सम्पादकीय

तीन बुँदे सहमति कम्युनिस्ट आन्दोलनमा कोशेढुङ्गा

नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध खारेज, गिरफ्तार भएको नेता रिहा र भूmठा मुद्दा खारेज भएका छन् भने नेपाल कम्युनिस्ट पार्टी पुनः खुला राजनीतिमा प्रवेश गरेको छ । संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्दै संसदीय प्रक्रियाका सम्पूर्ण निर्वाचन बहिष्कार […]

२०७७ फाल्गुन २३ गते, आईतवार

सहिदको बलिदानीको उपहास नगर

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को चौथो विस्तारित बैठकले फागुन १४ देखि फागुन २१ गतेसम्म सहिद सप्ताह मनाउने निर्णय गरेसँगै हरेक वर्ष फागुन १४ देखि फागुन २१ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा करिब १२ हजारले सहादत प्राप्त गरे, सयौँ घाइते, अपाङ्ग र बेपत्ता छन् । जनयुद्धको बलमा २४० […]

२०७७ फाल्गुन १६ गते, आईतवार

बर्तमान संकटको निकास : सहमति र सहकार्य

वर्तमान केपी ओली नेतृत्वको सरकार दिनप्रतिदिन निरंकुश बन्दै गएको घटनाक्रमहरुले पुष्टि गर्दै आएको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारले देश र जनहितको कार्य गर्न नसकेर प्रतिगमनोन्मुख भएको छ । संविधान प्रदत्त जनताको हक र अधिकारमाथि सरकारले धावा बोलिरहेको छ । जसको पुष्टि देश र जनहितको एजेण्डा लिएर संघर्षरत राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीमाथि […]

२०७७ फाल्गुन ९ गते, आईतवार

रणनैतिक संयुक्त मोर्चा सार्थक बनोस्

नेपाल कम्युनिस्ट पार्टीको पहलमा देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन रणनैतिक संयुक्त मोर्चा निर्माण भएको छ, जुन देश र जनताको लागि ज्यादै खुसीको कुरा हो । विगतदेखि नै संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्दै सम्पूर्ण निकायका निर्वाचन बहिष्कार गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको राजनीतिक एजेण्डा यतिबेला सही सावित भएको […]

२०७७ फाल्गुन ३ गते, सोमबार

नेकपामाथि दमन होइन, काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्छ

सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक ढङ्गले वार्ताको पहल भइरहेको बताएको छ । यदि सरकारले साच्चै नेकपासँग वार्ता गरी वर्तमान संकटबाट देश र जनतालाई पार लगाउन खोजेको हो भने त्यो ज्यादै सह्रानीय विषय हो । तर, बोलीमा सरकार नेकपासँग वार्ताको नाटक रच्दै व्यवहारमा उसलाई सिध्याउन चाहन्छ भन्ने देखिन्छ । किनकि सरकारले नेकपासँग वार्ताको हल्ला चलाए पनि […]

२०७७ माघ २६ गते, सोमबार

संसदीय व्यवस्थाको विकल्प रोजौं

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संसदवादी दलहरु दुई भागमा विभाजित भएका छन् । एकथरि संसद् पुनस्र्थापनाको पक्षमा कोकोहोलो मच्याइरहेका छन् भने अर्कोथरि निर्वाचनको रोइलो गरिरहेका छन् । संसद्वादी दलहरुको यो कोकोहोलोले देश र जनता प्रताडित भएका छन् । जनता कोरोनाबाट इन्तु न चिन्तु भएको बेला एक ट्याब्लेट औषधि, एक छाक खाना बाँड्न नसक्ने र […]

२०७७ माघ १९ गते, सोमबार

वर्तमान संकटको निकास, वैज्ञानिक समाजवाद

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संसद्वादी दलहरु पक्ष र विपक्षमा विभिन्न नौटंकीहरु गरिरहेका छन् । ओलीले संसद् विघटन गरेपछि प्रचण्ड, माधव नेपाल र झलनाथ झुण्डहरु सडक संघर्षमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस ‘पर्ख र हेर’को नीति अँगाल्दै दोधारमा अल्झिएको देखिन्छ । यतिबेला कोरोना संक्रमणको कारण देश र जनताको स्थिति बेहाल बन्न […]

२०७७ माघ ११ गते, आईतवार

नेकपामाथि दमन होइन, वार्ता गर

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि देशको राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त संसद्वादी दलहरुलाई ठूलो संकट आइलागेको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्नु र सरकारकै लागि सत्ताधारी दलभित्रको लुछाचुँडीले संसद् विघटन हुनुले नेपालमा संसदीय व्यवस्था देश र जनताको मुक्ति […]

२०७७ माघ ४ गते, आईतवार

देश र जनतालाई संसदीय चंगुलबाट मुक्त पारौ

झण्डै दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकार आफ्नै पार्टीभित्रको रडाकोका कारण संसद् विघटन गर्न बाध्य भयो । यो घटनासँगै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त संघीय गणतत्रात्मक व्यवस्था संसद्वादी दल र नेताहरुको कारण असफल हुन पुग्यो । यो कुनै दल र नेता विशेषभन्दा पनि संसदीय व्यवस्थाकै उपज हो, किनकि जबसम्म संसदीय […]

२०७७ पुष २६ गते, आईतवार

प्रतिगमन होइन, अग्रगमनतर्फ बढौँ

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि देशको भविष्यको बारेमा चौतर्फी चिन्ता र चासो बढेको छ । संसद्मा रहेका दल, प्रतिपक्षी दल र नेताहरु कोही संसद् पुनस्र्थापनाको पक्षमा जोडबल गरिरहेका छन् भने केही निर्वाचन गर्नुपर्नेमा जोडबल गरिरहेका छन् । वास्तवमा यी दुवै कार्य (संसद पुनस्र्थापना वा निर्वाचन) ले वर्तमान समस्याको समाधान गर्न सक्दैन किनकि झण्डै दुई […]

२०७७ पुष १९ गते, आईतवार