स्वास्थ्य / शिक्षा

धेरै सेल्फी लिने मानसिक रोगी

काठमाडौँ । एक दिनमा तीनभन्दा बढी सेल्फी लिने मानिस मानसिक रोगी हो । प्रविधिको विस्तारसँंगै सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने अभ्यास बढी रहेका वेला अमेरिकी मनोवैज्ञानिक संगठनले हालै गरेको अनुसन्धानबाट दुनियाँंलाई स्तब्ध पार्ने निष्कर्ष निकालेको छ । मनोवैज्ञानिकहरू ठोकुवासाथ भन्न थालेका छन्–कुनै व्यक्ती एक दिनमा तीन भन्दा बढी सेल्फी खिच्छ र त्यत्तिकै संख्यामा […]

२०७२ चैत्र ९ गते, मंगलवार

नेपाल कीटजन्य रोगको जोखिममा

काठमाडौँ, ८ चैत । नेपाल कीटजन्य रोगको उच्च जोखिममा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कीटजन्य जीवबाट हुने १० प्रकारका रोगको नेपाल उच्च जोखिममा रहेको हो । कालाज्वर, जापानिज इन्सेफ्लाइटिस, डेङ्गु, चिकनगुनिया, वेष्ट नाइल भाइरस, चाँदीपुरा भाइरस, हात्तीपाइले तथा स्क्रव टाइफस रोगबाट नेपाल जोखिममा रहेको महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले जानकारी दिनुभयो […]

२०७२ चैत्र ८ गते, सोमबार

आज विश्व मुख स्वास्थ्य दिवस

काठमाडौं, ७ चैत । आज विश्व मुख स्वास्थ्य दिवस , स्वस्थ जीवनका लागि स्वस्थ मुख भन्ने नारासहित मनाइँदैछ । दाँत तथा मुख स्वास्थ्यको महत्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ । दिनमा ६ मिनेट समय दिन सकेमा दाँत तथा मुखका ९० प्रतिशत रोगबाट बच्न सकिने […]

२०७२ चैत्र ७ गते, आईतवार

निमोनियावाट बच्ने भए…. – भगवान कोइराला

निमोनिया भन्नाले फोक्सोको तन्तुमा हुने सुजन वा संक्रमण भन्ने बुझिन्छ । स्वासप्रश्वास प्रणालीको विभाजन अनुसार हाम्रो स्वरयन्त्र अथवा ल्यारिंक्स भन्दा माथिको भागलाई माथिल्लो स्वास नली र त्यो भन्दा तलको भागलाई तल्लो स्वास नली भनिन्छ । माथिल्लो स्वास नलीको संक्रमणहरूमा रुघा वा राइनिटिसस, पिनास वा साइनोसाइटिस, घाटी दुख्ने फ्यारिन्जाईटिस पर्दछन । तल्लो नलीको संक्रमणमा इपिग्लोटाइटिस, ल्यारिन्जाईटिस, […]

२०७२ चैत्र ६ गते, शनिबार

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धावाट स्थायी गर्न सुझाव

काठमाडौँ, ६ चैत । लामो समयदेखि कार्यरत अस्थायी शिक्षकलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने व्यवस्था रहेको शिक्षा ऐन आठौँ संशोधन विधेयक, २०७२ जतिसक्दो चाँडो पारित गर्न सांसदहरुले सुझाव दिएका छन् । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा विधेयकमाथि शुक्रबार भएको दफावार छलफलमा सांसदले आन्तरिकबाट पनि स्थायी नहुने अस्थायी शिक्षकलाई विशेष […]

२०७२ चैत्र ६ गते, शनिबार

आज विश्व पानी दिवस

काठमाडौ, ४ चैत । आज विश्व पानी दिवस,यसै सन्दर्भ पारेर नेपालमा पनि आजैदेखि साप्ताहिकरुपमा यो दिवस मनाउन लागिएको छ । प्रत्येक वर्षको मार्च २२ मा विश्वभर पानी दिवस मनाइन्छ । कार्यक्रमअन्तर्गत अहिले बिहान जावलाखेलबाट भृकुटीमण्डपसम्म प्रभातफेरि भएको छ भने दिउँसो पर्यटन बोर्डमा कार्यक्रम पनि हुने भएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मार्च २२ […]

२०७२ चैत्र ४ गते, बिहीबार

हिमाली जिल्लामा दादुरा रुबेला विरुद्धको खोप अभियान

काठमाडौं, ३ चैत । हिमाली सात जिल्लामा आजदेखि दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु हुँदैछ । खोप अभियानको चौथो चरण अन्तरगत सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, डोल्ला, मुगु र जुम्लामा खोप अभियान सञ्चालन हुन लागेको हो । यसअघि खोप शाखाले पहिलो चरणमा भूकम्प अति प्रभावित १४ जिल्लामा, दोस्रो चरणमा मध्यपश्चिम, पश्चिम र सुदूरपश्चिमका ३३ जिल्लामा […]

२०७२ चैत्र ३ गते, बुधबार

अखिल क्रान्तिकारीको तिन ‘स’ अभियान सम्पन्न

काठमाडौं, २ चैत । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माघ ११ गते झापाको विर्तामोडबाट सुरुवात गरेको तिन स अभियान आज कञ्चनपुरको सुदुरपश्चिम विश्वविद्यालयमा पुगेर समापन गरेको छ । संघर्ष, संगठन र सदस्यता लाई विशेष गराएर मेची देखी महाकाली सम्म अखिल (क्रान्तिकारी)ले आयोजना गरेको अभियानमा तराई प्रदेशका झण्डै सबै क्याम्पस, विद्यालयहरुमा संगठन निर्माण , सदस्यता […]

२०७२ चैत्र २ गते, मंगलवार

हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु

काठमाडौं, २९ फागुन। हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान आजदेखि सुरु हुँदैछ । परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने सो रोग उन्मूलनका लागि उक्त अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत ३६ जिल्लाका एक करोड ३० लाख जनतालाई औषधि खुवाइँदै छ । नेपालका ६१ जिल्लामा यो रोगको सङ्क्रमण देखिएपछि सन् २००३ बाट औषधि सेवन कार्य सञ्चालन गरिएकामा २५ […]

२०७२ फाल्गुन २९ गते, शनिबार

जिका भाइरसले मश्तिष्कलाइ नोक्सान पुर्याउने

काठमाण्डौ ,२२ फागुन । अमेरिकी वैज्ञानिकले जिका भाइरसको संक्रमणले बालबालिकाको विकसित हुँदै गरेको मश्तिष्कको विशेष कोशिका नष्ट गर्ने बताएका छन । दक्षिण अमेरिकी तथा क्यारेबियन देशमा महामरिको रुपमा फैलिएको जिका संक्रमणका कारण बालबालिकाको मश्तिष्कमा असामान्य असर पर्ने कुरा स्पष्ट भएको अनुसन्धानमा संलग्न अमेरिकी वैज्ञानिकले बताएका हुन् । सेल स्टिम सेलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा जिका भाइरसको […]

२०७२ फाल्गुन २२ गते, शनिबार