स्वास्थ्य / शिक्षा

बृहत शैक्षिक मेला हुँदै

काठमाडौं, असार १३ – १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आजबाट बृहत शैक्षिक मेला शुरु हुँदैछ । मेलाको आयोजना नेपाल शैक्षिक परामर्श संघ इक्यानले गरेको हो । विदेशमा पढ्न चाहने विद्यार्थीलाई पूर्व जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको इक्यानका संयोजक विष्णुहरी पाण्डेले बताए । मेलामा उच्च शिक्षा र अवसरको खोजीमा रहेका विद्यार्थीलाई उचित […]

२०७० असार १३ गते, बिहीबार

तनाव रोगको प्रमुख कारक

सामान्य तनाव सबै व्यक्तिलाई हुन्छ । खासगरी कामको चाप तथा घटना परिघटना र जिवनशैलीका कारण तनाव उत्पन्न भइरहन्छ । तनाव व्यवस्थापन योग्य हुनुपर्छ ।तनाव सन्तुलित हुनुपर्छ र यो अधिक तनावको स्तरमा अर्थात् नियन्त्रण गर्न नसकिने स्तरमा पुग्यो भने त्यसले मानिसको शारीरिक तथा मनोवैज्ञानिक अवस्थामा नकारात्मक असर पूराउँछ । तनावबाट पुरुषमा उत्पन्न हुने केही जटिलता निम्न […]

२०७० असार १२ गते, बुधबार

चीनले नेपाली बिद्यार्थीलाई छात्रबृत्ति दिने

काठमाडौं ,११ असार,चीन सरकारले २ हजार ५ सय नेपाली बिद्यार्थीलाई छात्रबृत्तिसहित अध्ययनको अबसर दिने भएको छ ।नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सीलर याङ जेइची नेतृत्वको टोलीले नेपाली पक्षलाई छात्रबृत्तिको संख्या बृद्धिबारे जानकारी गराएको हो । हाल चीनले बाषिर्क १ सय नेपाली बिद्यार्थीलाई चीनमा छात्रबृत्ति उपलब्ध गराउँदै आएको छ ।सोमबार याक एण्ड यती होटलमा नेपालका परराष्ट्रमन्त्री […]

२०७० असार ११ गते, मंगलवार

बास्तोलाको स्वास्थ्यमा अप्रत्यासित सुधार

काठमाडौं ७ असार । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा अप्रत्यासित सुधार भएको देखिएको छ । मस्तिष्क पक्षपात भएर लामो समयदेखि काठमाडौंको नियुरो अस्पतालमा उपचार गराईरहेका बास्तोलाले मान्छे चिन्न थालेका छन् । परिवार स्रोतका अनुसार आँखाको इशाराबाट मान्छे चिन्न थालेका छन् । औंला चलाउनुहोस् भने पछि चलाउनु हुन्छ मान्छे देखाएर नाम भन्यो भने […]

२०७० असार ७ गते, शुक्रबार

कलेजहरुको ठगि धन्दा सुरु

काठमाण्डौं । नेपाल सरकारले उच्च माध्यमिक तहको शिक्षालाई व्यवस्थित र मर्यादित बनाउन जारी गरेको निर्देशन उपत्यकाका दर्जनौं कलेजले अवज्ञा गरेका छन् । सरकारलाई ठाडै चुनौती दिई ती कलेजहरूले राष्ट्रप्रमुखलाई समेत आङ्खनो मागिखाने भाँडो बनाएका हुन् । सरकारी निर्देशन अवज्ञा गर्दै कलेजहरूले एकातर्फ सार्वजनिक स्थानमा होर्डिङ बोर्ड राखेका छन् भने अर्कोतर्फ राष्ट्रपति र उपराष्ट्रपतिलाई नै विज्ञापनमा […]

२०७० असार ७ गते, शुक्रबार

ललितपुरका सबै बिद्यालय बन्द

ललितपुर , ५ असार । अखिल नेपाल शिक्षक संगठनको आह्वानमा आज ललितपुर जिल्लाका सबै बिद्यालयहरु बन्द गरिएका छन् ।ललितपुरमा सञ्चालित डिएभी स्कुलका शिक्षकमाथि कुटपिट भएको भन्दै अखिल नेपाल शिक्षक संगठनले बन्दको आह्वान गरेको हो । आन्दोलित शिक्षकहरुले बिद्यालयको व्यवस्थापन पक्षकै कारण शिक्षकहरुमाथि हातपात भएको आरोप लगाएका छन् । बन्दका कारण बिहानी शिफ्टका धेरैजसो बिद्यालय तथा […]

२०७० असार ५ गते, बुधबार

गणितबाट क्यान्सरको उपचार

टोरोन्टो, ३ असार- गणितको सहारामा क्यान्सरको उपचार । यो अनौठो खबर हुन सक्छ । वास्तवमा वैज्ञानिकहरूले एडभान्स्ड म्याथम्याटिकल मोडल्सका माध्यमबाट यस्तो भाइरस तयार गरेका छन्, जसले क्यान्सर गराउने कोषिकाको नाश गर्नेछ । यति मात्र होइन, यो भाइरसले क्यान्सरपीडितलाई कुनै नकारात्मक प्रभाव समेत पार्नेछैन । के हो प्रविधि ? यसमा गणितका मोडेलहरू प्रयोग गरेर विभिन्न प्रकारका […]

२०७० असार ३ गते, सोमबार

काठमाडौं विश्वविद्यालयको रजिष्टारमा थापा

काठमाडौ, २ असार । काडमाडौं विश्वविद्यालयको रजिष्टारमा उपकुलपति डा.रामकण्ठ मकाजु श्रेष्ठको सिफारिसमा कुलपति अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले डा.भोला थापा नियुक्त गरेका छन् । थापा यसअघि सोही विश्व विद्यालयको ईन्जिनियरिङ विभागका डिन थिए ।आफु भन्दा जुनियरलाई उपकुलपतिमा नियूक्त गरेको भन्दै रजिष्टार डा. भद्रमान तुलाधरले पदबाट राजिनामा दिएका थिए ।

२०७० असार २ गते, आईतवार

आज विश्व रक्तदाता दिवस

काठमाडौं, जेठ ३१ – रक्तदान गरौँ जिवन उपहार दिऔं भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइँदैछ ।दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाले अन्तरक्रिया, साइकल र्‍याली, प्रभातफेरी, चित्रकला, बक्तृत्वकला लगायतका कार्यक्रम गर्दैछन ।मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ तारिखमा विरामीको ज्यान […]

२०७० जेष्ठ ३१ गते, शुक्रबार

शिक्षामा लगानी बालुवामा पानी

काठमाडौ ,सरकारले विद्यालय तहको शिक्षामा बाषिर्क ६५ अर्ब रुपैयाँ लगानी गर्दै आए पनि प्रतिफल भने सोअनुरुप प्राप्त हुन सकिरहेको छैन् । पछिल्लो समयमा एसएलसी परीक्षाको उर्त्तीण दर घटेपछि झनै शिक्षामा गरिँदै आएको लगानीबारे प्रश्नचिह्न खडा भएको छ । मंगलबार प्रकाशित २०६९ सालको एसएलसी परीक्षामा ४१ दशमलव ५७ प्रतिशत उत्तीर्ण भए पनि त्यसमा ठूलो हिस्सा निजी […]

२०७० जेष्ठ ३० गते, बिहीबार