पर्यटन

पशुपतिका मूल भट्टलाई सञ्चालकबाट हटाइने

काठमाडौ, २२ वैशाख । पशुपति क्षेत्र विकास कोषले ऐन संशोधन गरी मूल भट्टलाई सञ्चालक समितिको सदस्यबाट हटाउने तयारी गरेको छ । कोषले यससम्बन्धी प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाएको हो ।पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अनुसार मूल भट्ट समितिको पदेन सदस्य रहने व्यवस्था छ । त्यसलाई हटाएर आधिकारिक ट्रेड युनियनका प्रतिनिधिलाई सदस्य […]

२०७१ बैशाख २२ गते, सोमबार

महाकुम्भ मेला सकिँदै

काठमाडौ, १९ बैशाख । गत चैत्र १७ गते देखि सुनसरीको बराहक्षेत्रमा सुरु भएको माहांकुम्भ मेला आजबाट सकिदैछ ।मेलामा करीब १ करोड भन्दा बढिले सहभागीता जनाएको आयोजक समितिले जनाएको छ । कुम्भ मेला मुल आयोजक समितिका प्रबक्ता देबराज अधिकारीले मेला सोचे भन्दा बढी सफल भएको जानकारी दिए । उनले आज समापन हुने मेलामा दर्शन गर्न आएका […]

२०७१ बैशाख १९ गते, शुक्रबार

पर्यटन व्यवसायी र प्रहरीबीच झडप

काठमाडौ,१७ वैशाख । नेपाल पर्यटन बोर्डको भृकुटीमण्डपस्थित कार्यालयमा ताला लाउन पुगेका पर्यटन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।बोडृको मूल गेडमा नारावाजी गर्दै तालाबन्दीका लागि भित्र पस्ने प्रयास भएपछि प्रहरीले धरपकड सुरु गरेको थियो । झडपमा केही वयवसायी सामान्य घाइते भएका छन् । ट्रेकिङ एजेन्स एसोसिएसन अफ नेपाल, होटल एसोसिएन नेपाल, नाफ्टा, नेपाल राफ्टिङ एजेन्ट […]

२०७१ बैशाख १७ गते, बुधबार

छैठौँ पर्यटन मेला स्थगित

काठमाडौं , १६ वैशाख ।यही वैशाख १९ गतेदेखि हुने भनिएको छैठौ पर्यटन मेला स्थगित भएको छ । बोर्डले एक बिज्ञप्ति जारी गर्दै १९ देखि २१ सम्म गर्ने भनेको मेला स्थगित गरेको हो । नेपाल पर्यटन बोर्डमा व्यापक आर्थिक हिनामिना भएको भन्दै बोर्डले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि कार्यक्रम व्यवसायीहरुले बहिष्कार गर्नेे बताएको केहि […]

२०७१ बैशाख १६ गते, मंगलवार

पुनहिलमा पर्यटकको र्घुइचो

काठमाडौँ । पहाडी भूगोलको उच्च स्थान, त्यसमा पनि वसन्त ऋतुसँगै पाखाभरि फुलेका गुराँसे जङ्गल, खुलेको आकाश र पृष्ठभूमिमा दन्तलहरझै हिमशृङ्खलाको मनोरम दृश्यको अवलोकन गर्न म्याग्दीको घार गाविस-१ मा पर्ने पुनहिलमा पर्यटकको घुइँचो लागेको छ । विश्व प्रसिद्ध अन्नपूण्चक्रिय पदमार्ग अर्न्तर्गत समुन्द्रि सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको जङ्गलमा […]

२०७१ बैशाख १५ गते, सोमबार

यसपालिको सगरमाथा आरोहण स्थगित

काठमाडौं, १4 वैशाख ।सगरमाथामा वैशाख ५ मा आएको भयानक हिमपहिरोमा १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइते भएपछि यसपालिको सर्वोच्च शिखर सगरमाथा आरोहण स्थगित भएको छ। आरोहण सहयोगी (शेर्पा) को आरोहण स्थगनपछि विदेशी आरोहीहरू पनि यसपालि आरोहण नगर्ने भन्दै सगरमाथा आधारशिविरबाट धमाधम फिर्ता हुन थालेका छन्।सगरमाथा आरोहण व्यवस्थापन गर्ने कम्पनीहरूका […]

२०७१ बैशाख १४ गते, आईतवार

पर्यटनका परजिवीहरु सलबलाउदै

काठमाडौँ । देश बिदेशमा पर्यटनको प्रचारप्रसार र पर््रवर्द्धन गर्ने निकाय नेपाल पर्यटन बोर्डले आगामी बैशाख १९ गतेदेखि २१ गतेसम्म राजधानीको भृकुटीमण्डपमा छैठौं राष्ट्रिय पर्यटन मेलाको आयोजनाको तयारी गरेको छ । पर्यटन बोर्डले आन्तरिक पर्यटनको विकास गर्ने भन्दै सुरु गर्नलागेको छैटौं पर्यटन मेलाको पर्यटन व्यवसायीहरुबाटै विरोध सुरु भएको छ । पर्यटन बोर्डले आफूहरुसँग कुनै सहकार्य नगरेको […]

२०७१ बैशाख १३ गते, शनिबार

माहुतेहरु आन्दोलनमा

काठमाडौं, ११ बैशाख। हात्तीले कुल्चेर पछुवाको ज्यान गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका माहुतेहरुले आन्दोलन सुरु गरेका छन् । ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति, बालबच्चालाई निशुल्क पढाउनुपर्ने, करारमा रहेका हात्तीका माहुते, पछुवा र फणितलाई स्थायी गर्नुपर्ने, अपुग दरबन्दी पुरा गर्नुपर्ने लगायतका माग राखेर उनीहरुले आन्दोलन गरेका हुन् । बुधबार निकुञ्ज भित्रको हात्ती मचान नजिक घाँस काट्न गएका पछुवा […]

२०७१ बैशाख ११ गते, बिहीबार

कुमारीपाटी महोत्सव हुने

काठमाडौं, १० वैशाख । आगामी वैशाख १२ र १३ गते ललितपुरको कुमारीपाटीमा जावलाखेलमा महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल महोत्सव मूल समितिले आज पत्रकार सम्मेलन गरेर इटी चोकदेखि कुमारीपाटी, तफाल्हो, जावलाखेलसम्म करिब १ किलोमिटर दूरीको क्षेत्रमा पहिलो पटक विभिन्न सांस्कृतिक कार्यक्रमका साथ पहिचानसहितको कुमारीपाटी जावलाखेल महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार […]

२०७१ बैशाख १० गते, बुधबार

यस वर्ष सगरमाथा नचढ्ने घोषणा

काठमाडौं,८बैशाख । हिमपहिरोमा परी आफ्ना १३ जना साथीहरुको पुरिएर मृत्यु भएपछि सगरमाथा आरोहीका सहयोगीहले यस वर्ष सगरमाथा नचढ्ने भएका छन् । उनीहरुले सन् २०१४ लाई आरोहणको कालो दिन भन्दै आफूहरु यो वर्ष सगरमाथा नचढ्ने घोषणा गरेका हुन् । शुक्रबार सगरमाथाको आधार शिविरबाट पहिलो क्याम्प जानेक्रममा हिउँ पहिरो गएको थियो । पहिरोले आफ्ना साथिहरु गुमेपछि आधार […]

२०७१ बैशाख ८ गते, सोमबार