सम्पादकीय

जनमत संग्रह : आजको आवश्यकता र जनचाहना

देशको राजनीति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । संसद्वादी दलहरुको सत्ता र सरकारको छिनाझम्टीले देश र जनताको एजेण्डा ओझेलमा परेका छन् । विश्व नै कोरोना महामारीबाट आतंकित भइरहेको समयमा नेपाल पनि त्यसबाट अछुत रहन सक्ने अवस्था थिएन नै । नेपालमा कोरोना महामारीबाट जति क्षति पुगेको छ, यदि सरकार बेलैमा चनाखो भएको भए त्यति क्षति नहुने […]

२०७८ जेष्ठ २४ गते, सोमबार

संघीय लोकतान्त्रिक गणतन्त्र असफलसिद्ध

१० बर्षे जनायुद्ध र १९ दिने जनआन्दोलनको बलमा २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । २०६२–०६३ को आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे यताको १४ वर्षमा मुलुकमा २०७२ सालमा नयाँ संविधान, २०७४ सालमा तीन तह संघ, प्रदेश […]

२०७८ जेष्ठ १६ गते, आईतवार

अबको विकल्प : प्रगतिशील राष्ट्रिय सरकार र जनमत संग्रह

संसद्वादी दलहरुको सरकार र सत्ताको छिनाझम्टीका कारण संसद् विघटन हुन पुगेको छ । जनता कोरोना महामारीबाट आतंकित भइरहेको समयमा देश र जनतालाई बेवास्ता गर्दै संसद्वादीहरु सत्तास्वार्थमा केन्द्रित भएका छन् । उनीहरुको यही घृणित कार्यले गर्दा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारी संसद् विघटन गर्न बाध्य भएको तथ्यहरुले पुष्टि गर्दछ । देशमा संघीय गणतन्त्र स्थापना […]

२०७८ जेष्ठ ९ गते, आईतवार

कोरोना संक्रमण नियन्त्रणमा जुटौं

यतिबेला कोरोना संक्रमणका कारण जनजीवन अस्तव्यस्त बनेको छ । कोरोना संक्रमितहरु उचित स्वाथ्योपचार नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेका छन् । कोरोना संक्रमितको उपचारमा सरकारले उल्लेख्य कार्य गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ । देश र जनता कोरोना संक्रमणबाट आतंकित भइरहँदा देशमा संसद्वादी दलहरु सरकारको छिनाझम्टीमा कम्मर कसेर लागेका थिए, तत्कालको लागि त्यो […]

२०७८ जेष्ठ २ गते, आईतवार

संसदीय व्यवस्थाको विकल्प खोजौं

यतिबेला देश र जनता कोरोना संक्रमणबाट आतंकित छन् । कोरोना संक्रमणबाट थलिएका बिरामीहरुले अस्पतालहरु भरिभराउ भएका छन् । एकातिर उचित स्वास्थोपचार र अक्सिजन नपाएर मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ भने अर्कोतिर निषेधाज्ञाका कारण दैनिक मजदुरी गरेर बाँच्नेहरु भोकभोकै बस्न बाध्य भएको समाचारहरु सार्वजनिक भइरहेका छन् । देश र जनता यसरी कोरोना महामारीको चपेटामा परिरहेको […]

२०७८ बैशाख २७ गते, सोमबार

मजदुरको सपना साकार पार्न वैज्ञानिक समाजवाद अनिवार्य

वैशाख १८ गते शनिबार अर्थात् मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस औपचारिकरुपमा सम्पन्न भएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको थियो भने सन् १८८६ मा अमेरिकाको एक राज्यमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित […]

२०७८ बैशाख १९ गते, आईतवार

लोकतन्त्रको नाममा लुटतन्त्र !

वैशाख ११ गते देशमा लोकतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्ष लागेको छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाउन बाध्य पारेको थियो । २०५२ फागुन १ गतेदेखि जनयुद्धमा होमिएको तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलको संयुक्त आह्वानमा २०६२ चैत २४ गते संयुक्त जनआन्दोलन सुरु भएको थियो […]

२०७८ बैशाख १२ गते, आईतवार

संसदीय व्यवस्था असफल प्रमाणित

कोरोना महामारीबाट विश्व नै आतंकित भइरहेको छ । विश्वका अन्य राष्ट्रका दल, नेताहरु कोरोना महामारीबाट देश र जनतालाई कसरी जोगाउने भन्नेमा तल्लिन छन् । तर, हाम्रो देशका राजनीतिक दल र नेताहरु सत्ता र सरकारको लुछाचुँडीमा लागेका छन् । उनीहरुलाई देश र जनताको कुनै वास्ता छैन । देश र जनताको भविष्य र समसामयिक परिवेशका बारेमा छलफल […]

२०७८ बैशाख ६ गते, सोमबार

तत्काल प्रगतिशील संयुक्त सरकार गठन गर

विश्वव्यापी कोरोना महामारीको कारण देश पुनः ठप्प हुने स्थिति बन्दैछ । यतिबेला कोरोना महामारीबाट देश र जनतालाई सुरक्षित बनाउँदै कसरी जनजीविका सरल बनाउने भन्ने विषयमा बहस चल्नुपर्ने हो । तर, संसद्वादी दलहरु सरकारको लुछाचुँडीमा तल्लिन छन् । उनीहरुको यस्तो हर्कतले जनता आजित भएका छन् । देश र जनताभन्दा आफ्नो पार्टी, आपूm र आफ्ना कार्यकर्तामा मात्र […]

२०७७ चैत्र ३१ गते, मंगलवार

वर्तमान संकटको निकास जनमत संग्रह

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसदवादी दलहरु, राष्ट्र र जनताको सेवाभन्दा कसरी सरकारमा पुग्ने भनेर कम्मर कसेर लागेका छन् । यिनै संसद्वादी दलहरुको सत्ता लडाइले गर्दा देश र जनता आजित भएका छन् । संसद्वादी दलहरुले सरकार ढाल्ने र सरकार बचाउने खेलले सुशासन एकादेशको कथा भएको छ । जताततै महँगी, भ्रष्टाचार, कालोबजारी र […]

२०७७ चैत्र २३ गते, सोमबार