक सभालाइ सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले नयाँ नेपाल निर्माणका लागि बिकास र समृद्धिमा जोड दिएको बताउदै अबको १० बर्ष भित्र बेरोजगार अन्त्य गरिने पनि जनाए । प्रधानमन्त्री के. पि. […]

२०७३ जेष्ठ १७ गते, सोमबार

सरकारको दिनगन्ति सुरु

काठमाडौँ, १६ जेठ । एमाओवादीसँग गत वैशाख १९ गते नौ बुँदे सहमति गरेर केही दिन टिकेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको बजेट भाषण सकिए लगतै संकटमा परेको छ । नौ बुँदै सहमतिअनुसार बजेट भाषणपछि आफ्नो नेतृत्वमा सरकार बन्ने उद्घोष गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब एमालेले सरकार छोड्नु पर्ने बताई सकेको […]

२०७३ जेष्ठ १६ गते, आईतवार

विश्व अल्ट्रा धाबिका राई र कराते खेलाडी तामाङ विभूषित

काठमाडौँ, १६ जेठ । गणतन्त्र दिवसको अवसरमा सरकारले प्रदान गर्दै आइरहेको विभिन्न मानपदबी मध्य “प्रबल जनसेवा श्री” विश्व अल्ट्रा धाबिका भोजपुरकि मिरा राइ र कराते खेलाडी बिमला तामाङलाइ प्रदान गर्ने जनाएको छ । भोजपुरको बिकट गाउँ सानो दुम्मामा जन्मिएकी मिरा एकाएक विश्व अल्ट्रा धाबिकाको रेकर्ड बनाउदै अहिले चर्चित धाबिका बन्न पुगेकी छिन । त्यस्तै १७ […]

२०७३ जेष्ठ १६ गते, आईतवार

एमालेभित्र चरम अन्तर बिरोध – पार्टी टुक्रिने सरकार पनि फुत्किने

काठमाडौँ । एमाओवादीसँग गत वैशाख १९ गते नौ बुँदे सहमति गरेर केही दिन टिकेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बजेट भाषणसँगै संकटमा परेको छ । नौ बुँदै सहमतिअनुसार बजेट भाषणपछि आफ्नो नेतृत्वमा सरकार बन्ने उद्घोष गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस विषयलाई जोडतोडले उठाउँदै आएका छन् भने एमालेभित्र पनि सरकारले उखान् […]

२०७३ जेष्ठ १५ गते, शनिबार

‘मोदीकै कारण मित्रराष्ट्रसँगको सम्बन्ध बिग्रियो ‘

काठमाडौँ, १४ जेठ । दुई वर्ष अघि जब नरेन्द्र दामोदरदास मोदीले प्रधानमन्त्री पदको सपथ लिइरहेका थिए, अन्य अतिथीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, अफगान राष्ट्रपति हामिद कारजाई, नेपालका प्रधानमन्त्री सुशील कोइराला, मोरिससका प्रधानमन्त्री नवीन रामगुलाम पनि उपस्थित थिए । मोदीको कार्यकालको सुरुवातमै यी नेतालाई दिल्लीमा आउने निमन्त्रणा दिइएकोबारे दक्षिण एसियाली राजनीतिमा एउटा नयाँ पहलका रुपमा […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार

अब म प्रधानमन्त्री : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने सहमति नेकपा एमालेसँग भएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ चितवनले विहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लिखितरुपमा नभइ दुई पार्टीकाबीचमा ९ बुँदे सहमति हुँदा समझदारी भएको स्पस्ट पारे । यसअघि नै आफूले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएको भन्दै […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार

नयाँ जनवादी क्रान्ति पूरा नगरी समाजवादमा पुग्न सकिन्नः किरण

काठमाडौं, १३ जेठ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरणले नयाँ जनवादी क्रान्ति पूरा नगरी वैज्ञानिक समाजवादमा पुग्न नसकिने बताएका छन् । साँस्कृतिक बलिदान दिवसको अवसरमा इच्छुक साँस्कृतिक प्रतिष्ठानले आयोजन गरेको कृष्ण सेन ‘इच्छुक’ स्मृति पुरस्कार वितरण समारोहमा बोल्दै किरणले सो कुरा बताएका हुन् । माक्र्सवादी सौन्दर्य चिन्तक ‘चैतन्य’ नामबाट सुपरिचित क्रान्तिकारी माओवादीका अध्यक्ष […]

२०७३ जेष्ठ १३ गते, बिहीबार

प्रचण्डलाई ६४ सुरक्षाकर्मी

काठमाडौं, जेठ १२ । सरकारले राष्ट्रप्रमुख, प्रधानमन्त्रीलगायत पूर्वपदाधिकारीलाई योजना र आवश्यकता पहिचानै नगरी मनलागी सुरक्षाकर्मी बाँडिरहेको छ । कानुन अभावमा एउटै पूर्वप्रधानमन्त्रीले ६४ जनासम्म सुरक्षाकर्मी लिइरहेको पाइएको छ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले गरेको अध्ययनले पूर्वपदाधिकारीको सुरक्षामै राज्यको ठूलो जनशक्ति खर्च भइरहेको देखाएको हो । पूर्व पदाधिकारीले असुरक्षाको कारण देखाउँदै मनपरी सुरक्षाकर्मी लिइरहेको […]

२०७३ जेष्ठ १२ गते, बुधबार

प्रचण्डलाई सर्वोच्चको उर्दी

काठमाडौ, ११ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले तीन दिनभित्र अदालतमा उपस्थित हुन अादेश दिएकाे छ। कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले अवहेलना मुद्दामा जवाफ दिन उनलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन अादेश दिएकाे हो । दाहाल विरुद्ध जेठ ४ गते अदालत अवहेलना मुद्दा दायर भएको थियो। द्वन्द्वकालीन मुद्दामा अदालतले […]

२०७३ जेष्ठ ११ गते, मंगलवार