बिश्व

जापानमा पुन अर्को शक्तिशाली भूकम्प,सुनामीको चेतावनी

काठमाडौं, ४ वैशाख । जापानमा पुन अर्को शक्तिशाली भूकम्प गएको छ । बिहीबार राति ६.५ म्याग्निच्यूडको भूकम्प गएको जापानमा शुक्रबार राति ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यो भूकम्प बिहीबार राति भूकम्प गएर १० जनाको मृत्यु भएको कुमामोतो प्रान्तमै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो भूकम्पपछि जापानमा सुनामीको चेतावनी दिइएको हो । बिहीबारको भूकम्पमा […]

२०७३ बैशाख ४ गते, शनिबार

जापानमा ६ दशमलव ४ म्याग्नेच्युटको भुकम्प

काठमाडौं, ३ बैशाख । जापानमा शक्तिशाली भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ । भूकम्पमा भत्किएका संरचनामा परेर अन्य ७ सय भन्दा बढी घाईते भएको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार बुधबार राति करिब साढे ९ बजे जापानको दक्षिणी क्षेत्र केन्द्रविन्दू भएर ६ दशमलव ४ म्याग्नेच्युटको भूकम्प गएको हो । त्यसपछि अन्य पराकम्पन पनि […]

२०७३ बैशाख ३ गते, शुक्रबार

भूकम्पमा कैयौं भवन भत्किए, मानवीय क्षति छैन

काठमाडौँ, २ वैशाख । म्यानमारमा केन्द्रबिन्दू रही बुधबार साँझ गएको ६.९ रिक्टर स्केलको भूकम्पबाट म्यानमारमा मानवीय क्षतिको समाचार नआएको अधिकारीहरुको भनाई छ । म्यानमारका अधिकारीहरुले बिहीबार बिहानसम्ममा सो भूकम्पका कारण कुनै मानवीय क्षतिको समाचार नआएको बताएका छन् । तर सो भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएकोले ठूलो क्षतिको अनुमान गरिएको थियो । भूकम्पको केन्द्रविन्दू म्यानमारको […]

२०७३ बैशाख २ गते, बिहीबार

दक्षिण कोरियामा सत्तारुढ दलले बहुमत गुमायो

काठमाडौं, २ वैशाख । दक्षिण कोरियामा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिको सत्तासिन पार्टीले बहुमत गुमाएको छ । हिजो भएको निर्वाचनमा राष्ट्रपति पार्क गेयुन हेइएको साएनुरी पार्टीले बहुमत हासिल गर्न नसकेको हो । हालसम्म सम्पन्न ८५ प्रतिशत मतगणनामा साएनुरी पार्टीले ३ सय सिटमध्ये १ सय २४ सिट प्राप्त गरेको छ । त्यसैगरी विपक्षी मिनजु पार्टी १ सय […]

२०७३ बैशाख २ गते, बिहीबार

अदालतमै ग्रिनेड विस्फोट

काठमाडौं, १ वैशाख । पाकिस्तानको एक अदालतमा अचम्मको घटना भएको छ । न्यायाधीशले ग्रिनेड कसरी विस्फोट हुन्छ भन्ने जिज्ञासा राखेपछि प्रहरीले विस्फोट गराउने तरिका अदालतमै प्रस्तुत गर्ने क्रममा विस्फोट हुँदा न्यायाधीशसमेत केही घाइते भएका छन् । कराँचीस्थित आतंकवाद निरोधी अदालतमा यस्तो घटना भएको हो । समाचार एजेन्सीहरुका अनुसार अदालतमा एक आरोपीलाई पेश गरिएको थियो । […]

२०७३ बैशाख १ गते, बुधबार

राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन सिफारिस

काठमाडौ, ३० चैत । ब्राजिलको एउटा संसदीय समितिले सरकारी कोषसम्बन्धी विवरण तोडमोड गरेको भन्दै राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन सिफारिस गरेको छ । ६५ सदस्यीय समितिमा राष्ट्रपति रुसेफविरुद्ध महाअभियोग लगाउनुपर्ने पक्षमा ३८ र विपक्षमा २७ मत खसेको थियो । मतदानअघि समितिका सदस्यहरुबीच महाभियोग लगाउने वा नलगाउने विषयमा चर्काचर्की भएको थियो । यस्तो अवस्थामा भएको मतदानका […]

२०७२ चैत्र ३० गते, मंगलवार

जिका भाइरस सोचिए भन्दा निकै डरलाग्दो

काठमाडौ, ३० चैत । जिका भाइरसको संक्रमण पहिले सोचिए भन्दा निकै डरलाग्दो भएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् । सुरुमा जिकाको संक्रमण जस्तो हुने भनेरु अनुमान गरिएको थियो, वास्तविकता त्यो भन्दा निकै भयानक रुपमा आएको अमेरिकी सर्वाजनिक स्वास्थ्य अधिकारीले बताएका छन् ।पछिल्लो पटक जन्मिएका शिशुमा जिका भाइरसका कारण हुने जन्मजात समस्याको दर बढेको अमेरिकाको रोग […]

२०७२ चैत्र ३० गते, मंगलवार

आइएसद्धारा २१ जना इसाई धर्मावलम्बीको हत्या

काठमाडौं, २९ चैत । विद्रोही संगठन इस्लामिक स्टेट (आइएस)ले सिरियामा इसाई धर्म मान्ने २१ जनाको हत्या गरेको छ । सिरियाको अल कार्याटन बजारमा आइएसका लडाकुले २१ जनाको हत्या गरेको र ती सबै इसाई धर्मावलम्बी भएको सरकारी अधिकारीहरुले बताएका छन् । यो हप्ताको शुरुमा रुसी सैनिकको सहयोगमा सिरियाली सैनिकले त्यहाँबाट आइएसका लडाकुलाई हटाएको थियो । गएको […]

२०७२ चैत्र २९ गते, सोमबार

अफगानिस्तानमा ६.६ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, २८ चैत । अफगानिस्तान र ताजिकिस्तानको सीमानामा केन्द्रबिन्दू भएर आइतबार अपराह्न सवा ४ बजे ६.८ म्याग्निच्यूडको भूकम्प गएको छ । हिन्दूकुश पर्वत शृंखलालाई केन्द्रबिन्दू बनाइ दुई सय किलोमिटर गहिराइमा भूकम्प गएको जनाइएको छ । अमेरिकी जिओलोजिकल सर्भे (युएसजीएस)ले भने ६.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का पाकिस्तानकासाथै भारतमासमेत महसुस गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले […]

२०७२ चैत्र २८ गते, आईतवार

मन्दिरमा आगलागी, ६० जनाको मृत्यु

काठमाडौँ, २८ चैत । भारतको केरल राज्यको कोल्लम जिल्लास्थित एक मन्दिरमा आगलागी भएको छ । आगलागीमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार अन्य २०० जनाभन्दा बढी घाइते भएका छन् । सहरका प्रहरी उपायुक्त के. लालजीका अनुसार एक उत्सवका क्रममा पटाका पड्काउँदा आगलागी भएको हो ।आइतबार बिहानै भएको सो घटना लगत्तै उद्धार […]

२०७२ चैत्र २८ गते, आईतवार