अनेरास्ववियुको अध्यक्षमा नविना
काठमाडौं, १० फागुन । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा नवीना लामा अध्यक्षमा निर्वाचित भएकी छन् । अर्का प्रत्याशी दीपक गौतमलाई २१६ मतले पराजित गर्दै लामा विजयी भएकी हुन् । लामाले ८६५ तथा गौतमले ६४९ मत पाए । महासचिवमा पनि लामा प्यानलकै ऐन महर ८३१ मतका साथ विजयी भए । उनले ६६० मत ल्याएका […]
२०७२ फाल्गुन १० गते, सोमबार