स्वास्थ्य / शिक्षा

चार ठाउँमा हेल्पडेस्क स्थापना गरी जाँचमा कडाइ

काठमाडौं,४ बैशाख । जाजरकोटका विभिन्न गाविसमा फैलिएका सिजिनल फ्लु, स्वाइन फ्लु अन्य गाविस तथा जिल्लामा फैलिन नदिन हेल्पडेस्क स्थापना गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले गरेको निर्णयअनुसार बिहीबारदेखि जिल्लाका चार ठाउँमा हेल्पडेस्क स्थापना गरिएको हो । जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर, दैलेख र जाजरकोटको सिमाना थलहबजार, जाजरकोट र रुकुमको सिमाना दल्ली र बसपार्क […]

२०७२ बैशाख ४ गते, शुक्रबार

जाजरकोटमा पठनपाठन ठप्प

काठमाडौ, ३ बैशाख । जाजरकोटमा मौसमी सिजिनल फुलु र स्वाईनङ्खलुका विरामी दैनिक बढेपछि जाजरकोटका सबै विद्यालय बिहीबारदेखि पठनपाठन बन्द गरिएको छ । जिल्लाका २ सय ७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवि प्रकोष उद्धार समितिले गरेको निर्णय अनुसार १५ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको छ […]

२०७२ बैशाख ३ गते, बिहीबार

देशव्यापी विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौं,२ बैशाख । सरकारले यो वर्ष विद्यालय बाहिर रहेका १ लाख ३३ हजार बालबालिकालाई भर्ना अभियानमा सामेल गराउने तयारी गरेको छ । विद्यालय बाहिर रहेका ५ देखि ९ वर्ष उमेर समूहका १ लाख ३३ हजार बालबालिकालाई विद्यालयभित्र पुर्याउने योजनामा सरकार रहेको हो । यसपाली हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं […]

२०७२ बैशाख २ गते, बुधबार

६५ वर्षकी वृद्धाको गर्भमा चार शिशु !

काठमाडौ, १ बैशाख । जर्मनीमा ६५ वर्षकी एक महिलाले एकैपटक चार शिशुलाई जन्म दिने भएकी छन् । विद्यालयमा पढाउने ६५ वर्षकी वृद्ध शिक्षिका एनेग्रेट रान्निकको गर्भमा चार शिशु हुर्किरहेका छन् ।यसअघि १३ बच्चा जन्माइसकेकी रान्निको २१ हप्ताको कर्भमा चार शिशु रहेको परीक्षणमा क्रममा देखिएको हो । शिशु र आमाको दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्शकहरुले […]

२०७२ बैशाख १ गते, मंगलवार

निजी विद्यालयमा शुल्क बढाए

काठमाडौ, ३० चैत । अभिभावकको दबाबलार्इ बेवास्ता गर्दै काठमाडौं जिल्ला शिक्षा कार्यालयले निजी विद्यालय सञ्चालकलार्इ विद्यार्थीको मासिक शुल्कमा २२ प्रतिशत बढाउन अनुमति दिएको छ। काठमाडौं जिल्ला शिक्षा कार्यालयमा आइतबार बसेको शुल्क निर्धारण समितीको वैठकले स्कुललार्इ २२ प्रतिशत शुल्क बढाउने अनुमति दिएको हो। जिल्ला शिक्षा अधिकारी अध्यक्ष र निजी विद्यालय सञ्चालकका प्रतिनिधी संस्था प्याब्सन, एन प्याब्सन, […]

२०७१ चैत्र ३० गते, सोमबार

जाजरकोटमा अज्ञात रोगको महामारी

काठमाडौँ, २९ चैत । जाजरकोटमा अज्ञात रोगका कारण १२ जनाको मृत्यु भएको छ । विभिन्न गाविसमा फैलिदै गएको रोगका कारण विरामी परेका ६ सय भन्दा धेरैको उपचार भएको छ । एक हप्तादेखि जिल्लामा रोग फैलिएको हो । रोगबाट सबै भन्दा धेरै प्रभावित पैक गाविसमा स्वास्थ्यकर्मीको टोली पुगेपछि नियन्त्रणमा ल्याउने प्रायस भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर […]

२०७१ चैत्र २९ गते, आईतवार

अखिल क्रान्तिद्वारा सिटिइभिटीमा तालाबन्दी

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी भक्तपुरस्थित प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) मा तालाबन्दी गरेको छ । परिषद्ले हालै दिएको नर्सिङ र ल्याव कलेजको सम्बन्धन खारेजी र बृद्धि गरिएको शुल्क फिर्ताको माग गर्दै सो तालाबन्दी गरिएको केन्द्रीय समिति सचिव दिपेन्द्र चलाउने बताएका छन् । परिषद्ले यही चैत्र २३ गते उक्त […]

२०७१ चैत्र २७ गते, शुक्रबार

१२ नर्सिङ कलेजको सम्बन्धन उल्टियो

काठमाडौं । प्रधानमन्त्री कार्यालयले शिक्षामन्त्री चित्रलेखा यादवले विभिन्न १२ वटा नर्सिङ कलेजलाई सीटीइभीटीमार्फत सम्बन्धन दिलाउन गरेको निर्णयलाई रोकेको छ । नर्सिङ कलेजहरुलाई सम्बन्धन दिने निर्णय गराएर अमेरिकातर्फ लागेकी मन्त्री यादव स्वदेश नफर्किदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सो निर्णय कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । शिक्षामन्त्री यादव आफैं अध्यक्ष रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक […]

२०७१ चैत्र २६ गते, बिहीबार

हेपाटाइटिस ई’ को संक्रमण बढ्दो

काठमाडौं । टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले गर्मी महिनामा अरु सरुवा रोग जस्तै हेपाटाईटिस ए र हेपाटाईटिस ई को जोखिम धेरै हुने भएकाले खानपीनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । यी रोग पानी र खानपीनकै कारण लाग्ने भएकाले ध्यान दिन डाक्टरको सल्लाह छ । टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार अहिले कामका लागि भारत […]

२०७१ चैत्र २६ गते, बिहीबार

मावि र निमावि तहको स्थायी पदपूर्तिका लागि आवेदन खुला

काठमाडौ, २४ चैत । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहको रिक्त पदपूर्तिका लागि आवेदन खुला गरेको छ । पाँच दिनअघि शिक्षा विभागले देशभरका माध्यमिक र निम्नमाध्यमिक शिक्षकको रिक्त दरबन्दी शिक्षक सेवा आयोगलाई उपलब्ध गराएपछि आयोगले आज आवेदन खुला गरेको हो । आयोगका उपसचिव तथा प्रवक्ता सुदर्शन मरहट्ठाले पाँचै विकास क्षेत्रका बिभिन्न स्थानबाट फारम […]

२०७१ चैत्र २४ गते, मंगलवार