रणनैतिक संयुक्त मोर्चा सार्थक बनोस्

२०७७ फाल्गुन ३ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टीको पहलमा देश जनतालाई वर्तमान संकटबाट पार लगाउन रणनैतिक संयुक्त मोर्चा निर्माण भएको , जुन देश जनताको लागि ज्यादै खुसीको कुरा हो विगतदेखि नै संसदीय व्यवस्थाबाट देश जनताको मुक्ति सम्भव छैन भन्दै सम्पूर्ण निकायका निर्वाचन बहिष्कार गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको राजनीतिक एजेण्डा यतिबेला सही सावित भएको देश जनतालाई वर्तमान संकटबाट पार लगाउन अब एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्नुको कुनै विकल्प छैन नेकपाको यस महान् अभियानमा तमाम क्रान्तिकारी दल, नेता, शक्ति सचेत नागरिकले साथ सहयोग गर्नु निर्विकल्प बन्दै गएको त्यसै कारण देशमा रहेका क्रान्तिकारी दल नेताहरु गोलबद्ध हुन थालेका छन्, जसको थालनीस्वरुप रणनैतिक संयुक्त मोचा निर्माण भएको उक्त रणनैतिक संयुक्त मोर्चाको उद्देश्य दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था राज्यसत्ताको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु रहेको जनाइएको भने मोर्चाले उद्देश्य प्राप्त गर्ने ध्येय पूरा गर्न तत्कालका लागि देश एवं जनताका समस्याहरु समाधान गर्न राष्ट्रियता, जनतन्त्र जनजीविकाका मुद्दाहरुमा निरन्तर जनपरिचालन संघर्ष गर्नुपर्ने बताउँदै कार्यगत एकतामा आधारित गठबन्धनहरु, विभिन्न जनवर्गका न्यायपूर्ण संघर्ष एवं सन्दर्भहरुलाई समेत नीतिगत तथा व्यवहारिक नेतृत्व दिन निरन्तर लागिपर्ने जनाएको जुन ज्यादै महत्वपूर्ण विषय हो यसर्थ, देश जनतालाई वर्तमान संकटबाट पार लगाउन संसदीय व्यवस्थाको चंगुलबाट मुक्त पार्न रणनैतिक संयुक्त मोर्चाले उद्घोष गरेको आन्दोलनलाई साथ सहयोग गर्नु अपरिहार्य भएको अन्यथा संसद्वादी दलहरुले देश जनतालाई भड्खालोमा हाल्ने निश्चित

तसर्थ, आमसचेत नागरिक नेपाल कम्युनिस्ट पार्टीको पहलमा बनेको रणनैतिक संयुक्त मोर्चालाई सार्थक बनाउन कटिबद्ध प्रतिबद्ध हुनुको विकल्प छैन किनकि संसदीय व्यवस्था विघटन गरेर वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म देश जनताको मुक्ति सम्भव छैन फेरि पनि झण्डै दुई तिहाई बहुमत प्राप्त गरेर देश जनहितको पक्षमा सिन्कोसमेत भाँच्न नसक्ने संसदीय व्यवस्थाको गोलचक्करमा फस्ने हो भने देश जनताको भविष्य चौपट हुने निश्चित संसद् पुनस्र्थापना वा निर्वाचनले वर्तमान संकटको समाधान हुनै सक्दैन त्यसले झन् राष्ट्र जनतामाथि ठूलो घात गर्ने निश्चित तसर्थ, आमक्रान्तिकारी दल, नेता, शक्ति सचेत नागरिकहरु रणनैतिक संयुक्त मोर्चामा सामेल हुनैपर्छ देशमा त्यही मोर्चाको बलबाट मात्र संसदीय व्यवस्थाको जरो उखेलेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न सम्भव अन्यथा, देश जनताको भविष्य अन्धकार हुनेछ, चेतना भया

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

समाजवादका लागि जुटौं

२०८० फाल्गुन २० गते, आईतवार

सहिदका सपना साकार पारौं

२०८० फाल्गुन १४ गते, सोमबार