मुख्य समाचार

बल्ल पार्टी शुद्धीकरण भएको छ : गजुरेल

काठमाडौं, १० जेठ । नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेलले नराम्रा व्यक्तिहरुले पार्टी छाडेकाले अब पार्टी बल्ल शुद्धीकरण भएको बताएका छन । सिन्धुली जिल्ला समितिले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले कम्युनिस्ट आन्दोलनका अस्तित्वहीन व्यक्तिहरुले पार्टी छाड्दैमा पार्टीलाई कुनै असर नपर्ने ठोकुवा गरे । अहिले एकताको ठूलो हावाहुरी चलेको र हावाहुरीमा पार्टी छाडेर जानेलाई […]

२०७३ जेष्ठ १० गते, सोमबार

माओवादी केन्द्रको केन्द्रीय सचिवालय गठन

काठमाडौ, १० जेठ । नेकपा माओवादी केन्द्रको पहिलो बैठक कार्यविभाजन र पार्टीको आन्तरिक तथा वाह्य कार्यक्रमको बारेमा छलफल गरी टुंगिएको छ । एकीकरणपछि बसेको पहिलो बैठकमा अध्यक्ष प्रचन्डले प्रतिवेदन पेश गरी पछिल्लो राजनीति र अबको कार्यभार बारेमा सदस्यहरुलाई प्रष्ट पारेका छन । बैठकले नौ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ । जसमा अध्यक्ष्ँ प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, […]

२०७३ जेष्ठ १० गते, सोमबार

माओवादी केन्द्रमा भाले भिडन्त

काठमाडौ, १० जेठ । नेकपा माओवादी केन्द्रमा पदको लागि भाले भिडन्त सुरु भएको छ । पदको भाग बण्डामा विवाद देखिएपछि केन्द्रका नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन् । आज केन्द्रको बैठक दिउँसो १ बजे बोलाइएको छ । केन्द्रको बैठकअघि नै सहमति खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल तिब्रता दिएका हुन् । बिहान प्रचण्ड निवासमा उच्च तहका […]

२०७३ जेष्ठ १० गते, सोमबार

माओवादी केन्द्रको बैठक पाटी प्यालेसमा बस्दै

काठमाडौं, ९ जेठ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको पहिलो बैठक बस्दैछ । केन्द्रको केन्द्रीय सदस्यको संख्या धेरै भएकाले पार्टी कार्यालयमा नअट्ने भएपछि काठमाडौंको एउटा पार्टी प्यालेसमा बैठक बस्ने तयारी छ । एकीकृत माओवादी सहित माओवादीका अरु घटकहरुबिच पार्टी एकता भएपछि पहिलो बैठक बस्न लागेको हो । बैठक तयारी भै सकेपनि अझैसम्म महाधिवेशन आयोजक […]

२०७३ जेष्ठ ९ गते, आईतवार

जनअदालत र जनसरकार ब्यूताउने उदघोष

काठमाडौँ, ७ जेठ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आबश्यक परे जनअदालत ब्यूताउने उदघोष गरेका छन । साथै उनले जनयुद्धकालिन मुद्धाका नाममा आफ्ना नेता कार्यकर्तालाई दुस्ख दिने कार्य भइरहेको भन्दै आपत्ति समेत जनाएका छन् । राजधानीको खुलामन्चमा शुक्रबार आयोजित बिशाल शक्ति प्रदशन तथा जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । “जनयुद्धकालका मुद्धालाई […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार

माओवादी बिशाल जनप्रदर्शन गर्दै

काठमाडौ, ७ जेठ । नेकपा माओवादीले आज वेपत्ता योद्धाहरुको स्मृति दिवस पारेर विशाल विरोध प्रदर्शन र जनसभा गर्दैछ । राजधानीको खुल्लामन्चमा हुने सो जनसभाको लागि शिर्ष नेताहरुको नेतृत्वमा राजधानीका चार स्थानबाट मध्यान्ह १२ बजे र्याली निस्कने र दिउसो एक बजे खुल्लामन्चमा पुगेर जनसभामा परिणत हुने बताइएको छ । कालीमाटीबाट प्रवक्ता प्रकाण्ड, कुपण्डोलबाट उत्तम विष्ट , […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार

एमाओवादीसगको एकता दक्षिणपन्थी अबसरबादको हावाहुरी ( विज्ञाप्ति सहित )

काठमाडौँ, ६ जेठ । नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी र कम्युनिस्ट न्युक्लियस नेपालले आज नेकपा एमाओवादीसग विभिन्न कम्युनिस्ट घटकहरुले गरेको एकतालाई कथितको संज्ञा दिएको छ । नेकपा माओवादीका महासचिब विप्लब , नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष किरण र कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक हेमन्त प्रकाश ओलीले संयुक्त बक्तब्य जारी गरी उक्त सज्ञा दिएका हुन् । यस बिषयमा […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

सरकारी सवारीको सान- हेर्नुस त ‘ नम्बर प्लेट’ को हालत

काठमाडौ, ६ जेठ । झट्ट हेर्दा तस्बिरमा देखिएको सवारी साधन एक सरकारी अस्पतालको हो भन्ने अड्कल लगाउन सकिन्छ । उक्त सवारी साधन बुधबार अपरान्ह ४.३० बजे सिंहदरवार दक्षिणी गेट अगाढी भेटिएको हो । सर्बसाधारण सवारी चालकलाई यो वा त्यो बहानामा दुख दिने ट्राफिक प्रहारीले भने यस्ता सवारीलाई कहिले चेक जाच गर्दैनन् भन्ने उक्त गाडीको नम्बर […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

माओवादीले भोलि बिशाल जनप्रदर्शन गर्ने , आम जनसमुदायलाई सहभागी हुन अनुरोध

काठमाडौ, ६ जेठ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले राष्ट्रियता माथिको हस्तक्षेप, राष्ट्रिय दलाली र आत्मसमर्पण, दलाल संसदीय व्यवस्था र त्यसले मौलाएको भ्रष्टाचार कमिशन र कालोबजारको डरलाग्दो खेल, राजश्व छली, सामाजिक असुरक्षा, अनियमितता र ढिलासुस्ती, राष्ट्रिय उद्योग धन्दा एवं व्यवसायीहरुको टाट पल्टाई र कहाली लाग्दो जनजीविका लगायत यावत समस्याका विरुद्ध पार्टीले जेष्ठ ७ गते वेपत्ता योद्धाहरुको […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

संघीय गठबन्धनद्वारा १० दिने आन्दोलनको घोषणा (आन्दोलनको कार्यक्रमसहित)

काठमाडौं, ५ जेठ । हालै राजधानीकेन्द्रित आन्दोलन गर्दै आएको २९ दलीय संघीय गठबन्धनले राजधानीमा गर्ने थप १० दिनका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।आजको गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा थप १० दिन आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ब्रिखेशचन्द्र लालले बताए । संविधानसभाबाट जारी संविधानमा भएको प्रदेश सीमांकनप्रति असन्तुष्टि जनाउँदै […]

२०७३ जेष्ठ ५ गते, बुधबार