स्वास्थ्य / शिक्षा

सहसचिवको पाठ्यक्रम परिमार्जन

काठमाडौँ, २ असोज । लोकसेवा आयोगले प्रशासन सेवातर्फ सहसचिवको परीक्षाको पाठ्यक्रम परिमार्जन गरेको छ । आयोगले समयक्रमअनुसार परीक्षा प्रणालीलाई व्यवस्थित बनाउनका लागि सहसचिव तहको खुला र आन्तरिक प्रतियोगिताको पाठ्यक्रम परिमार्जन गरेको आयोगका सूचना अधिकारी गीता हुमागाइँले बताइन । उनका अनुसार आयोगले लिखित, कौशल÷गुणमापक र अन्तर्वार्ता गरी तीन चरणमा पाठ्यक्रम बनाएको छ । यसअघि लिखित र […]

२०७३ आश्विन २ गते, आईतवार

यी हुन् निःशुल्क उपचार हुने अस्पताल

काठमाडौं, ३१ भदौ । सरकारले आठ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरु निर्धारण गरेको छ । मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको निःशुल्क उपचारका लागि सरकारले अस्पतालको नाम तोकेको हो । स्वास्थ्य सेवा विभागका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले निःशुल्क उपचारका […]

२०७३ भाद्र ३१ गते, शुक्रबार

अबैध डेन्टल हस्पिटलमा ताला

काठमाडौ, ३१ भदौ । संयुक्त बजार अनुगमन टोलीले महेन्द्रनगर बजारको गल्ली नम्बर—२ स्थित श्रीराम डेन्टल हस्पिटलमा ताला लगाएको छ । श्रीराम डेन्टल हस्पिटल दर्ता नभएको र हस्पिटलमा सम्बन्धित व्यक्ति नभेटिएकाले अनुगमन टोलीले ताला लगाइएको हो । डेन्टल हस्पिटलमा केही मात्रामा औषधि राखिएको र सम्बन्धित कागजात नभेटिएका कारण ताला लगाइएको अनुगमन टोलीका संयोजक उदयराज जोशीले बताए […]

२०७३ भाद्र ३१ गते, शुक्रबार

डा. रुइतलाई ‘एसिया गेम चेन्जर्स’ अवार्ड

काठमाडौ, ३० भदौ । डा. सन्दुक रुइतले प्रतिष्ठित अन्तराष्ट्रिय अवार्ड जितेका छन् । आफ्नो ६० औं बर्षगाँठ मनाउँदै गरेको अमेरिकाको गैरनाफामुुलक संस्था एसिया सोसाइटीले रुइतलाई २०१६ ‘एसिया गेम चेन्जर्स’ अवार्ड दिने निर्णय गरेको हो । एक लाख भन्दा धेरैको आँखा उपचार र धेरैलाई नयाँ जीवन दिएकाले डा. रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको सोसाइटीले जनाएको […]

२०७३ भाद्र ३० गते, बिहीबार

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु

काठमाडौ , २९ भदौ । भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा चिकित्सकको लापरबाहीले एकजना बिरामीको मृत्यु भएको आफन्तले दाबी गरेका छन् । बिरामीको दाइ नाता पर्ने प्रविण गदालका अनुसार सर्लाही घर भएका २० वर्षिया मीना विकको हिजो साँझ अस्पतालमा मृत्यु भएको । उहाँका अनुसार पेट दुखेर हिजो दिउँसो उपचारका लागि भर्ना गरेको तर साँझै मृत्यु भएको हो […]

२०७३ भाद्र २९ गते, बुधबार

आज राष्ट्रिय बाल दिवस

काठमाडौं, भदौ २९ । आज राष्ट्रिय बाल दिवस । ‘सम्बद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको’ भन्ने सन्देशसहित आज देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ । यस अबसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयहरुले अलग अलग कार्यक्रम आयोजना गरेका छन् । सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामुलक कार्यक्रम संचालन गर्दै […]

२०७३ भाद्र २९ गते, बुधबार

मेडिकल कलेजलाई सम्बन्धन नदिईने

काठमाडौं, २८ भदौ । सरकारले चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने भएको छ । डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनशन बस्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्री गगन थापा, शिक्षामन्त्री धनिराम पौडेल र माथेमा आयोगका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरी यो निचोड निकालिएको हो । प्रधानमन्त्रीले आठौं अनशनका […]

२०७३ भाद्र २८ गते, मंगलवार

मेडिकल कलेजको सिट थपघट गर्न आइओएमको सिफारिस

काठमाडौ, २८ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आगामी वर्षका लागि मातहतका क्याम्पसले एमबिबिएस र बिडिएसमा भर्ना लिने विद्यार्थी सिट संख्या सिफारिस गर्ने निर्णय गरेको छ। आइओएमले गरेको सो निर्णय नेपाल मेडिकल काउन्सिलको बोर्डले छलफल गरी स्वीकृत गरेपछि लागू हुनेछ। फ्याकल्टी बोर्डको सोमबारको बैठकले एमबिबिएसतर्फ अधिकतम एक सय १५ सिट दिने गरी सिफारिस […]

२०७३ भाद्र २८ गते, मंगलवार

अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरको अभाब

काठमाडौँ, २७ भदौ । सरकारले दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नपठाउँदा मेची अञ्चल अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । अञ्चल अस्पतालमा १९ जना विशेषज्ञको दरबन्दी भएपनि छजना मात्र विशेषज्ञ कार्यरत हुँदा सेवाग्राहीलाई सेवा दिन समस्या भएको हो । यतिबेला बालरोग विशेषज्ञको तीनजनाको दरबन्दीमा एकजना छन् । स्त्रीरोगतर्फ तीनजना हुनुपर्नेमा एकजना, फिजिसियनमा पनि तीनजनाको दरबन्दीमा दुईजना विशेषज्ञ […]

२०७३ भाद्र २७ गते, सोमबार

चिकित्सक सङ्घको अध्यक्षमा डा. श्रेष्ठ

काठमाडौँ, २७ भदौ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन । उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गरेका छन । यसअघिका निर्वाचनमा जस्तै यस पटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य […]

२०७३ भाद्र २७ गते, सोमबार