सिप्रदीको ६० घन्टे योजना
काठमाण्डौ ,१७ साउन। टाटा मोटरको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो एक्सप्रेस सेवा अन्र्तगत ६० घण्टामा गाडी नबने दैनिक एक हजार एक सय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।आजदेखि सुरु हुने यो अफर अन्र्तगत कुनै पनि गाडी प्रयोगकर्ताले ६० घण्टामा मर्मत सेवा नपाए दैनिक १ हजार एक सय क्षतिपूर्ति पाउनेछन् । सात महिनाअघि सुरु […]
२०७० श्रावण १७ गते, बिहीबार